सुर्खेत । सुर्खेतमा नेकपाको माधव–प्रचण्ड समूहले आह्वान गरेको आमहड्तालका क्रममा बन्द उलंघन गरेको भन्दै एक सर्वसाधारणमाथि कुटपिट भएको छ । आन्दोलनकारीको एक समूहले स्थानीय इगरब्रीज बोर्डिङ स्कुल नजिकै सर्वसाधारणालाइ कुटपिट गरेका हुन् । दैलेखको भैरवी गाउँपालिका –१, जोरासिंह विष्टलाई आन्दालनकारीहरुले कुटपिट गरि घाइते बनाए...
राजनिति
-
-
वडाध्यक्षको निधन शोकमा गाउँपालिका र मातहतका कार्यालय बन्द
चितवन । चितवनको इच्छाकामना गाउँपालिका र गाउँपालिका मातहतका सम्पूर्ण कार्यालय आज एक दिन बन्द हुने भएका छन् । वडा नं ४ का वडाध्यक्ष होमबहादुर रानामगरको निधनको शोकमा सबै कार्यालय बन्द गरिने भएका हुन् । वडाध्यक्षको निधनप्रति शोक व्यक्त गर्दै कार्यपालिकाको बैठकले गाउँपालिका र गाउँपालिका मातहतका सम्पूर्ण कार्यालय आज बन्द ...
-
नेकपा केन्द्रीय सदस्य वाग्लेको मोटरसाइकल दुर्घटनामा मृत्यु
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा सर्लाही जिल्ला इन्चार्ज डाचाराज वाग्ले बाटोमा मृत भेटिएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार उनको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको हो। हरिपुर नगरपालिका–१ हजारबिगहा बस्ने अन्दाजी ४६ वर्षीय वाग्ले बुधबार राति पौने ९ बजे मुर्तिया वन कार्यालयनजिक जंगलमा मृत भेटि...
-
बन्दको अवज्ञा गरेको भन्दै चार ट्रकमा तोडफोड
चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले आयोजना गरेको बन्दका क्रममा सञ्चालन गरेको भन्दै बन्दकर्ताले चार ट्रकमा तोडफोड गरेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार काठमाडौंबाट नारायणगढतर्फ आउँदै गरेका दुई र वीरगञ्जबाट पोखरातर्फ जाँदै गरेको एउटा ट्रक तोडफोड गरेका हुन् । बन्दकर्ताले ना३ख ३९३, ना१क १४...
-
विभिन्न स्थानबाट उपत्यकामा ८० भन्दा प्रचण्ड–माधव पक्षका कार्यकर्ता पक्राउ
काठमडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले गरेको बन्दका कारण आज मुलुकभरको जनजीवन प्रभावित भएको छ । नेपाल प्रहरीकाअनुसार देशभर सवारी सञ्चालन साविकभन्दा न्यून रहेको छ । प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरकाअनुसार ठाउँठाउँमा बन्दकर्ता निस्किएका र अहिलेसम्म उपत्यकामा मात्रै ८० भन्दा बढी पक्राउ परिसक...
-
नेकपा झापाका नेता पुरीसहित ६ जनाविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा), झापाका नेता रवतराज पुरी ‘गगन’सहित ६ जनाविरुद्ध सम्पत्ति शुद्धिकरण निवारण ऐन, २०६४ अनुसारको मुद्दा दर्ता भएको छ । दमक–१३ मा सरकारी जग्गा हडपेर सम्पत्ति आर्जन गरेको निष्कर्षसहित सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बुझाएको प्रतिवेदनका आधारमा विशेष अदालतमा मुद्दा दर्ता भएको हो ।...
-
केपी ओलीको तस्वीरसहित मोटरसाइकल र्याली
काठमाडौं । नेकपा ओली समूहले राजधानी उपत्यकामा मोटरसाइकल र्याली निकालेको छ । माघ २३ मा आयोजित बृहत सभा अगाडि मोटरसाइकल र्याली निकालिएको हो । यो समूहका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको तस्वीरसहित र्याली निस्किएको छ । बालकुमारी पुलबाट शुरु भएको र्याली सातदोबाटो, लगनखेल, जावलाख...
-
रामकुमारी झाँक्रीलाई पक्राउ गर्न माग
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केपी शर्मा ओली पक्षको अखिल नेपाल महिला संघ (अनेमसंघ)ले नेकपा प्रचण्ड–माधव पक्षकी नेतृ तथा विघटित प्रतिनिधि सभा सदस्य रामकुमारी झाँक्रीलाई प्रक्राउ गरी कारबाही गर्न माग गरेको छ । बुधबार गृहमन्त्री रामबहादुर थापालाई ज्ञापन पत्र बुझाउँदै अखिल नेपाल महिला संघले माघ १६ गते गोरखा...
-
नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड-नेपाल समूहले बिहीबार आमहडताल गर्ने
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले बिहीबार आमहडताल गर्ने भएको छ । पूर्वनिर्धारित कार्यक्रमलाई परिमार्जित गर्दै आमहडताल गर्ने घोषणा गरेको हो । प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत प्रचण्ड–माधव पक्षले आकस्मिक पत्रकार सम्मेलन आयोजना गरेको छ । दिउँसो २ बजे पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार...
-
विवादकै बीचमा संवैधानिक आयोगहरुमा पदाधिकारी नियुक्त
काठमाडौं । विवादका बीच संवैधानिक आयोगका पदाधिकारीको नियुक्ति भएको छ । संवैधानिक निकायका पदाधिकारीको वुधबार विहान राष्ट्रपति कार्यालयमा सपथ लगत्तै उनीहरुको नियुक्ति भएको हो । राष्ट्रपति कार्यालयमा बुधबार बिहान आयोजित विशेष समारोहमा संवैधानिक अंगका प्रमुखहरुलाई प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले सपथ ग्रहण गराएका छन् ...


























