• २७ औँ मदन-आश्रित स्मृति दिवस मनाइँदै

    काठमाण्डाै ,शनिबार जेठ ०३ गते । सडक दुर्घटनामा परी निधन भएका तत्कालीन एमाले महासचिव मदन भण्डारी र संगठन प्रमुख जीवराज आश्रितको सम्झानामा आज नेपाल कम्युनिष्ट पार्टीले २७ औँ स्मृति दिवस मनाउँदै छ । तर, कोरोनाका कारण आज औपचारिक कार्यक्रम भने हुनेछैन ।  नेपालको कम्युनिस्ट आन्दोलनलाई जनताको बहुदलीय जनवाद जबजमार...

  • नेकपाका प्रचार विभाग प्रमुख शर्मा ‘विरही’ पक्राउ

    चितवन,मंगलबार बैशाख २३ गते । सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द ‘विप्लव’नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी प्रचार विभाग प्रमुख अनिल शर्मा विरही पक्राउ परेका छन् । उनलाई गृहजिल्ला चितवनबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी नान्तिराज गुरुङले बताए ।उनी ‘रमेश रिमाल’को नामबाट स्वास्थ्य प...

  • सांसदद्धय श्रेष्ठ र बस्नेत तथा खनालद्धारा मानव अधिकार आयोगमा उजुरी

    काठमाडौं,सोमबार बैशाख २२ गते । अपहरणको आरोप लागेका सांसद महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ (किसान) र पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आफूहरुले अपहरण नगरेको भन्दै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका छन् । सोमबार आयोग कार्यालय पुगेका उनीहरुले जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवको अपहरण नग...

  • वडा अध्यक्ष शेरचनद्वारा ब्यक्तिगत रुपमा साढे चार लाख रुपैयाँ बढीको खाद्यान्न बितरण

    तुलप्रसाद पुनओखरबोट , शनिबार बैशाख २० गते ।म्याग्दीको मालिका गाउँपालिका-४ का वडा अध्यक्ष दिलिपकुमार शेरचनले ब्यक्तिगत रुपमा वडा भित्रका अति बिपन्न,दलित तथा एकल महिलाका परिवारलाई खाद्यान्न बितरण गर्नुभएको छ । वडा अध्यक्ष शेरचनले  लकडाउनबाट प्रभावित परिवारलाई ब्यक्तिगत रुपमा  चार लाख  ५० हजार रुपैयाँ मुल्य  बराबरको दैनि...

  • राष्ट्रपतिद्धारा ‘विवादास्पद’ दुबै अध्यादेश खारेज

    काठमाण्डौं ,शुक्रबार बैशाख १२ गते ।राष्ट्रपति विद्यादेवी भण्डारीले यसअघि प्रमाणीकरण गरेको दुई अध्यादेश खारेज गरेकी छिन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले शुक्रबार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गरेकी हुन् । उनले संविधानको धारा ११४ को उपधारा (२) को खण्ड (ख) बमोजिम अ...

  • ‘विवादास्पद’ दुबै अध्यादेश फिर्ता लिने सरकारको निर्णय

    काठमाडौं,शुक्रबार बैशाख १२ गते । सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेश फिर्ता लिएको छ । चौतर्फी विरोधपछि आज बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको हो । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश खारेज गर्ने व्यवस्था छ । सरकारले सोमबार (व...

  • नेपाली कांग्रेस र तरुणदलद्धारा गाउँपालिका ,प्राथमिक स्वास्थ्य केन्द्र,इप्रका र रेडक्रसलाई खाद्यान्न तथा स्वास्थ्य सामाग्री सहयोग

    बेनी ,विहिबार बैशाख ११ गते ।नेपाली कांग्रेस ,म्याग्दी क्षेत्र नं २ कार्यसमिति ,मालिका गाउँपालिका कार्यसमिति र भातृ संस्था तरुणदल मालिका गाउँपालिकाले खाद्यान्न तथा स्वास्थ्य सामाग्री सहयोग गरेको छ । नेपाली काग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नं २ ,मालिका गाउँपालिका कार्यसमिति र नेपाल तरुणदल मालिका गाउँपालिका कार्यसमित...

  • मुख्यमन्त्रीको निर्देशनको अवज्ञा गरेर काठमाण्डौंबाट यात्रु ल्याउन पहल गर्दै सांसदहरु,समन्वय नगरेको स्थानीय तहको गुनासो

    बेनी ,विहिबार बैशाख ११ गते ।कोरोना भाइरस (कोभिड–१९)को कारण विश्व नै उच्च जोखिममा रहेको समयमा काठमाण्डौंबाट विद्यार्थी तथा मजदुर ल्याउने सांसद तथा नेताहरुको पहलप्रति म्याग्दीका स्थानीय तहहरुले गुनासो गरेका छन् । विश्वव्यापी महामारीको रुपमा फैलिएको नोभल कोरोना भाइस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको ...

  • राजपा नेपाल र समाजवादी नेपालबीच पार्टी एकता

    काठमाडौं,विहिबार बैशाख ११ गते । राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टी नेपालबीच बुधबार अबेर राति पार्टी एकता घोषणा भएको छ ।राजपा नेपालका संयोजक शरत् सिंह भण्डारीको ललितपुरमा रहेको निवासमा भएको वार्तापछि पार्टी एकता घोषणा गरिएको हो । एकीकृत पार्टीको नाम जनता समाजवादी पार्टी नेपाल हुने छ भने समाजवादी पार्ट...

  • वडामा राहत वितरणको विषयमा सामाजिक सञ्जालमा आएका कुरा निराधार हुन : सर्वदलिय बैठक प्रेस विज्ञप्ती सहित

    थम्मन थापाबागलुङ,बुधबार वैशाख १० गते ।अहिले विश्व नै कोरोना भाईरस कोभिड १९ को सिकार बनिरहेको छ । नेपालमा पनि कोरोना भाईरसको संक्रमण फैलिन नदिन नेपाल सरकारले चैत ११ गते देखि लक डाउन जारी राखेको छ । देशभर हाल सम्म ४२ जनामा कोभिड १९ को संक्रमण पुष्टी भएको छ । देश लक डाउन भएपछि अहिले दैनिक ज्याला मजदुरी गर्ने देखि विपन्न ...