काठमाडौँ । जनकपुरधाम उपमहानगरको मेयरको टिकटको आश्वासन पाएर ६ दिनअघि नेकपा (एमाले) प्रवेश गरेका जानकीराम साहले पार्टी परित्याग गर्नुभएको छ । एमालेले जनकपुरको मेयरमा शिवशंकर साह हिरालाई उम्मेदवार बनाएपछि साहले सोमबार पार्टी परित्याग गरेको घोषणा गर्नुभएको हो। उहाँले सोमबार दिउँसो १ बजे स्वतन्त्र उम्मेदवारी दिने तयारी ग...
राजनिति
-
-
१३ दलको समानुपातिक बन्दसूची संशोधन
काठमाडौं । निर्वाचन आयोगले आइतबार अपरान्हसम्म विभिन्न दलले पेश गरेको समानुपातिक प्रणालीतर्फको बन्दसूची संशोधन गर्ने निर्णय गरेको छ ।उनीहरुले प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फ पेश गरेको बन्दसूचीबाट नाम हटाउन अनुरोध गरेकाले आयोगले ती नाम हटाएको हो । समानुपातिकको बन्दसूचीमा रहेकाहरुको नाम नहटाएसम्म उनीहरु स्थान...
-
सुर्खेतमा गठबन्धनबीच तालमेलको सम्भावना समाप्त : माओवादी केन्द्र
सुर्खेत । सुर्खेतमा नेपाली काँग्रेस अनिर्णित बन्दा सत्तारुढ दलहरुबीचको गठबन्धन टुटेको छ । स्थानीय तहको निर्वाचनमा गठबन्धनबीच तालमेल गरेर जाने भनेर संयुक्त विज्ञप्ति निकालेको काँग्रेसले भागवण्डाको कुरामा लचकता नदेखाएको भन्दै नेकपा माओवादी केन्द्रले गठबन्धनको सम्भावना समाप्त भएको घोषणा गरेको छ । नेकपा माओवादी केन्द्र ...
-
पत्रकार सम्मेलन गर्दै प्रचण्ड
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले सोमबार पत्रकार सम्मेलन गर्दै हुनुहुन्छ । स्थानीय तह निर्वाचनको तयारी र गठबन्धनभित्रको समझदारीबारे पार्टीको औपचारिक धारणा राख्न उहाँले पेरिसडाँडामा दिउँसो १२ बजे पत्रकार सम्मेलन गर्न लाग्नुभएको थियो । माओवादीको केन्द्रीय प्रचार विभागले आयोजना गर्न...
-
नेकपा एमालेबाट धवलागिरीको अध्यक्षमा पुनको उम्मेद्वारी
म्याग्दी । नेकपा एमालले म्याग्दीको धवलागिरी गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र मालिका तथा मंगला गाउँपालिकाको उपाध्यक्षको उम्मेद्वार टुंगाएको छ । मनोनयनको दोस्रो दिन बेनी नगरपालिकाबाहेक गाउँपालिकाको उम्मेद्वार एमाले गण्डकी प्रदेश कमिटीले टुंगाएको हो । एमालेबाट धवलागिरी गाउँपालिकाको अध्यक्षमा थमसरा पुनलाई दोहो¥याएको छ । ...
-
तालमेलमा समस्या आयो, प्रतिगमनलाई मद्दत पुग्न सक्छ : केसी
काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गठबन्धनमा रहेका पाँच दलमा चुनावी तालमेललाई लिएर समस्याहरू देखापरेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ । उहाँले गठबन्धन दलहरूबीच तालमेलमा समस्या भए प्रतिगमनलाई मद्दत पुग्ने बताउनुभयो । सोमबार प्रेस वक्तव्य सार्वजनिक गर्दै अध्यक्ष केसीले भन्नुभएको छ, ‘कतिपय जिल्...
-
बेनी नगरपालिकाका मेयरका उम्मेदवार शर्माद्धारा प्रतिबद्धतापत्र सार्वजनिक
म्याग्दी । ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट बेनी नगरपालिकाका प्रमुख (मेयर) का उम्मेदवार चिरञ्जीवी शर्माले आइतबार विहान प्रतिवद्धतापत्र सार्वजनिक गर्नुभएको छ । बेनीको संगमचोक स्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा पत्रकार भेटघाट गरेर गरेर ‘बेनी नगरलाई बेनी जस्तै बनाआंै, ऐतिहासिक...
-
मालिकामा कांग्रेसको शक्ति प्रदर्शन (फोटो फिचर)
दरबाङ । म्याग्दीको मालिका गाउँपालिकामा कांग्रेसले आफ्नो शक्ति प्रदर्शन गरेको छ । १२ गते उम्मेद्धारी मनोनयन दर्ताको तयारीमा रहेको कांग्रेस मालिकाले आइतबार आफ्नो शक्ति प्रदर्शन गरेको हो । कांग्रेसले आगमी स्थानीय तहको निर्वाचनको लागि आफ्नो चुनावी अभियानलाई तिब्रता दिएको छ । ¥यालीलाई सम्बोधन गर्दै संविधान सभा सदस्य ...
-
अन्नपूर्णमा काँग्रेसको उमेद्वारी दर्ता
सुरेन गुरुङ पोखरेबगर । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा स्थानीय तह निर्वाचनका लागि आइतबार नेपाली काँग्रेसका उमेद्वारहरुले मनोनयन दर्ता गरेका छन् । पोखरेबगर स्थित निर्वाचन अधिकृतको कार्यालयमा बाजागाजा, नाचगान र ¥याली सहित गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र सदस्यका उमेद्वारहरु मनोनयन दर्ता गराउन पुगेका थिए । न...
-
रघुगंगामा काँग्रेसले उम्मेद्धारी दर्ता गरायो
मौवाफाँट । बैशाख ३० मा हुन लागेको स्थानीय तह निर्वाचनको मनोनयन दर्ता गर्ने पहिलो दिन आज म्याग्दीका ६ स्थानीय तह रहेको म्याग्दीमा नेपाली कांग्रेसले दुई पालिकामा उम्मेद्धारी दर्ता गराएको छ । जिल्लाको रघुगंगाको अध्यक्षमा भवबहादुर भण्डारी र उपाध्यक्षमा प्रेमकुमारी पुनले काँग्रेसबाट उम्मेद्धारी दर्ता गराएका छन् । त्यस्तै...


























