• पाँच दलीय गठबन्धन एक ठाउँमा खडा हुन्छ : सञ्चारमन्त्री कार्की

    काठमाडौँ । सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले स्थानीय तहको निर्वाचनमा पाँच दलीय गठबन्धन एक ठाउँमा खडा हुने बताउनुभएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार बिहान बसेको गठबन्धनको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री कार्कीले आगामी वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा पाँच दलीय गठबन्धन ...

  • जनताको अपेक्षा एमालेको नेतृत्वमा बलियो सरकार : महासचिव पोखरेल

    काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले तराई मधेशमा एमाले प्रवेशको लहर चलेको दाबी गर्नुभएको छ । बिहीबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै महासचिव पोखरेलले एमालेको नेतृत्वमा बलियो सरकार नै जनताको अपेक्षा रहेको बताउनुभयो । महासचिव पोखरेलले एमालेले विकास र समृद्धिको मुद्दा लिएर गरिबी र बेरोज...

  • ‘हाँसो लाग्छ’ भन्दै ‘भाइ’हरुमाथि खनिए कमल थापा

    काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापा विगतमा आफ्नो छत्रछायामा राजनीति गरेका राप्रपाका नेताहरूमाथि खनिनुभएको छ । विगतमा आफ्नो कार्यकर्ताको हैसियतमा रहेकाहरुले अहिले आफूलाई गालीको वर्षाको गरेको भन्दै उहाँले आक्रोश पोख्नुभएको हो । राप्रपाबाट बाहिरिएर थापाले राप्रपा नेपाल बनाउनुभएको थियो । आफूले राप्रपा नेपाल बनाए...

  • गठबन्धनमा आबद्ध दलसँग मात्र चुनावी तालमेल गर्ने गठबन्धनको निर्णय

    काठमाडौँ । सत्तारुढ गठबन्धनले गठबन्धन दलमा आबद्ध दलसँग मात्र चुनावी तालमेल गर्ने निर्णय गरेको छ । ्बिहीबार प्रधानमन्त्रीको सरकारी निवासमा बसेको गठबन्धन बैठकले गठबन्धनमा आवद्ध दलबीच मात्र चुनावी तालमेल गर्ने निर्णय गरेको माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुभयो । उहा...

  • स्थानीय तह निर्वाचनमा २०० पालिकामा जित्छौं : पुन

    काठमडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा आफूहरुले २०० पालिका प्रमुखमा जित हासिल गर्ने बताउनुभएको छ । बिहीबार काठमाडौंमा आयोजित राजनीतिक प्रशिक्षण कार्यक्रममा उहाँले स्थानीय तह निर्वाचनमा वामपन्थी दलहरुमध्ये आफूहरु पहिलो हुने दावी गर्नुभयो । ‘गठबन्धन भएमा एमालेले १...

  • भारत भ्रमणको एजेण्डा माग्दा प्रधानमन्त्री मौन

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा जानु अघिल्लो दिन सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्यो । चुनावी तालेमलबारे छलफल बोलाइएको बैठकमा सत्तारुढ दलका नेताहरुले भारत भ्रमणको एजेण्डाबारे चासो राखेका थिए । नेकपा एकीकृत समाजवादी नेता झलनाथ खनाल, नेकपा माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ र राष्ट्रि...

  • आचारसंहिता पालनामा दलहरुले आफैंलाई शंका गरे : प्रमुख आयुक्त थपलिया

    काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले राजनीतिक दलले निर्वाचन आचारसंहिता पालनामा आफैंलाई शंका गरेको टिप्पणी गर्नुभएको छ । आचारसंहिता मस्यौदा गर्दा दलहरुको पनि सुझाव लिएको भन्दै उनले अहिले कार्यान्वयन गर्ने बेलामा दलहरुले आफैंमाथि शंका गरेको बताउनुभएकोे हो । ‘यो आचारसंहिता अत्यन्तै राम्रो छ । म र म संवद्...

  • अहिलेको सरकारको काम गर्ने क्षमता र दक्षता दुवै छैन : ओली

    दैलेख । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारको काम गर्ने क्षमता, दक्षता नभएको आरोप लगाउनुभएको छ । जुम्ला र कालिकोट जाने क्रममा बिहीबार दैलेखको दुल्लुमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले क्षमता र दक्षता दुबै नभएका कारण आफ्नो सरकारको पालामा अघि बढाइएका विकासे आयोजना समेत कटौती ग...

  • वामपन्थी मिल्दा राम्रो हुने सुझाव दिएका छन् : गुरुङ

    काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक देव गुरूङले चीनले नेपालमा वामपन्थी एकता चाहेको बताउनुभएको छ । गुरूङले वाम एकतामा चीनको स्वभाविक चासो हुने बताउनुभयो। ‘वाम एकतामा उसको स्वभाविक चासो हो। एउटा कम्युनिष्ट पार्टीले यस्तो अपेक्षा राख्नु र सुझाव दिनु नयाँ होइन,’ उहाँले भन्नुभयो,‘उनीहरूले नेपालको स्थिरता, ...

  • धवलागिरि –७ मा माओवादीबाट खत्री वडा अध्यक्षका उम्मेदवार

    म्याग्दी । नेकपा माओवादी कन्द्रले आसन्न स्थानीय तह निर्वाचनमा वडा तहबाट उम्मेदवार छनौटलाई तिब्र पारेको छ । धवलागिरि गाउँपालिका ७ को वडा कमिटीको बैठकले सर्वसम्मत रुपमा वडा अध्यक्षमा अशोक खत्रीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टीको वडा कमिटी अध्यक्ष समेत रहनुभएका खत्रीलाई अध्यक्ष पदको उम्मेदवार चयन गरिएपनि अन्...