काठमाडौं । नेकपा एमाले समाजवादी दल दर्ताका लागि माधवकुमार नेपाल समूहका नेताहरु निर्वाचन आयोगमा पुगेका छन् । सरकारले संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याए लगतै एमाले फुटेको छ । वरिष्ठ नेता नेपालले आफ्नो संयोजकत्वमा एमाले समाजवादी दर्ता ग...
राजनिति
-
-
बागमती प्रदेश संसदीय दलको नेताबाट डोरमणी पौडेलले दिए राजीनामा
काठमाडौं । नेकपा एमाले बागमती प्रदेशको संसदीय दलको नेताबाट मुख्यमन्त्रीसमेत रहेका डोरमणी पौडेलले राजीनामा दिएका छन् । बुधबार उनको राजीनामासँगै नेता अष्टलक्ष्मी शाक्य नयाँ संसदीय दलको नेतृ चुनिएकी छन् । एमाले स्रोतका अनुसार अब उनी बागमती प्रदेशको मुख्यमन्त्री बन्नेछिन् । एमाले उपाध्यक्षसमेत रहेकी शाक्य लामो समयसम्म म...
-
महन्थ ठाकुर पक्षीय पार्टीको नाम जसपा लोकतान्त्रिक, चुनाव चिन्ह ‘साइकल’
काठमाडौं । राष्ट्रपतिद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश जारी भएसँगै जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्ष निर्वाचन आयोगमा जाने तयारीमा जुटेका छन् । मंगलबार मन्त्रिपरिषद्ले सिफारिस गरेको अध्यादेश राष्ट्रपतिले जारी गरेसँगै ठाकुर पक्ष नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा जाने तयारीमा जुटेको हो । ठाकुर पक्...
-
प्रतिनिधिसभा विघटनविरुद्ध परेका २९ वटा रिट खारेज
काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने निर्णयविरुद्ध परेको २९ वटा रिट खारेज गरेको छ । बुधबार संवैधानिक इजलासले रिट खारेज गर्ने फैसला गरेको हो । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको नेतृत्वमा न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा।आनन्दमोहन भट्टराईको इजलासले सो फैसला गरेको हो ...
-
एमालेद्वारा दोस्रो दिन पनि प्रदेशसभा बैठक अवरुद्ध
रुपन्देही । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लुम्बिनी प्रदेशसभाको बैठक बुधबार दोस्रो दिन पनि अवरुद्ध बनाएको छ । बैठक सुरु हुनासाथ एमालेका सांसदहरुले होहल्ला गर्दै बैठकमा अवरोध सुरु गरेका थिए । एमालेले निरन्तर अवरोध गरिरहेपछि बैठक बिहीबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ । एमालेले सांसदहरु अजय शाही र विमला खत्...
-
कारवाही रोक्न माग गर्दै माधव पक्षीय सांसदहरू संसद सचिवालयमा
काठमाडौँ । अवैधानिक रूपमा कारबाही गरिएको भनि पठाएको पत्रमा कुनै कारबाही नगर्ने व्यवस्था मिलाई पाँउ भन्दै नेकपा एमालेका १४ जना प्रतिनिधिसभा सदस्यले लिखित निवेदन दिएका छन्। आफूहरूमाथिको निष्कासन र सांसदबाट पदमुक्त गर्ने पार्टीको निर्णय कार्यान्वयन नगर्न माग गर्दै माधव नेपाल संसद सचिवालयलाई पत्र पठाएका हुन्। अर्याल होट...
-
महन्थ ठाकुर पक्षले जसपा लोकतान्त्रिक पार्टी गठन गर्ने
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश जारी गरेकी छन् । राष्ट्रपतिबाट अध्यादेश जारी भएसँगै महन्थ ठाकुरले नयाँ पार्टी गठन गर्ने तयारी गरेका छन् । ठाकुर पक्षले जनता समाजवादी पार्टी लोकतान्त्रिक गठन गर्ने तयारी गरेका हुन् । ठाकुर पक्षमा १२ जना सांसद् छन् । निर्व...
-
माधव नेपाल पक्षीय पार्टीको नाम नेकपा एमाले समाजवादी, चुनाव चिन्ह खुला किताब
काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल समूहको पार्टीको नाम र चुनाव चिन्ह टुंगो लगाएको छ । नयाँ पार्टी आजै दर्ता गर्ने तयारी रहेको एक केन्द्रीय सदस्यले बताउनुभयो । पार्टीको नाम नेकपा एमाले समाजवादी रहने र चुनाव चिन्ह खुला किताब राख्ने निर्णय भएको उहाँले बताउनुभयो ।नेपाल पक्षले उक्त नाम र चिन्ह लिएर नि...
-
राष्ट्रपतिद्वारा दल विभाजन सम्बन्धी अध्यादेश जारी
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा पेस भएको राजनीतिक दलसम्बन्धी ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गर्नुभएको छ। सरकारले सो अध्यादेश राष्ट्रपतिकहाँ मंगलबारको मन्त्रिपरिषद् बैठकबाट निर्णय गरी जारी गर्न सिफारिस गरेको थियो । राष्ट्रपति कार्यालयका स्रोतकाअनुसार नेपालको संविधानको धारा ११४ क...
-
राष्ट्रपतिको निर्णयको पर्खाइमा महन्थ ठाकुर
काठमाडौं । निर्वाचन आयोगको निर्णयपछि दलविहीन बनेका महन्थ ठाकुर राष्ट्रपति विद्यादेवी भण्डारीको निर्णयको पर्खाइमा रहेका छन् । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने निर्णय गर्दै राष्ट्रपतिसमक्ष सिफारिस गरेपछि उत्साहित बनेका ठाकुर राष्ट्रपतिको निर्णयको पर्खाइमा रहेका हुन् । सरकारले सिफ...



















