• धवलागिरीको विशेष गाउँसभा तथा वार्षिक प्रगति समिक्षा

    मुना । म्याग्दीको धवलागिरी गाउँपालिकाले गत आर्थिक वर्ष २०७८/०७९ मा भएका प्रगति विवरण सार्वजनिक गरेको छ । मुनामा मंगलबार भएको विषेश गाउँसभामा विषयगत शाखाका प्रमुखहरुले प्रस्तुत गरेको प्रगति प्रतिवेदनमा समिक्षा गरिएको थियो । पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, रोजगार, पञ्जिकरण र लघुउद्यम शाखाका प्रमुखहरुले जनप्रतिनिधी...

  • म्याग्दीमा पाँच दलीय गठबन्धन चुनावी अभियानको तयारीमा

    बेनी । सत्तारुढ पाँच दलीय गठबन्धनले म्याग्दीमा संयुक्त चुनाव लक्षित अभियान सञ्चालनको तयारी गरेका छन् । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीले मनोनयन दर्ता अघि संयुक्त कार्यकर्ता प्रशिक्षण लगायतका अभियान सञ्चालन गर्न लागेका हो । संविधान दिवसको अवसरमा...

  • म्याग्दीमा आठ वटा मतदान स्थल थपियो

    म्याग्दी । आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा आठ वटा मतदान स्थल थपिएका छन् । जिल्ला स्थित निर्वाचन कार्यालय, प्रशासन, सुरक्षा निकाय, राजनीतिक दल र जनप्रतिनिधीहरुको सिफारिसको आधारमा निर्वाचन आयोगले मतदान स्थल थप गरेको हो । भौगोलिक रुपमा विकट, अपायक भएका र मतदाता संख्या बढी भ...

  • देशलाई समृद्ध बनाउन निर्वाचनमा भोट परिवर्तन गर्नुसः लिङ्देन

    म्याग्दी । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकको परिवर्तन र विकासका लागि आगामी निर्वाचनमा आफ्नो भोट परिवर्तन गर्न आग्रह गर्नुभएको छ । राप्रपा म्याग्दीले आज म्याग्दी सदरमुकाम बेनी आयोजना गरेको पार्टी प्रवेश तथा आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले ठूला राजनीतिक दलहरुबाट मुलुकको विकास र स...

  • राष्ट्रिय स्वतन्त्र पार्टी म्याग्दीको सभापतिमा महत

    बेनी। म्याग्दीमा रवी लामीछानेको राष्ट्रिय स्वतन्त्र पार्टी गठन भएको छ । जिल्लाको बेनी नगरपालिका–१, रत्नेचौरका गणेशबहादुर महत (जित)को सभापतित्वमा समिति गठन गरिएको छ ।पार्टीको प्रारम्भीक भेलाबाट उपसभापतिमा रुद्ध किसान र सचिवमा कल्पना खत्री चयन हुनुभएको छ । सपना खत्री बानियाँ, इश्वर केसी, विदुर सापकोटा, योगेश बोगटी, दिलकु...

  • सबै पालिकामा ‘जनतासँग एमाले’ कार्यक्रम सञ्चालन हुने

    म्याग्दी ।आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गरेर नेकपा एमाले म्याग्दीले जिल्लामा ‘जनतासँग एमाले’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । स्थानीय जनताको समस्या बुझ्न तथा योजना र अपेक्षा सङ्कलन गर्नेगरी ‘जनतासँग एमाले’ कार्यक्रमलाई अभियानको रुपमा सञ्चालन गर्न लागिएको हो । यसैक्रममा आज (बुधवार) ध...

  • नेपाली कांग्रेस म्याग्दीले वडामा ‘जनताको साथमा कांग्रेस’ अभियान

    बेनी  । आगामी मंसिर ०४ मा हुने संघ र प्रदेश सभाको चुनावलाई लाई लक्षित गरी नेपाली काङ्ग्रेस म्याग्दीले जिल्लाको ४५ वटै वडामा ‘जनताको साथमा काङ्ग्रेस’ अभियानलाई तिब्रता दिएको छ । जिल्लाका सबै पालिकास्तरीका कार्यक्रम सकेपछि वडा स्तरमा कार्यक्रम सुरु भएको जिल्ला सचिव हिराबहादुर पुनले जानकारी दिनुभयो । ‘वडाबाट आएको रिर्प...

  • नेकपा एमाले म्याग्दीबाट प्रतिनिधि सभा चुनावका लागि हरिकृष्ण श्रेष्ठको नाम सिफारिस

    बेनी । नेकपा एमाले म्याग्दीले प्रतिनिधि सभा चुनावका लागि हरिकृष्ण श्रेष्ठको नाम सिफारिस गरेको छ । सोमबार हाँडेभिर स्थित पार्टी कार्यालयमा बसेको बैठकले आगमी ०४ मंसिरमा हुने निर्वाचनका लागि श्रेष्ठको एकल नाम सिफारिस गरेको जिल्ला उपसचिव तथा प्रचार विभाग प्रमुख राजकुमार थापाले जानकारी दिनुभयो । उहाँका अनुुसार, बैठकले सं...

  • एकीकृत समाजवादी म्याग्दीबाट प्रदेश सभा र प्रतिनिधि सभा चुनावका लागि उम्मेद्वारहरुकाे नाम सिफारिस

    बेनी ।नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी म्याग्दीले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि पार्टीका तर्फबाट केन्द्रीय सदस्य तथा म्याग्दी जिल्ला सहईञ्चार्ज गोविन्द सुवेदी सहित दुई जनाको नाम सिफारिस गरेको छ । जिल्ला कमिटीको बैठकले प्रत्यक्ष निर्वाचनका लागि सुवेदी र लेखा आयोगका केन्द्रीय सदस्य याम श्रेष्ठको नाम सिफारिस ...

  • नेपाली काँग्रेस म्याग्दीबाट प्रतिनिधिसभामा आकांक्षी उम्मेदवारको नाम सिफारिस

    बेनी । आगामी ०४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि नेपाली कांग्रेस म्याग्दीबाट प्रत्यक्षतर्फ ३ जनाको नाम सहित ३२ जना आकांक्षीहरुको नाम सिफारिस गरेको छ । शुक्रवार सम्पन्न जिल्ला कार्यसमिति, महाधिवेशन प्रतिनिधि र गण्डकी प्रदेश प्रतिनिधि समेतको बैठकबाट प्रदेश निर्वाचन क्षेत्रबाट आएको सिफारिस र जिल्ला कार्य...