• एमालेले सुदूरपश्चिमका ३ मन्त्रीसँग माग्यो स्पष्टीकरण

    काठमाडौं । नेकपा एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले प्रदेश सरकारबाट फिर्ता नहुने ३ मन्त्रीलाई स्पष्टीकरण मागेको छ । सरकारबाट फिर्ता हुने पार्टी निर्देशन अवज्ञा गरेकामा बिहीबार प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्र सिंह रावलले २४ घण्टे स्पष्टीकरण सोधेका हुन् । प्रदेश कमिटीले सुदूरपश्चिम प्रदेश सरकार...

  • प्रतिनिधिसभा विघटनविरुद्धको रिट संवैधानिक इजलासमा पठाइयो

    काठमाडौं । प्रतिनिधिसभा विघटनको मुद्दा संवैधानिक इजलासमा पठाइएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको एकल इजलासले प्रतिनिधिसभा विघटनविरुद्ध दायर १९ वटा रिटमा प्रारम्भिक सुनुवाइ गर्दै संवैधानिक इजलासमा पठाउने निर्णय भएको हो । संवैधानिक इजलासमा यसअघि नै ११ वटा रिट दर्ता छन् । नागरिक खबरबाट...

  • मुख्यमन्त्री पौडेलले बोलाए सर्वदलीय बैठक

    काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सर्वदलीय बैठक बोलाएका छन् । प्रदेशसभाको अधिवेशन, कोभिड–१९ को रोकथाम तथा नियन्त्रण र आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमबारे छलफल गर्न उनले बैठक आह्वान गरेका हुन् । बिहीबार साँझ ५ बजे बोलाइएको बैठक ललितपुरको जावलाखेलस्थित प्रदेश सुशासन केन्द्रको भवनमा बस्नेछ ।...

  • ‘फागुन ११ को आदेश उलंघन भयो, अन्तरिम आदेश पाऊँ’

    काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा बिहीबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको एकल पूर्ण इजलासमा बहस जारी छ । बहसका क्रममा अधिवक्ता बद्री भट्टले सबै धारा ७६ को प्रक्रिया पुरा नगरी प्रतिनिधिसभा विघटन गर्ने काम भएको जिकिर गरे । उनले फागुन ११ गतेको सर्वोच्चको फैसलामै धारा ७६ का सबै प्रक्रिया पूरा गर्नुपर्...

  • संसद विघटनविरुद्धका रिटको सुनुवाइ सुरु

    काठमाडौं । संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटहरुको सुनुवाइ सुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बेन्चमा परेका १९ रिटमाथि सुनुवाइ सुरु भएको हो । पहिलो नम्बरमा वीरभद्र जोशीसहितले दायर गरेको रिट निवेदन छ । जोशीले बहस सुरु गरेका छन् ।अन्तरिम आदेश माग गरिएका १९ रिटहरुको सुनुवाइ प्रधाननन्यायाधीश ज...

  • प्रतिनिधिसभा विघटनका १९ मुद्दामा आजदेखि सुनुवाइ हुँदै

    काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका १९ मुद्दामा आजदेखि सुनुवाई हुँदैछ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई बहुमत सांसदको समर्थन हुँदाहुँदै राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त नगरेकोलगायत रिटमा सर्वोच्चले सुनुवाई सुरु गर्न लागेका हुन् । आजदेखि १९ रिटमा सुनुवाइ हुनेछ। यस्तै शुक्रबार ...

  • स्थायी कमिटीलाई चुनौती दिँदै एमालेले लिएन सुदूरपश्चिम सरकारको समर्थन फिर्ता

    कैलाली । नेकपा एमालेको सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले माओवादी केन्द्र नेतृत्वको सरकारबाट तत्काल समर्थन फिर्ता नलिने निर्णय गरेको छ । बुधबार विहान बसेको दलको बैठकले तत्काल समर्थन फिर्ता नलिने निर्णय गरेको प्रदेशसभा सदस्य सांसद अमर साउँदले जानकारी दिए । सोमबार एमालेको स्थायी कमिटीको बैठकले प्रदेश सरकारलाई दिएको...

  • एमालेका थप १२ नेतालाई आज २४ घण्टे स्पष्टीकरण

    काठमाडौं । नेकपा एमालेले आज थप १२ जना नेतालाई स्पष्टीकरण पठाउन लागेको छ । स्थायी कमिटीको बैठकले १० गते स्पष्टीकरण सोध्ने निर्णय गरेपनि दुई दिन प्रक्रिया अघि बढाएन । पार्टी केन्द्रीय कार्यलय सचिव शेरबहादुर तामाङले आज सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, सोमप्रसाद पाण्डे लगायतका नेताहरुलाई स्पष्टीकरण पठाइने जानकारी दिए । ...

  • काँग्रेस सडक प्रदर्शनमा नउत्रने, सामाजिक सञ्जालमार्फत बहस चलाउने

    काठमाडौँ । नेपाली काँग्रेसले प्रतिनिधिसभा विघटनविरुद्धको राजनीतिक र न्यायिक लडाइँलाई निरन्तरता दिने भएको छ । काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्व पदाधिकारी सम्मिलित बैठकले पछिल्लो राजनीतिक घटनाको समीक्षा गर्दै विघटनविरुद्धको राजनीतिक र न्यायिक लडाइँलाई निरन्तरता दिने निष्कर्ष ...

  • नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बूढानिलकण्ठमा जारी

    काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक जारी छ । सभापति शेर बहादुर देउवाले आफ्नो निवास बूढानिलकण्ठमा बैठक राखेका हुन् । संसद् विघटन, विपक्षी गठबन्धनको रणनीति, अदालती प्रक्रिया र समसामयिक राजनीतिक विषयमा बैठकमा छलफल भइरहेको जनाइएको छ । संसद् विघटनलगायत घटनाक्रमपछि कांग्रेस सभापति देउवाको सक्रिय...