• सरकारले देशलाई भूराजनीतिक द्वन्द्वमा धकेल्न खोज्यो : पोखरेल

    बुटवल । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले सैनिक गठबन्धन गरेर देशलाई भूराजनीतिक द्धन्द्धमा धकेल्न खोजेको आरोप लगाउनुभएको छ । नेपाली जनता कुनै पनि सैनिक गठबन्धनको पक्षमा नभएको उल्लेख गर्दै महासचिव पोखरेलले असंलग्न परराष्ट्र नीति र बाह्य सम्बन्धलाई प्रतिकुल प्रभाव पार्ने कार्य नगर्न सरकारलाई आग्रह गर्नुभयो । ...

  • नेपाल–भारत धर्मशाला प्रहरी प्रशासनको सहयोगमा खाली गराइन्छ : मन्त्री आले

    काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले बतास समूहको लगानी रहेको होटल आनन्द प्रालिसँग नेपाल–भारत धर्मशाला करार सम्झौता रद्द भइसकेको र अब उक्त धर्मशाला खाली गराउने प्रकृया थालिने बताउनुभएको छ । प्रतिनिधिसभामा विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफलका क्रममा उठेको प्रश्नको जवाफ दिँदै मन्त्र...

  • काठमाडौंमा बाहिरी चक्रपथ बन्ने प्रक्रिया केही पनि अघि बढेको छैन : मन्त्री झाँक्री

    काठमाडौँ । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले विगतदेखि चर्चामा रहेको काठमाडौंंको बाहिरी चक्रपथ सडक बारेमा कुनै प्रक्रिया अघि नबढेको बताउनुभएको छ । बुधबार प्रतिनिधिसभाको बैठकमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै उनले जुन ठाउँमा बाहिरी चक्रपथ बन्ने भनिएको थियो त्यो ठाउँमा चक्रपथ बन्छ कि बन्दैन भन्ने कुरामा सन्देश ...

  • न्याय पाउन बच्चालाई दूध चुसाउँदै आमाले अनशन बस्नुपर्ने अवस्था आउनु लज्जास्पद : सांसद थापा

    काठमाडौँ । नेकपा एमालेकी सांसद थममाया थापाले दुधे बालक काख च्यापेर अनशनरत निहारिका राजपुतको मुद्दामा तत्काल छानबिन गरी दोषीलाई कारबाही गर्न माग गर्नुभएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै सांसद थापाले एउटी आमाले दूध चुसाउँदै आमरण अनशन बस्नुपर्ने कुरा आउनु नै लज्जास्पद भएको बताउनुभयो । ‘राजधानी काठमाडौंको सडक...

  • लोकसेवाले समय सुहाउँदो जनशक्ति छनोट गर्नु अत्यावश्यक : राष्ट्रपति

    काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकले क्रमशः आर्थिक रुपान्तरण र उन्नतिको फड्को मारिरहेको भन्दै लोकसेवा आयोगले त्यस्तै परिस्थिति सुहाउँदो जनशक्ति छनोट गर्न आवश्यक रहेको बताउनुभएको छ । आयोगको ७२ औँ वार्षिकोत्सव समारोहमा राष्ट्रपति भण्डारीले आयोगले निजामती सेवामा मुलुकको परिस्थिति अनुरुपको जनशक्ति छनोट गर्...

  • द्वन्द्वकालीन घटना सम्बोधनका लागि सत्य निरुपण आयोग पुनःसंरचना गरिन्छ : कानुनमन्त्री

    काठमाडौँ । कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री गोविन्द प्रसाद शर्माले सत्य निरुपण आयोगको पुनः संरचना गर्ने बताउनुभएको छ । बुधबार प्रतिनिधि सभा बैठकमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै उहाँले सत्य निरुपण आयोगको पुनः संरचना नगर्ने हो द्वन्द्वकालीन घटनाका पीडितले न्याय नपाउने अवस्था रहेको बताउनुभयो । मन्त्री क...

  • एसपीपीमा अमेरिकीले नेपाली सेनाको ब्यारेक कब्जा गर्ने उल्लेख छ : सुवाल

    काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरसीप प्रोगाम (एसपीपी) मा अमेरिकी सेनाले नेपाली सेनाको ब्यारेक कब्जा गर्ने विषय उल्लेख रहेको दाबी गर्नुभएको हो । बुधबार कानुन मन्त्रालयका लागि विनियिोजन विधेयकमाथि कानुन मन्त्री गोविन्द बन्दीले दिएको जवाफ सुनेपछि ...

  • गठबन्धन इमानदार देखिएन : नेपाल

    काठमाडौँ । नेकपा एकीकृत समाजवादीले स्थानीय तहको निर्वाचन समीक्षा गर्दै गठबन्धन इमानदार नभएको निष्कर्ष निकालेको छ । गठबन्धन गर्न नचहाने र गठबन्धन भएपनि कतिपय स्थानमा कार्यान्वयन नभएका कारण इमानदार नभएको निष्कर्ष निकालिएको हो । मंगबारबाट सुरु भएको नेकपा एस पार्टीको स्थायी कमिटीको बैठकमा अध्यक्ष माधव नेपालले गठबन्धनमा समस...

  • स्वतन्त्र चुनावी सरकार गठन होस् : लिङ्देन

    काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आम निर्वाचनको मिति तत्काल तोक्न सरकार समक्ष माग गर्नुभएको छ । आज प्रतिनिधि सभाको बैठकमा बोल्दै लिङ्देनले सरकारले छिटो प्रतिनिधि र प्रदेश सभाको मिति तोक्नुपर्ने माग राख्नुभएको हो । ‘हामी यो कार्यकालको अन्तिमतिर छौं । अबको केही समयपछि प्रतिनिधि र प्...

  • एसपीपीको आलोचना गर्दै एमालेले भन्यो: नेपाललाई भूराजनीतिक द्वन्द्वमा धकेल्न खोजेको ?

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारले नेपाललाई भूराजनीतिक द्वन्द्वमा धकेल्न खोजेको आरोप लगाएको छ । अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा सम्झौतामा नेपाल सरकारले हस्ताक्षर गर्न खोजेको भन्दै एमालेले सरकारमाथि उक्त आरोप लगाएको हो । आजको संसद बैठकको विशेष समयमा बोल्दै नेकपा एमाले...