काठमाडौँ । नेपाली कांग्रेसले आगामी चुनावमा अन्य दलसँग गठबन्धन गर्ने कि नगर्ने भन्ने निर्णय मंगलबार गर्दै छ । दिउँसो ३ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने केन्द्रीय समिति बैठकमा पार्टीको चुनावी तालमेलको रणनीतिबारे निर्णय सार्वजनिक गर्न लागेको पार्टी प्रवक्ता डा.प्रकाशशरण महतले जानकारी दिनुभयो। स्थानीय त...
राजनिति
-
-
भ्यु टावरको उद्घाटन गर्दै ओलीले भने : यसबाट नगरवासीले अत्यधिक लाभ लिन्छन्
रुपन्देही । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले रूपन्देहीको बुटवल नगरपालिकामा बनेको बहुउद्देश्यीय टावरको उद्घाटन गर्नुभएको छ। सो क्रममा उनले बहुउद्देश्यीय टावरबाट स्थानीयवासीले अत्यधिक लाभ लिने दावी गर्नुभयो । यस टावरमा होटल, रेस्टुरेन्ट, कफी सप, डिपार्टमेन्टल स्टोर, पुस्तकालय, स्वीमिङ पुल तथ...
-
कम्युनिष्टविरुद्ध खरो ढंगले उत्रिनुस् : सिंह
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आगामी चुनावमा खरो ढंगले प्रतिस्पर्धामा उत्रिन कांग्रेस नेता–कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ । कांग्रेसको प्रतिस्पर्धी कम्युनिष्ट भएको भन्दै उनले चुनावमा खरो ढंगले उत्रिनुपर्ने बताउनुभयो। आज चन्द्रागिरिमा आयोजित नगरस्तरीय भेलामा नेता सिंहले भन्नुभयो, ‘नारा दिने ...
-
विवेकशील साझाको पार्टी कार्यालयमा दुई समूहबीच तनाव
काठमाडौँ । आन्तरिक विवादमा फसेको विवेकशील साझाको पार्टी कार्यालयमा दुई समूहबीच तनाव भएको छ । निर्देशक सिलवाल नेतृत्वको असन्तुष्ट समूहले पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्न लागेपछि संस्थापन पक्षले अवरोध गरेको हो । बखुन्डोलस्थित विवेकशील साझाको पार्टी कार्यालयमा भेला भएका असन्तुष्ट समूहले रवीन्द्र मिश्रविरुद्ध पत्र...
-
काँग्रेसमा गठबन्धन बहसः गण्डकी र कर्णाली प्रदेश प्रमुख विपक्षमा
काठमाडौँ । नेपाली काँग्रेसभित्र गठबन्धन गर्ने कि नगर्ने भन्ने विषयमा बहस जारी रहँदा गण्डकी र कर्णाली प्रदेशका पार्टी सभापतिसहित शीर्ष नेता स्पष्ट भएर विपक्षमा उभिने हुनुभएको छ । नेकपा एमाले बलियो रहेको तर्क गर्दै सभापति शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनमा गठबन्धन गरे जानुपर्ने धारणाप्रति असहमति जनाउँदै गण्डकी ...
-
कहीँ एक्लै लड्छौं, कुनै ठाउँमा तालमेल गर्छौं : शर्मा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आसन्न स्थानीय तह निर्वाचनमा पार्टीले कुनै स्थानमा एक्लै प्रतिस्पर्धा गर्ने र कुनै स्थानमा तालमेल गर्ने बताउनुभएको छ । जारी केन्द्रीय समिति बैठकमा तालमेल गर्ने वा एक्लै प्रतिस्पर्धा गर्ने भनेर केन्द्रीय सदस्यहरु विभाजित भइरहेको बेला महामन्त्री शर्मा भन्नुभयो...
-
चुनावी गठबन्धनविरुद्ध बोल्ने नेतामाथि खनिए देउवा
काठमाडौँ । कांग्रेस केन्द्रीय कार्यसमितिको जारी बैठकमा सभापति शेरबहादुर देउवाले शुक्रबार र सोमबार गरी दुई पटक बोल्नुभयो । दुवै पटक उनी चुनावी गठबन्धनविरुद्ध बोल्ने नेतामाथि खनिउनुभयो। सोमबारको बैठकमा नेता शेखर कोइरालाले गठबन्धन गरेर पार्टी सिद्धान्तलाई तिलाञ्जली दिन खोजिएको आरोप लगाएपछि देउवाले प्रतिवाद गर्दै भन्नुभ...
-
ठूला राजनीतिक दलले मुलुकलाई असफल पारे : लोहनी
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता डा. प्रकाशचन्द्र लोहनीले नेपालका ठूला राजनीतिक दलहरूले प्रयोग गर्दै आएको कूटनीतिले मुलुकलाई असफल पारिरहेको बताउनुभएको छ । लोहनीले नेपालको राजनीति तथा वर्तमान अन्तर्राष्ट्रिय सम्बन्धको बारेमा चर्चा गर्दै सोमबार यस्तो बताउनुभएको हो । राप्रपा आवद्ध अन्तर्राष्ट्रि...
-
सबै दल मिलेर आए पनि एमालेलाई जित्न सक्दैनन् : ओली
चन्द्रौटा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालका सबै दल मिलेर आए पनि एमालेलाई जित्न नसक्ने दाबी गर्नुभएको छ । कपिलवस्तुको तौलिहवामा सोमबार ओलीले मुलुकको विकास गर्नका लागि एमालेले जित्नुपर्ने उल्लेख गर्नुभएको थियो । नेपाली कांग्रेस र अन्य दलबीच सरकार टिकाउन मात्र गठबन्धन गरिएको उहाँको भनाइ थियो । शिक्षा, स्...
-
सुरक्षाकर्मीको आधारभूत आवश्यकता पूरा गर्नु सरकारको दायित्व : मन्त्री कार्की
झापा । प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले सुरक्षाकर्मीको सुरक्षा गरेमा सुरक्षाकर्मीले आम नागरिकहरूको सुरक्षा गर्न सक्ने हुँदा उनीहरूको गाँस, बास र कपासलगायत आधारभूत आवश्यकतामा ध्यान दिनु सरकारको दायित्व भएको बताउनुभएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडको नवनिर्मित भवनको उद्घा...














