• एमसिसी ल्याउन लागिपरेकाहरू अहिले विरोधी देखिन नाटक गरिरहेका छन् : पोखरेल

    बुटवल । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सरकारमा सहभागी दल र नेताहरूले दोहोरो चरित्र देखाउँदा एमसिसी परियोजना विवादित बन्दै गएको बताउनुभएको छ । सरकारमा रहेकाहरूले एमसिसी परियोजनाको प्रस्ताव संसदमा टेबल गर्ने विषयमा सहमति गर्ने र बाहिर जनताका बीचमा भ्रम सिर्जना गरेर जनतालाई विभाजित गर्ने काम गर...

  • प्रतिक्रान्तिकारीहरुको षडयन्त्र र भ्रम चिरेर विजयी हुन्छौ : प्रचण्ड

    काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिले नेपालमा क्रान्ति र प्रतिक्रान्तिकारीहरुबीच संघर्ष चलिरहेको बताउनुभएको छ । साथै उहाँले उनीहरुले कैयन षड्यन्त्र रचिरहेका र भ्रम छरिरहेको भएपनि ती सबै प्रपञ्चको जालो चिरेर विजयी हुने विश्वास व्यक्त गर्नुभएको छ । बुधबार सामाजिक सञ्जालमा पूर्व प...

  • भारतले युक्रेन संकट समाधानका लागि रुससँग कुरा गर्न सक्छ : विदेशमन्त्री जयशंकर

    काठमाडौँ । भारतीय विदेशमन्त्री एस जयशंकरले युक्रेन संकट गहिरिनुको कारण उत्तर एटलान्टिक सन्धि संगठन(नेटो) को विस्तार र रुस र युरोपको परिस्थिति रहेको बताउनुभएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका दुई क्षेत्रलाई स्वतन्त्र राज्य घोषणा गरेपछि मस्को र पश्चिमा देशबीच तनाव बढिरहेका बेला भारतीय विदेशमन्त्री जयशं...

  • प्रधानमन्त्रीले विपक्षीको माग पूरा गर्नुपर्ने अवस्था आउन सक्छ : पौडेल

    काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्ता साझेदार दलहरूले प्रस्ताव अस्वीकार गरे प्रधानमन्त्रीले विपक्षीको माग पूरा गर्नुपर्ने अवस्था आउन सक्ने बताउनुभएको छ । उहाँले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) फेल भए‚ त्यो नेपालका लागि दुर्भाग्यपूर्ण हुने समेत बताउनुभयो । संसद्‍म...

  • प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन सांसदलाई काँग्रेसको निर्देशन

    काठमाडौँ । नेपाली काँग्रेसले बिहीबार बस्ने प्रतिनिधिसभा बैठकमा आफ्नो दलका सबै सांसदलाई अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ । संसदीय दलकी सचेतक पुष्पा भुसालले पार्टीका सबै सांसदलाई भोलि बस्ने प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन सर्कुलर जारी गरिएको जानकारी दिनुभयो। सचेतक भुसालले भोलिको संसद बैठकमा अमेरिकी सहयोग...

  • तीन महिना लामो स्थगनपछि फागुन १५ मा प्रदेशसभा बैठक बस्दै

    विराटनगर । बैठक स्थगन भएको तीन महिनाभन्दा लामो समयपछि प्रदेश १ संसद्को अर्को बैठक फागुन १५ मा बस्ने भएको छ। मुख्यमन्त्री राजेन्द्र राईले मंसिर १ मा विश्वासको मत लिएपछि प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो। सरकारले संसद्मा विजनेश नदिएका कारण यसबीचमा प्रदेशसभा बैठक बस्न सकेको थिएन। प्रदेशसभा सचिव गोपाल...

  • एकीकृत समाजवादीको शीर्ष नेताको बैठक बस्दै

    काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले बिहीबार बस्ने प्रतिनिधिसभा बैठकमा प्रस्तुत हुने रणनीति तय गर्दैछ । त्यसका लागि आज दिउँसो आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा शीर्ष नेताको अनौपचारिक बैठक बस्दैछ । अमेरिकी सहयोग परियोजना एमसीसीको विपक्षमा उभिने निर्णय गरेको एकीकृत समाजवादीले यसबारे थप छलफल गरेर संसदमा प्रस्तु...

  • तारिख गुजारेपछि लुम्बिनी प्रदेशकी कृषिमन्त्री रायमाझीको सांसद पद गुम्यो

    काठमाडौं । लुम्बिनी प्रदेशकी कृषि, खाद्य प्रविधि तथा भूमिव्यवस्था मन्त्री सुमन शर्मा रायमाझी सांसदबाट पदमुक्त हुनुभएको छ । सर्वोच्च अदालतमा विचाराधिन मुद्दाको तारिख गुजारेका कारण उहाँलाई पदबाट नहटाउनु भन्ने अन्तरिम आदेश निष्कृय भएको हो । अब उहाँ बढीमा ६ महिनासम्म मात्रै मन्त्री पदमा बहाल हुन पाउँनुहुन्छ। रायमाझीसहित...

  • कर्णाली सरकारले प्रदेशका साना लघुजलविद्युतको अवस्थाबारे विवरण संकलन गर्ने

    सुर्खेत । कर्णाली प्रदेश सरकारले साना जलविद्युत आयोजनाको अवस्थाबारे विवरण संकलन गर्ने भएको छ । कर्णाली प्रदेशको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले कर्णाली प्रदेश १० जिल्लामा रहेका साना जलविद्युत् आयोजनाका अवस्थाबारे विवरण संकलन गर्ने भएको हो । कर्णाली प्रदेशका सबै जिल्लामा रहेका साना जलविद्युत आयोजना, मर्मत गर्नुपर...

  • सुस्ताबासीलाई नागरिकता र जग्गाधनी पुर्जा वितरण गरिन्छ : मन्त्री झाँक्री

    परासी । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले सुस्ताबासीलाई प्रक्रिया पुर्‍याएर नागरिकता र जग्गाधनी प्रमाणपत्र वितरण गरिने बताउनुभएको छ । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुस्ता गाउँपालिका–५ स्थित सुस्तामा सडक सञ्जालको उद्घाटन कार्यक्रममा उनले नेपाली भूमि संरक्षणमा सुस्ताबासीको योगदान अमूल्य रहेकाले यहाँका ...