• राष्ट्रियसभामा ‘रेल्वे विधेयक, २०७६’ पेश

    काठमाडौं । राष्ट्रियसभामा ‘रेल्वे विधेयक, २०७६’ सम्बन्धी प्रतिवेदन पेश गरिएको छ। विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरूङले सभा समक्ष उक्त प्रतिवेदन पेश गरेका हुन्। यस्तै, गुरूङले ‘प्रत्यायन (एक्रिडिटेसन) विधेयक, २०७६’ सम्बन्धी समितिको प्रतिवेदन राष्ट्रियसभा समक्ष पेश गरेका हुन्। यसैगरी, प्रधानमन्त्री ...

  • एमालेका सांसदलाई रमेशजङ्ग रायमाझीको सुझाव–तपाईंहरु काँग्रेसको चिन्ता नगर्नुस्

    काठमाडौँ । राष्ट्रियसभा सदस्य रमेशजङ्ग रायमाझीले बालुवाटारमा रातारात भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुखलाई कसले भित्र्यायो भनेर प्रश्न गर्नुभएको छ । राष्ट्रियसभाको मंगलबार बसेको बैठकको विशेष समयमा बोल्दै उहाँले ‘रअ’का प्रमुखलाई रातारात बालुवाटारमा भित्र्याएपछि नै तत्कालीन सरकारले ‘चुच्चे नक्शा’ लुकाएको आरोप लगाउनुभ...

  • महन्थ ठाकुरसहित १६ जना जसपाको साधारण सदस्यमात्रै

    काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी(जसपा)ले महन्थ ठाकुर पक्षलाई पार्टीबाट निकाल्न गरेको निर्णयलाई अद्यावधिक गरेको छ। जसपाको कार्यकारिणी समिति बैठकले ३५ जना कार्यकारिणी सदस्यको मात्रै नाम निर्वाचन आयोगमा पठाएको थियो। साउन ११ गते आयोगले उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएसँगै यादवले ३५ सदस्य रहेको कार्यका...

  • अर्थमन्त्री शर्मालाई आर्थिक संघको मानार्थ सदस्यता प्रदान

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मालाई नेपाल आर्थिक संघको मानार्थ सदस्यता प्रदान गरिएको छ । अर्थविद्हरुको साझा संस्थाको रुपमा समेत रहेको उक्त आर्थिक संघमा सोमबार मन्त्री शर्मालाई मानार्थ सदस्यता प्रदान गरिएको हो । सो अवसरमा सदस्यताको प्रमाणपत्र बुझ्दै मन्त्री शर्माले विज्ञतालाई अर्थमन्त्रालयसँग जोड्ने संयन्त्रको आव...

  • अहिलेको सरकार लोकतान्त्रिक बाटोबाट हैन, अपवित्र गठबन्धनबाट बनेर आएको हो : केपी ओली

    काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार अपवित्र गठबन्धनबाट बनेर आएको बताउनुभएको छ । एमालेको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिलेको सरकार लोकतान्त्रिक बाटोबाट नभएर अपवित्र गठबन्धनबाट बनेर आएको बउनुभएको हो। उहाँले अहिलेको सरकार देशभक्त शक्तिविरुद्ध बनेको गठबन्धनको सरकार भएको दाबी ग...

  • मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको अविश्वास प्रस्ताव फिर्ताको माग गर्दै सर्वोच्चमा रिट निवेदन

    काठमाडौं । लुम्बिनी प्रदेशसभाका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव फिर्ता गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । प्रदेशका पूर्वमन्त्री तथा नेकपा एमालेका प्रदेशसभा सदस्य लीला गिरीले सोमबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका हुन् । रिट निवेदनमा संविधानको धारा १६८ को उपधारा १ ...

  • एमालेमा विधान संशोधन प्रस्ताव : अध्यक्ष र महासचिव बाहेक सबै पदाधिकारी मनोनित

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षीय नेताहरु मात्र रहेको स्थायी कमिटी बैठकले विधान संशोधन प्रस्ताव पारित गरेको छ । तुलसीलाल स्मृति प्रतिष्ठान, च्यासलमा सोमबार बसेको स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठकमा पेश गरिने प्रस्ताव पारित गरेको हो, जसमा अध्यक्ष र महासचिव बाहेक सबै पदाधिकारी मनोनित गर्ने ...

  • प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद बैठक

    काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद बैठक बोलाएका छन् । सोमबार दिउँसो ३ बजे सिंहदरबारमा बस्नेगरी मन्त्रिपरिषद बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । आजको मन्त्रिपरिषद बैठकमा हिजो मात्रै सरकारले सार्वजनिक गरेको साझा कार्यक्रममाथि छलफल गर्नुका साथै त्यसको कार्यान्वयनका लागि आवश्यक निर्णय ...

  • सांसद पद गुमाएका जसपाका ३ नेताको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

    काठमाडौं । जनता समाजवादी पार्टीबाट निष्कासनमा परेपछि लुम्बिनी प्रदेशसभा सांसद पद गुमाएका तीन पूर्वसांसदले दिएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । पार्टीले निष्कासन गरेपछि सांसद पद गुमाएसँगै पार्टी र प्रदेशसभा सचिवालयको निर्णय विरुद्ध विजयबहादुर यादव, सन्तोषकुमार पाण्डेय र कल्पना पाण्डेय सर्व...

  • एमाले स्थायी कमिटी बैठक सुरु, माधव नेपाल पक्ष अनुपस्थित

    काठमाडौं । नेकपा(एमाले) स्थायी कमिटी बैठक सुरु भएको छ । बैठका ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बसेको हो । स्थायी कमिटी बैठक पछि केन्द्रीय कमिटी बैठक बस्दै छ । केन्द्रीय कमिटी बैठक अपरान्ह तीन बजेका लागि बोलाइएको छ । आजको बैठकमा विधान संसोधनका लागि कार्यदलले तयार पारेको दस्ताबेजमाथि छलफल हुने केन्द...