कुहुँ । धेरै जनप्रतिनिधिहरुलाई चुनाव जितेपछि गाउँ नफकिएको र मतदातालाई बेवास्ता गरेको आरोप लाग्ने गरेको छ । चुनाव जितेर गाउँमा जाँदा पनि धेरैले भोजभतेर गर्ने र तडकभडक देखाउने गर्दछन् । मतदातालाई धन्यवाद दिन र जितको खुसी साट्ने क्रममा म्याग्दीको प्रदेशसभा क्षेत्र (ख)बाट गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित रेशमबहादुर जुग्ज...
राजनिति
-
-
म्याग्दीमा १४ जना उम्मेद्वारको जमानत जफत
म्याग्दी । म्याग्दीमा १४ जना उम्मेद्वारको जमानत जफत भएको छ । एक निर्वाचन क्षेत्र र दुई प्रदेशसभा निर्वाचन क्षेत्र रहेको म्याग्दीमा उम्मेद्वारी दिएका २० जना मध्ये १४ जनाको जमानत जफत भएको हो ।प्रतिनिधिसभाका लागि ९ जना ,प्रदेश सभा (क) मा ५ जना र (ख) मा ६ जना गरी ११ जनाले उम्मेद्वारी दिएका थिए । यसरी जमानत जफत हुनेमा राष्ट...
-
नवनिर्वाचित सांसद गर्बुजा र भण्डारीलाई झिँमा भब्य सम्मान (फोटो फिचर)
बेनी । म्याग्दीबाट नवनिर्वाचित प्रतिनिधि सभा सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’ र गण्डकी प्रदेश सभा सांसद हरी भण्डारीलाई रघुगंगा गाउँपालिका–५ झिँ गाँउमा भब्य सम्मान गरिएको छ । प्रतिनिधिसभा सदस्य नेपाली कांग्रेसका खमबहादुर गर्बुजा ‘खम्बिर’ र प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र ‘क’ बाट निर्वाचित नेकपा माओवादी केन्द्रका हरीबहा...
-
‘म्याग्दीमा अधुरा र अलपत्र योजनालाई पूर्णता दिन तत्कालै पहल थाल्छौं’(फोटो/भिडिओ)
बेनी । म्याग्दीका नवनिर्वाचित प्रतिनिधि र प्रदेशसभाका सदस्यहरुले जिल्लाका अधुरा र अलपत्र योजनालाई पूर्णता दिन तत्कालै पहल थाल्ने बताउनुभएको छ ।पाँच दलीय गठबन्धनले बेनीमा बिहिबार आयोजना गरेको बिजय ¥याली पश्चातको सभालाई सम्बोधन गर्दै उनिहरुले भोट माग्ने क्रममा गरेको वाचा पुरा गर्ने प्रतिवद्धता जनाएका छन् ।प्रतिनिधिसभा सद...
-
लोकतान्त्रिक–बाम गठबन्धनको बृहत विजयी ¥याली (फोटो फिचर )
म्याग्दी । प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनमा जित हासिल गरेपछि लोकतान्त्रिक–बाम गठबन्धनले म्याग्दी सदरमुकाम बेनीमा विजयी ¥याली निकालेको छ । एक प्रतिनिधि सभा र दुई प्रदेश सभा निर्वाचन क्षेत्र रहेको म्याग्दीमा तीन वटै सिटमा सत्ता गठबन्धनका उम्मेद्वार विजयी भएका छन् । बुधबार राति सम्पन्न मतगणना अनुसार प्रतिनिधि स...
-
म्याग्दीमा लोकतान्त्रिक-बाम गठबन्धनका उम्मेद्वार विजयी (फोटो फिचर)
म्याग्दी । म्याग्दीमा बाम–लोकतान्त्रिक गठबन्धनका उम्मेद्वार विजयी भएका छन् । प्रतिनिधिसभा सदस्यमा वाम –लोकतान्त्रिक गठबन्धनका उम्मेद्वार नेपाली कांग्रेसका जिल्ला सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’ , नेकपा माओवादी केन्द्रबाट प्रदेश (१) मा हरि भण्डारी र प्रदेश ख मा माओवादी केन्द्रका जिल्ला संयोजक रेशमबहादुर जुग्जाली ’सुविन...
-
म्याग्दीमा गठबन्धनका गर्बुजा निर्वाचित
म्याग्दी । म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा वाम लोकतान्त्रिक गठबन्धनका उम्मेद्वार खमबहादुर गर्बुजा (खम्बिर) निर्वाचित हुनुभएको छ । सत्तारुढ पाँच दलीय गठबन्धनबाट उमेद्वार नेपाली काँग्रेस म्याग्दीका सभापति गर्बुजाले नेकपा एमालेका उमेद्वार हरीकृष्ण श्रेष्ठलाई ३८३२ मतान्तरले पराजित गर्नुभएको हो । गर्बुजाले २४०२१ र श्रेष...
-
म्याग्दीमा गठबन्धनका उम्मेद्वार गर्बुजाको जित निश्चित
म्याग्दी। वाम -लोकतान्त्रिक गठबन्धनका उम्मेदवार खमबहादुर गर्बुजा (खम्बिर)को म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा निश्चित भएको छ । सत्तारुढ पाँच दलीय गठबन्धनबाट उम्मेद्वार नेपाली कांग्रेस म्याग्दीका सभापति गर्बुजाले दुई हजार ७०५ मत गणना हुँन बाँकी हुँदा नेकपा एमालेका उम्मेदवार हरिकृष्ण श्रेष्ठभन्दा तीन हजार ७३४ मतले अग्र...
-
प्रदेश सभा २ मा जुग्जाली विजयी
बेनी ।म्याग्दी प्रदेशसभा २ मा सत्ता गठबन्धनका उम्मेदवार रेशम जुग्जाली विजयी हुनुभएको छ । जुग्जालीले ९४५४ मत ल्याएर विजयी हुनुभएको हो । नेकपा एमालेका उम्मेदवार यामबहादुर जुग्जालीले ९३५३ मत प्राप्त गर्नुभएको छ । रेशम जुग्जाली- माओवादी : ९४५४ याम बहादुर गर्बुजा- एमाले : ९३५३ मतान्तर :१०१ ...
-
मुस्ताङमा कांग्रेसको ‘क्लिन स्वीप’
म्याग्दी । एक प्रतिनिधिसभा सदस्य र दुई प्रदेशसभा सदस्य पदमा जित निकाल्दै नेपाली कांग्रेसले मुस्ताङमा ‘क्लिन स्वीप’ गरेको छ । प्रतिनिधिसभा सदस्य तर्फ कांग्रेसका योगेश गौचन थकाली विजयी भएका छन् । उनले नेकपा एमालेका प्रेमप्रसाद तुलाचनलाई ९१४ मत अन्तरले हराए । योगेशले ३ हजार ९९२ मत पाउँदा प्रेमप्रसादले ३०७८ मत पाएका छन्...
- « Previous Page
- 1
- …
- 34
- 35
- 36
- 37
- 38
- …
- 563
- Next Page »


























