बेनी । बेनी बजारको क्याम्पसचोकमा बिहिबार साँझ साढे ४ बजेतिर नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरु भेला भएका थिए । नेपाली काँग्रेस म्याग्दीमा सभापति तथा प्रतिनिधसभा सदस्यका उमेद्वार खमबहादुर गर्बुजा ‘खम्बिर’ प्रदेशसभा सदस्यका उमेद्वार नेकपा माओवादी केन्द्रका युवा नेता हरि भण्डारी र राष्ट्रिय योजना आयोग...
राजनिति
-
-
बेग र भगवतीमा बाम लोकतान्त्रिक गठबन्धनको आमसभा
म्याग्दी । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गरी लोकतान्त्रिक बाम गठबन्धनले बिहिबार म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेग र २ भगवतीमा चुनावी आम सभा सम्पन्न गरेको छ । चुनाबी सभामा बोल्दै उम्मेदवारहरुले अबको पाँचबर्षमा राखु र बेगको विकासको लागि गठबन्धनका उम्मेदवारलाई मत दिएर विजय बनाउन मतदाताला...
-
रसिलो म्याग्दीका लागि हसिँला खम्बिर
म्याग्दी । म्याग्दीको संसदीय निर्वाचनको इतिहासमा खमबहादुर गर्बुजा 'खम्वीर' को नाम सबैभन्दा बढी चर्चित छ । बेलायती सेनाबाट अवकाश प्राप्त हसिला र बिकासप्रेमी खम्बीर गर्बुजा २०५४ सालमा नेपाली कांग्रेसमा आवद्ध भएदेखि निरन्तररुपमा कांग्रेसको दरिलो खम्बा बनेर म्याग्दीका विकट गाउँवस्तीहरुलाई विकासको उज्यालोले उजिल्याउने प्रया...
-
मालिका र रघुगंगामा एमालेको चुनावी सभा
बेनी । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता तथा उम्मेदवारहरुले म्याग्दीको विकासका लागि कृषि, जलस्रोत र पूर्वाधार विकास गर्ने प्रतिबद्धता जनाएका छन् । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन–२०७९ चुनाव प्रचारप्रसार मूल कार्यक्रमअन्तर्गत आज (बुधवार) मालिका–१ निस्कोट, रघुगंगा–५, झिँ र ६ पाखापानीमा आयोजित कार्यक्रमला...
-
बाम–लोकतान्त्रिक गठबन्धनको आमसभा, ५ बर्षका लागि अन्नपूर्णको विकासको जिम्मा दिन मतदातालाई अपिल
बेनी ।मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गरी बाम लोकतान्त्रिक गठबन्धनले बुधबार म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७, हिस्तान र ८ राम्चेका विभिन्न स्थानमा चुनाबी सभा गरेका छन् ।चुनाबी सभाहरुलाई सम्बोधन गर्दै उम्मेदवारहरुले यसअगाडी निर्वाचित भएर गएका जनप्रतिनिधिले उत्तरी म्याग्दीको विकासमा कुनै च...
-
एमालेको बेनी र धवलागिरिमा चुनावी सभा
मंसिर ४ गते हुने निर्वाचन नजिकिँदै जाँदा म्याग्दीमा पनि राजनीतिक दलहरुको चुनाव प्रचार अभियानले तीव्रता पाएको छ । यसैक्रममा आज (मङ्गलवार) नेकपा एमालेले बेनी नगरपालिका–९ घतान, १० नम्बर वडा पात्लेखेत र धवलागिरि गाउँपालिका–५, मल्कबाङ तथा ६ नम्बर वडा मराङमा चुनावी सभा आयोजना गरेको हो । सभालाई सम्बोधन गर्दै प्रतिनिधि सभाक...
-
‘अन्नपूर्णमा पर्यटन, जलविद्युत र पूर्वाधार’ : बाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार
म्याग्दी । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा बाम लोकतान्त्रिक गठबन्धन गरेका दलहरुले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ भुरुङ–तातोपानी, ३ दाना, ४ नारच्याङ र ५ वडा पाउद्धारमा मंगलवार चुनाबी सभा गरेका छन् ।चुनाबी सभाहरुलाई सम्बोधन गर्दै उम्मेदवारहरुले अन्नपूर्ण गाउँपालिकामा पर्यटन, जलविद्युत र पूर्वाधा...
-
अर्मन र रत्नेचौरमा एमालेको चुनावी सभा
म्याग्दी । आगामी मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेकपा एमाले म्याग्दीबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हरिकृष्ण श्रेष्ठले जिल्लाको विकास र सुशासनका लागि आफ्नो उम्मेदवारी भएको बताउनुभएको छ ।सोमवार म्याग्दीको मंगला गाउँपालिका -५, अर्मन र बेनी नगरपालिका -१, रत्नेचौरमा आयोजित चुनावी सभालाई सम्...
-
‘म्याग्दीली जनताले परिवर्तन खोजेका छन् ,यसपाली गठबन्धनलाई जिताउनेमा ढुक्क छौं ’
बेनी। पाँच दलीय गठबन्धनबाट प्रतिनिधीसभा सदस्यका उम्मेद्वार समेत रहनुभएका नेपाली कांग्रेसका जिल्ला सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’ले यसपाली म्याग्दीमा गठबन्धनले जित्ने उद्घोष गर्नुभएको छ ।धवलागिरी गाउँपालिकाको मल्कवाङ, मराङवेशी, मालिकाको बिम र दरवाङमा सोमबार गठबनधनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै देशभर नयाँ,...
-
भकिम्ली र बरंजामा एमालेकाे चुनावी सभा
बेनी । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता तथा उम्मेदवारहरुले विकासको एजेण्डा बोकेको एमाले पार्टीलाई भोट दिनुपर्ने बताएका छन् । निर्वाचन परिचालन कमिटी म्याग्दीको आयोजनामा आज (आइतबार) बेनी नगरपालिका–३, भकिम्ली र मंगलाको बरंजामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनीहरुले यस्तो बताएका हुन् । प्रतिनिधि सभा तथा प्रदे...
- « Previous Page
- 1
- …
- 37
- 38
- 39
- 40
- 41
- …
- 563
- Next Page »


























