• माओवादी बैठक : एमसीसीबारे प्रष्ट पार्न माग

    काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्यहरुले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे प्रष्ट पार्न माग गरेका छन् । शनिबारदेखि शुरु भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक तथा सांगठनिक प्रतिवेदनमा ‘एमसीसी, लिपुलेक, कालापानी र लिम्पियाधुराको प्रश्नलाई पार्टीको घोषित ...

  • महाधिवेशनको नयाँ कार्यतालिका आएपछि पौडेलले बोलाए बैठक

    काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूनिकट नेताहरुको बैठक बोलाउनुभएको छ । शनिबार केन्द्रीय समिति बैठकले १४ औं महाधिवेशनका कार्यतालिका ल्याएपछि पौडेलले बैठक बोलाउनुभएको हो। पौडेल पक्षीय बैठक आइतबार दिउँसो साढे २ बजेपछि पौडेलका निवास बोहोराटारमा बस्न लागेको एक नेताले जानकारी दिनुभयो । ती नेताले...

  • माओवादी केन्द्रको स्थायी समिति बैठकःनेताहरुको कार्यविभाजन विषयमा छलफल

    काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को स्थायी समितिको बैठकले आज नै केन्द्रीय समितिको बैठक सम्पन्न गर्ने गरी अघि बढ्ने निर्णय गरेको छ। आइतबार बिहान पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले आज नै केन्द्रीय समितिको बैठक सम्पन्न गर्ने गरी अघि बढ्ने निर्णय गरेको हो। बैठकमा नेताहरुको कार्यविभाजन लगायतका विषयमा छलफल भएको पा...

  • तत्काल राजनीतिक नियुक्त नगर्न सत्ता गठबन्धनलाई नेपालको आग्रह

    काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल समूहले सत्ता गठबन्धनलाई राजनीतिक नियुक्तिहरू तत्काल नगर्न आग्रह गरेको छ । अघिल्लो सरकारका पालामा भएका नियुक्ति खारेज गर्न सहमति दिए पनि नयाँ नियुक्तिमा केही दिन पर्खिन नेपाल समूहले आग्रह गरेको सत्तारुढ कार्यदलका एक सदस्यले बताए। यसबीचमा नेपालनिकट केही नेता र ...

  • गण्डकीमा आलोपालो मुख्यमन्त्री पाउनुपर्ने माओवादीको माग

    काठमाडौं । गण्डकी प्रदेशका माओवादी नेताहरुले नेपाली काँग्रेससँग लुम्बिनीमा जस्तै आलोपालो मुख्यमन्त्री चलाउन पाउनुपर्ने माग गरेका छन् । काठमाडौंमा जारी केन्द्रीय कमिटीको बैठकमा गण्डकी प्रदेशका तर्फबाट समूहगत छलफलको रिपोटिङ गर्दै माओवादी नेता हितराज पाण्डेले भन्नुभयो, ‘यो प्रदेशमा चुनावमा नेपाली काँग्रेससँग नै प्रतिस्...

  • तीन नेताले पाए कांग्रेस क्रियाशील सदस्यता विवाद टुंग्याउने जिम्मा

    काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिको प्रतिवेदन पारित गरेको छ । शनिबार बसेको केन्द्रीय समिति बैठकले समिति संयोजक रमेश लेखकद्वारा बैठकमा प्रस्तुत प्रतिवेदन पारित गरेको हो । उक्त प्रतिवेदनमा उल्लेखित निणंय गर्न बाँकी रहेको कार्य सम्पन्न गर्न तीन नेतालाई जिम्मा दिइएको छ । बैठकले पूर्वम...

  • बेनीका सबै वडामा माओवादीको वडा कमिटी पुर्नगठन

    बेनी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रले बेनी नगरपालिकाको दश वटै वडामा कमिटी पुर्नगठन गरेको छ ।नगर कमिटीका अध्यक्ष शेरबहादुर केसीले केन्द्रिय कार्यक्रम अनुसार सबै वटामा बिस्तारित भेला गरेर वडा कमिटी पुर्नगठन गरेको बताउनुभयो । रत्नेचौरमा हिराबहादुर बोगटी (सुरत) अध्यक्ष, नरबहादुर थापा (निशान) सचिब रहेको २...

  • कांग्रेसको १४औं महाधिवेशन मंसिर ९ गते गर्ने निर्णय

    काठमाडौं । नेपाली काङ्ग्रेसले पार्टीको महाधिवेशन आउँदो मंसिरमा गर्ने निर्णय गरेको छ । केन्द्रीय सदस्य मीन विश्वकर्माले शनिबार केन्द्रीय समिति बैठकले मंसिर ९ देखि १३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको जानकारी दिनुभयो । भदौ १६ देखि १९ गतेसम्म तोकिएको महाधिवेशन हुन नसकेपछि कांग्रेसले तीन महिना पछि अर्को महा...

  • कानुनी रुपमा एमाले अध्यक्ष ओली नै हो : पाण्डे

    काठमाडौं । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले महाधिवेशनबाट आएका र कानुनी हिसाबले पार्टीको आधिकारिक अध्यक्ष केपी शर्मा ओली नै रहेको बताएका छन् । उनले ओली र माधवकुमार नेपालका बीचमा एमालेलाई थप मजबुत बनाएर लैजाने विषयमा छलफल भइरहेको र चाँडै नै पार्टी एक ढिक्का हुने समेत बताउनुभयो । प्रेस चौतारी ने...

  • अमर्यादित शब्दलाई रकेर्डबाट हटाउन सभामुखको निर्देशन

    काठमाडौँ । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोलिएको ‘मेन्टल्ली’, ‘फिजिकल्ली’ भन्ने शब्दलाई संसद सचिवालयको रेकर्डबाट हटाउन निर्देशन दिनुभएको छ। प्रतिनिधि सभाको शुक्रबारको बैठक सुरु हुने बित्तिकै प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)का प्रमुख सचेतक विशाल भट्टरा...