काठमाडौँ । नेपाली काँग्रेसको कार्यबाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्काले पाउनुभएको छ । सभापति शेरबहादुर देउवा भारत सरकारको निमन्त्रणामा भारततर्फ प्रस्थान गरेपछि खड्का कार्यबाहक तोकिएको काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । नेपाली काँग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ को...
राजनिति
-
-
प्रधानमन्त्रीको भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप उचाईंमा पुर्याउँछ : मन्त्री कार्की
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणले दुई देशबीचको सम्बन्धलाई अझ उचाइमा पुर्याउने बताउनुभएको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न शुक्रवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री कार्कीले सो कुरा बताउनुभएको हो ...
-
प्रधानमन्त्रीको कार्यभार गृहमन्त्री खाँणलाई
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा गएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री बालकृष्ण खाणलाई दिइएको छ। प्रधानमन्त्री देउवा शुक्रबार तीनदिने भारत भ्रमणमा गएपछि प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले वरिष्ठतम मन्त्री गृहमन्त्री खाँणलाई कार्यवाहकको जिम्मेवारी दिनु...
-
निर्वाचन आयोगले एकल ढंगले कुनै निर्णय गरेको छैन : थपलिया
ललितपुर । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचन आयोगले एकल ढंगले कुनै पनि निर्णय नगरेको बताउनुभएको छ । थपलियाले जे(जे निर्णय भएर कार्यान्वयनका क्रममा आएका छन् ती सबै राजनीतिक दलको लिखित सहमतिकै आधारमा भएको बताउनुभयो। गैरसरकारी संस्था महासंघ नेपालले शुक्रबार यहाँ आयोजना गरेको ‘स्वच्छ र निष्पक्ष निर्वाचनका ला...
-
लोसपासँग पनि गठबन्धन हुन सक्छ : मन्त्री यादव
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले जनता समाजवादी पार्टी नेपालले आवश्यकता अनुसार गठबन्धन गरेर अघि बढ्ने बताउनुभएको छ । शुक्रबार जनकपुरधाममा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मन्त्री यादवले स्थानीय तहको निर्वाचनमा सबै पालिकामा गठबन्धन हुन नसके पनि आवश्यकता अनुसार गठबन्धन गर्न सकिने बताउनुभएको...
-
एमालेले माग्यो निर्वाचन प्रतिवद्धता पत्रका लागि सुझाव
काठमाडौँ । प्रमुख प्रतिपक्ष नेकपा (एमाले)ले आसन्न स्थानीय तह निर्वाचनका लागि सार्वजनिक रूपमा सुझाव माग गरेको छ । पार्टीले बनाउन लागेको स्थानीय तह निर्वाचन प्रतिबद्धतापत्रका लागि एमालेले सुझाव माग गरेको हो । एमालेले अहिले प्रतिवद्धता पत्र निर्माण गरिरहेको छ । यसका लागि महत्वपूर्ण सल्लाह र सुझावहरू भएको खण्डमा पेस गर्...
-
पार्टीलाई कमजोर बनाउनेहरु बाहिरिंदा राम्रो : सिंह
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसभित्र बसेर कांग्रेसलाई नै कमजोर बनाउनेहरु पार्टीमा बस्नुभन्दा बाहिरिंदा राम्रो हुने बताउनुभएको छ । आज नयाँबानेश्वरमा आयोजित एक कार्यक्रममा उनले पार्टीको निर्णय सबैले मान्नुपर्ने भन्दै निर्णय नमान्नेहरुलाई पार्टी छाड्न भन्नुभएको हो । चुनावमा गठबन्धन गर्ने निर...
-
प्रधानमन्त्री देउवा भारत प्रस्थान
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने औपचारिक भ्रमणका लागि भारतको नयाँदिल्ली प्रस्थान गर्नुभएको छ । चार मन्त्रीसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री देउवा केहीबेर अघि दिल्ली प्रस्थान गर्नुभएको हो । त्यसअघि उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाको टोलीले सम्मानगारत अर्...
-
वडा अध्यक्ष यादवको निधन
सिरहा । सिरहाको गोलबजार नगरपालिका–११ बलकावाका वडा अध्यक्ष रामदेव यादवको निधन भएको छ । मुटुरोगबाट पीडित यादवको शुक्रबार बिहान उपचारको क्रममा विराटनगरस्थित नोवेल अस्पतालमा मृत्यु भएको हो । गत माघमा काठमाडौँबाट उपचार गरेर आएका वडा अध्यक्ष यादव दुई दिनअघि गाउँकै बजारमा बेहोस हुनुभएको थियो । उहाँलाई थप उपचारको लागि धरान ...
-
कांग्रेसको निर्णयले उत्साह थपेको छः मन्त्री आले
विराटनगर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले स्थानिय निर्वाचनमा गठबन्धन गर्ने कांग्रेसको निर्णयले उत्साह थपेको बताउनुभएको छ । शुक्रबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै मन्त्री आलेले गठबन्धन गर्ने कांग्रेसको निर्णयले उत्साह थपेको बताउनुभएको हो । केही दिनअघि मात्रै कांग्रेस केन्...














