काठमाडौं । नेपाली कांग्रेसका नेता एवं कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले सहमतीमै एमसिसी प्रतिनिधि सभामा पेश हुने बताउनुभयो। संसद बैठकबाट बाहिरिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै बुधबार मन्त्री बडूले सहमतीकै लागि आज पेश नगरिएको भन्दै अबको दुई दिनमा सबै सहमती गरेर पेश गर्ने बताउनुभयो। सहमतीकै ...
राजनिति
-
-
प्रतिनिधि सभाको अर्को बैठक फागुन ६ गते बस्ने
काठमाडौं । प्रतिनिधि सभाको अर्को बैठक फागुन ६ गते बस्ने भएको छ। आजको बैठकमा सभामुख अग्नि सापकोटाले अर्को बैठक ६ गते दिउँसो १ बजे बस्ने बताउनुभएको हो । आजको बैठक सुरू हुनासाथ प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का सांसदहरूले नाराबाजी सुरू गरेका थिए।सभामुख सापकोटाले उनीहरूलाई अवरोध नगरी बैठक चलाउन सहयोग गर्न अनुरोध गरेका ...
-
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम : तनहुँका ४७ विद्यालय छनोट
दमौली । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि तनहुँका ४७ सामुदायिक विद्यालय छनोट भएका छन्। शिक्षा मन्त्रालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि जिल्लाका १० स्थानीय तहका विद्यालय छनोट गरेको हो । शिक्षा तथा मानव स्रोत विकास केन्द्रको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयनका लागि विद्यालय छनोट गरी म...
-
एमसिसीविरूद्धको सडक प्रदर्शनमा नारायणकाजी श्रेष्ठ पनि
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठ अमेरिकी सहयोग परियोजना एमसिसीको विरोधमा प्रदर्शन गर्न निस्किनुभएको छ । बुधबार काठमाडौं उपत्यकाका विभिन्न स्थानमा माओवादी केन्द्रका भातृ संगठनहरूले एमसिसीविरूद्ध प्रदर्शन गरिएका छन् बानेश्वरमा भइरहेको प्रदर्शनमा श्रेष्ठ सहभागी हुनुभएको हो। उहाँका सहयोगी ...
-
राजमार्ग बन्द गराउन खोज्ने नेकपा क्रान्तिकारी माओवादीका १० कार्यकर्ता पक्राउ
सिरहा । सिरहाबाट प्रहरीले नेकपा क्रान्तिकारी माओवादीको केन्द्रीय सदस्यसहित १० जना बन्दकर्तालाई पक्राउ गरेको छ । एमसीसीको विरोधमा राजमार्ग बन्द गराउन निस्केका बन्द कर्तालाई प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य रामनारायण सिंह, मधेश प्रदेश संयो...
-
अन्ततः एमसीसी टेबल गर्नबाट ‘ब्याक’ भए देउवा
काठमाडौँ । सत्ता गठबन्धन नै भत्किने खतरा उत्पन्न भएपछि प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी टेबल गर्ने तयारीबाट अन्ततः ब्याक हुनुभएको छ । बुधबार एमसीसी टेबल नगर्न आग्रह गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले देउवासँग बालुवाटारमा भेट गरेपछि देउवा आजको प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल नगर्न सहमत हुनुभएको हो । सत्ता ...
-
प्रधानमन्त्री र अध्यक्ष प्रचण्डबीचको छलफल सकियो, एमसिसी आज टेबल नहुने
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बालुवाटारमा भएको छलफल सकिएको छ। आज आज एमसिसी संसदमा टेबल नगर्नेमा दुई नेताहरू सहमत भएको बालुवाटार स्रोतले बतायो। प्रचण्डले एमसिसी टेबल गरे सत्ताबाट बाहिरिने पार्टीको निर्णय सुनाउँदै अमेरिकासँग थप कुरा गर्नुपर्न...
-
संसद बैठकमा एमसीसी पेस गरे सरकारबाट बाहिरिने माओवादीको निर्णय
काठमाडौँ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले जबरजस्ती एमसीसी सम्झौता अनुमोदन प्रस्ताव संसद बैठकमा पेस गरे सरकारबाट बाहिरिने निर्णय गरेको छ । माओवादी केन्द्रको बुधबार बसेको संसदीय दलको बैठकले एमसीसी सम्झौता अनुमोदन प्रस्ताव प्रतिनिधिसभाको बैठकमा पेस गरिए सरकारबाट बारिने निर्णय गरेको सो पार्टीका प्रमुख सचेतक देव गुरु...
-
नेकपा एसको रणनीति : एमसीसी सकेसम्म टेबल गर्न नदिने, टेबल गरे विपक्षमा मतदान गर्ने
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) अमेरिकी विकास सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) को विपक्षमा उभिने भएको छ । सरकारले आज प्रतिनिधिसभा बैठकमा एमसीसी अनुमोदनका लागि पेस गर्ने तयारी गरिरहेको छ । सरकारले एमसीसी टेबल गरे विपक्षमा उभिने निर्णय नेकपा एसले गरेको हो । सकेसम्म टेवल गर्ने वातावरण बनाउन दिँदैनौँ । यदि...
-
जनयुद्ध दिवसकै दिन पूर्व बाल सैनिकलाई रकम दिन सर्वोच्चको निर्देशनात्मक आदेश
काठमाडौँ । शसस्त्र माओवादी युद्धका बालसैनिकलाई रकम निकासा गर्न सर्वोच्च अदालतले निर्देशनात्मक आदेश दिएको छ । २०७३ सालदेखि चलेको मुद्दामा फागुन १ गते जनयुद्ध दिवसकै दिन सर्वोच्चले सरकारको नाममा निर्देशनात्मक आदेश दिएको हो । तत्कालीन समयमा केपी ओली नेतृत्वको सरकारले माओवादी युद्धमा समाहित भएका ४ हजार ८ जना बालसैनिकलाई...














