काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय कार्यालय आफ्नै पार्टीका नेता, कार्यकर्ताको घेराबन्दीमा परेको छ । पार्टीको क्रियाशील सदस्यता सम्बन्धी विवाद पार्टी नेतृत्वले सम्बोधन नगरेका कारण सानेपास्थित काँग्रेस केन्द्रिय कार्यालय विगत एक महिनायता आफ्नै पार्टीका नेता, कार्यकर्ताको घेराबन्दीमा परेको हो । ३४ दिनयता लगातार क्र...
राजनिति
-
-
प्रधानमन्त्री निवासमा प्रदर्शनको तयारीमा लागेका शिक्षक विद्यालयबाटै पक्राउ
काठमाडौँ । आन्दोलनको तयारीमा रहेका शिक्षकलाई विद्यालयभित्रबाट पक्राउ गरिएको छ। नेपाल शिक्षक महासंघको पूर्व घोषित आन्दोलनको क्रममा टंगाल माध्यमिक विद्यालयमा भेला भएका शिक्षकहरुलाई प्रहरीले नियन्त्रणमा लिइएको हो। उनीहरुलाई प्रहरीले विद्यालयभित्रै पसेर पक्राउ गरेको शिक्षक नेता यम.पि भुसालले बताउनुभयो। पक्राउ गरिएका शिक...
-
एमालेले सोध्यो लुम्बिनीमा मन्त्री बनेका अजय शाहीलाई स्पष्टीकरण
काठमाडौं । नेकपा (एमाले)ले गठबन्धनलाई सघाएको भन्दै लुम्बिनी प्रदेशका सांसद्लाई स्पष्टीकरण सोधेको छ । एमाले प्रदेश संसदीय दल लुम्बिनी प्रदेशले सांसद् अजय शाहीलाई स्पष्टीकरण सोधेको हो । २०७४ साल मंसिरमा भएको निर्वाचनमा परासी पश्चिम जिल्लाको निर्वाचन क्षेत्र नम्बर १(ख)बाट सूर्य चिन्ह लिई विजयी भएका शाहीले बिहीबार मुख्य...
-
ओलीको झझल्को दिने काँग्रेस बैठकः पत्रकारलाई फोटो समेत खिच्न रोक !
काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक बूढानीलकण्ठमा जारी छ । प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा ३ बजेदेखि सुरु भएको बैठक स्थलमा कडाइ गरिएको छ । बैठकमा सहभागीलाई कालो मास्क समेत निषेध गरिएको छ । बैठक स्थलमा कालो मास्क लगाएर गएकाहरुलाई पनि रोक लगाइएको हो । तत्कालीन प्रधान...
-
लुम्बिनीको मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त
काठमाडौं । माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसी ‘सोनाम’ लुम्बिनी प्रदेशका मुख्यमन्त्री नियुक्त भएका छन् ।लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले बिहीबार केसीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । प्रदेश प्रमुख शेरचनले बुधबार मुख्यमन्त्रीका लागि दाबी प्रस्तुत गर्न बिहीबार ३ बजेसम्मका लागि दिएको समयमा...
-
प्रधानमन्त्री देउवा निवासमा कांग्रेस कार्यकर्ताको प्रदर्शन
काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बूढानिलकण्ठअगाडि कांग्रेसका नेता तथा कार्यकर्ताले प्रदर्शन गरेका छन्। १४ औं महाधिवेशन समयमै गर्नुपर्ने भन्दै'सबल कांग्रेसका लागि हाम्रो अभियान'मा आवद्ध रहेका युवाहरूले प्रदर्शन गरेका हुन्। पार्टीका सातै प्रदेशका नेता तथा कार्यकर्ताले ...
-
माओवादी सांसद महतको प्रश्न : कुलमान बुढो भएपछि सरकारले के गर्छ ?
काठमाडौँ । माओवादी केन्द्रका सांसद गजेन्द्रबहादुर महतले बिद्युत प्राधिकरणमा पुनः कुलमान घिसिङ नियुक्तिमाथि प्रश्न उठाउनुभएको छ । बिहिबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उहाँले अघिल्लो सरकारले हनुमान मात्र देख्ने र अहिलेको सरकारले कुलमान मात्रै देख्ने गरेको भन्दै कटाक्ष गर्नुभयो । उहाँले भन्नुभयो– ‘पुरानो सरका...
-
लुम्बिनीमा केसीलाई मुख्यमन्त्री बनाउन गठबन्धनले बुझायो ४२ जनाको हस्ताक्षर
बुटवल । लुम्बिनी प्रदेश सरकारमा दाबी गर्दै चार दलीय गठबन्धनले ४२ जना सांसदको हस्ताक्षर प्रदेश प्रमुख अमिक शेरचनलाई बुझाएको छ । माओवादी केन्द्रका नेता कुलप्रसाद केसी (सोनाम)लाई ४२ जना सांसदको समर्थन रहेको भन्दै गठबन्धनका संयोजक एवम् कांग्रेस संसदीय दलका नेता विरेन्द्र कनोडियाले प्रदेश प्रमुख शेरचनलाई हस्ताक्षर बुझाएक...
-
राष्ट्रिय जन सांस्कृतिक महासंघ म्याग्दीको अध्यक्षमा अमित विश्वकर्मा
म्याग्दी । नेकपा एमाले निकट कलाकारहरुको संगठन राष्ट्रिय जन सांस्कृतिक महासंघ म्याग्दीको जिल्ला भेला बुधबार बेनीमा सम्पन्न भएको छ । महासंघ केन्द्रीय समिति द्वारा प्रत्यक जिल्लामा संगठन निर्माण गर्ने अभियान अन्तरगत म्याग्दीमा भेला गरिएको हो । भेलाबाट अमित बिश्वकर्माको अध्यक्षतामा ३१ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको छ...
-
लुम्बिनी प्रदेशका मुख्य न्यायाधीवक्ता डिसीले दिए राजीनामा
बुुटवल । लुम्बिनी प्रदेशका मुख्य न्यायाधीवक्ता ठाकुरप्रसाद डिसीले राजीनामा दिएका छन्। मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएलगत्तै मुख्य न्यायाधीवक्ता डिसीले पनि मुख्यमन्त्रीमार्फत् प्रदेश प्रमुख अमिक शेरचन समक्ष राजीनामा बुझाएका हुन्। प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चिरञ्जीवी पौडेलले विज्ञप्ति जारी गर्दै मुख्य न...


























