
ट्रेड युनियन कांग्रेस म्याग्दीको १७ औं जिल्ला परिषद
म्याग्दी, शुक्रबार असार १३ गते । नेपाल ट्रेड युनियन कांग्रेस म्याग्दीको १७ औं जिल्ला परिषद सम्पन्न भएको छ । नेपाली कांग्रेस निकटको शुभेच्छुक संस्था ट्रेड युनियन कांग्रेस म्याग्दीको शुक्रबार बेनीमा एक कार्यक्रमको…