• वडा अध्यक्षका उम्मेद्धार ताराबहादुर रोका मगरको चुनावी घोषणापत्र सार्वजनिक

    दरबाङ । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष उम्मेद्धार ताराबहादुर रोका मगरले चुनावी घोषणापत्र सार्वजनिक गनुभएको छ । वडा अध्यक्षका उम्मेद्धार युवा नेता रोका मगरको घोषणापत्रमा विद्यालयको गुणस्तर सुधार ,राष्ट्रिय माविमा ‘प्लस टु’संचालन,सडक स्तरोन्नती देखी एक घर एक धारा लगायत कार्यक्रम समेतिएका छन् । ...

  • विराटनगरका मेयर पराजुलीले दिए राजीनामा

    विराटनगर । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले पदबाट राजीनामा दिनुभएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका पराजुलीले ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवारलाई सघाउनका लागि सक्रिय सहभागी हुनुपर्ने भन्दै उहाँले मेयरबाट राजीनामा दिएको बताउनुभयो । राजीनामा पत्रमा भएिको छ, ‘म नेपाल...

  • मोहना अन्सारीको रिटमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

    काठमाडौँ । सर्वोच्च अदालतले स्थानीय तहको प्रमुख वा उपप्रमुखमध्ये एक जना महिला उम्मेदवार हुनैपर्ने संवैधानिक व्यवस्थालाई दलहरूले उल्लंघन गरेको भन्दै परेको रिटमाथि अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । बुधबार न्यायाधीश सपना प्रधान मल्ल र कुमार रेग्मीको संयुक्त इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । राष्ट्रिय मानवअ...

  • मन्त्री झाँक्रीलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

    काठमाडौं । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । निर्वाचन आचार संहिता लागू भएपछि मन्त्री झाँक्रीले अमेरिका भ्रमण गरेको विषयमा स्पष्टीकरण सोधेको आयोग स्रोतले बताएको छ । ‘आचारसंहिता लागू भएपछि सरकारी पदाधिकारीहरु आयोगको अनुमति नलिई विदेश भ्रमणमा जान पाइदैन’, आयोग स्रोतले भन्यो, ‘...

  • अन्नपूर्णमा कांग्रेसका उम्मेदवार मत माग्दै मतदाताको घरदैलोमा

    पाेखरेबगर । आगमी ३० बैशाखमा हुने स्थानीय तहको निर्वाचनमा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको उम्मेदवार बन्नुभएका उम्मेदवारहरु मतदाताको घरदैलोमा पुग्नुभएको छ । आइतबार उम्मेदवारी दर्ता गरेसँगै मत माग्न र जनताको आवश्यकता बुझ्न अन्नपूर्णका कांग्रेसका उम्मेदवारहरु घरदैलो अभियान र प्रचारप्रसारमा लागेको नेपाली कांग्रेस म्याग...

  • ओलीलाई गगन थापाको जवाफ : बालकोट गएर ट्युसन पढाउँछु

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफूहरुको घोषणापत्रले एमाले अध्यक्ष केपी शर्मा ओलीको झुटलाई चुनौती दिएकाले पागल भनेको टिप्पणी गर्नुभएको छ । ओलीले आफ्नो झुटलाई च्यालेन्ज गर्नेलाई विगतमा पनि पागल भनेको भन्दै थापाले भने, ‘उहाँको झुटलाई च्यालेन्ज गर्नेलाई पागल भन्नुहुन्छ ।’ मंगलबार एमाले अध्यक्ष ओलीले ...

  • महिला विकास कार्यालय हटाइएकोमा आरजु देउवाको असन्तुष्टि

    काठमाडौँ । सत्तारुढ नेपाली काँग्रेसकी नेतृ डा. आरजु देउवाले महिलाहरूको उजुरी हेर्ने छुट्टै सरकारी निकाय जिल्ला जिल्लामा नभएकोमा असन्तुष्टि व्यक्त गर्नुभएको छ । नेतृ देउवाले महिलाहरूको समस्या समाधानका लागि जिल्ला जिल्लामा व्यवस्था गरिएको महिला विकास कार्यालय समेत हटाइएकोमा असन्तुष्टि जनाउनुभएको हो । बुधबार ललितपुरमा ...

  • एकीकृत समाजवादीका मकवानपुर अध्यक्षले छोडे पार्टी

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का मकवानपुर अध्यक्ष श्रीधर पोखरेलले पार्टी परित्याग गरेको घोषणा गर्नुभयो । पार्टी सञ्चालन प्रक्रियामा असन्तुष्टि जनाउँदा पोखरेलले बुधबार पत्रकार सम्मेलन गरी पार्टी परित्यागको घोषणा गर्नुभएको हो । ‘पार्टीलाई सामूहिक होइन प्राइभेट लिमिटेडजस्तो बनाउन खोजियो। हामीले यस्तो गर्नका लागि ए...

  • शिक्षकबाट राजीनामा नदिइ उपमेयरमा उम्मेदवारी दर्ता

    सुर्खेत । जाजरकोटको नलगाड नगरपालिकाको उममेयरको टिकट पाएर मनोनयन दर्ता गरेका तेजबहादुर खत्रीले शिक्षकबाट राजीनामा नदिएको खुलेको छ । स्थानीय तहको चुनावमा उम्मेदवार हुन बहालवाला जनप्रतिनिधिसँगै निजामती कर्मचारी र शिक्षकहरूले पनि राजीनामा दिनुपर्ने कानुनी व्यवस्था छ । तर, शिक्षक खत्रीले राजीनामा नदिएरै उपमेयरमा उम्मेदवा...

  • कैलालीमा दुई नगरपालिकाका कांग्रेस उम्मेदवार छान्न केन्द्रले गर्‍यो हस्तक्षेप

    धनगढी । कैलालीमा दुई नगरपालिकाका उम्मेदवार छान्न नेपाली कांग्रेसको केन्द्रले हस्तक्षेप गरेको छ। लम्कीचुहा र घोडाघोडीका मेयर र उपमेयर उम्मेदवारमा विवाद भएपछि केन्द्रले हस्तक्षेप गरेको हो। लम्कीचुहाको मेयर बन्न कांग्रेसका भक्तबहादुर थापा र सुशीला शाहीले उम्मेदवारी दिनुभएको थियो । प्रदेश समितिले थापालाई उम्मेदवार बनाएक...