काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यसपालिको बजेट निर्माण गर्दा अनधिकृत व्यक्ति राखिएको बताउनुभएको छ । व्यापारीका प्रतिनिधि राखेर बजेट बनाउनुअघि नै कमिसन खाने काम भएकोसमेत ओलीले आरोप लगाउनुभएको छ । ‘यहाँ त बजेट बनाउँदै गर्दा नै व्यापारिका प्रतिनिधि राखेर बजेट बनाइन्छ। बनाउनुअघि कमिसन खाएर बजेट बनाइन्छ ...
राजनिति
-
-
नेपाल अमेरिकी सेनाको अखडा बन्छ : रावल
काठमाडौँ । नेकपा एमालेका नेता भीम रावलले राज्य साझेदारी कार्यक्रम स्टेट पाटर्नससिप प्रोग्राम (एसपीपी) कार्यान्वयन भए नेपाल अमेरिकी सेनाको अखडा बन्ने दाबी गर्नुभएको छ । बिहीबार काठमाडौमा भएको पूर्व सुरक्षाकर्मी सुरक्षा परिषदको पत्रकार सम्मेलनमा बोल्दै पूर्व रक्षामन्त्री समेत रहेका रावलले भन्नुभयो, ‘यदि त्यो दिशामा गयो भ...
-
आगामी आवमा बुढीगण्डकी जलविद्युत् आयोजना अघि बढाउँछौं : मन्त्री भुसाल
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले आगामी आर्वमा १२ सय मेगावाटको बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढाइने बताउनुभएको छ । संघीय संसद्मा सांसदले मन्त्रालय गत उठाएको प्रश्नको जवाफ दिँदै बुधबार मन्त्री भुसालले राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत आयोजनाको आफैंले विकास गर्न मोडालिटी तय...
-
एसपीपी सम्झौता हुँदैछ भनेर दुष्प्रचार गरियो : प्रचण्ड
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) नेपालले कुनै सम्झौता नगर्ने बताउनुभएको छ । बुधबार पार्टी कार्यालय पेरिसडाँडामा रितबहादुर खड्काको स्मृति दिवसलाई सम्बोधन गर्दै दाहालले अहिले राष्ट्रवादको झुटो प्रचार गरेको बताउनुभएको छ । 'एसपीपी सैनिक सम...
-
जनताको दुःख, सुखको साथी भएर काम गर्न जनप्रतिनिधिलाई उपसभापतिको निर्देशन
सुर्खेत । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुलाई जनताको दुःख सुखको साथी भएर जनताको सेवामा लाग्न निर्देशन दिनुभएको छ । उपसभापति खड्काले जनप्रतिनिधि शासक नभएर जनताको सेवक भएकाले त्यसलाई बोली बचन र व्यवहारमा देखाउनुपर्ने बताउनुभयो । नेपाली कांग्रेस प्रदेशसभा क्षेत्र नं. ...
-
एसपिपी हामीलाई स्वीकार्य छैन भनेर अमेरिकालाई प्रष्ट भन्नुपर्छ : शर्मा
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एसपिपी (स्टेट पार्टनरसीप प्रोगाम)ं स्वीकार्य नहुने बताएका छन्। उनले एसपिपी स्वीकार्य छैन भन्ने प्रष्ट कुरा अमेरिकालाई बताउनुपर्ने पनि उल्लेख गर्नुभएको छ ।‘ अमेरिकालाई प्रष्ट भन्नुपर्छ, एसपिपी हामीलाई स्वीकार्य छैन,’ बुधबार ट्वीट गर्दै उहाँले भन्नुभएको छ, ‘क...
-
जिसस म्याग्दीको निर्वाचनका लागि मनोनयन दर्ता
बेनी । असार ५ गते हुने जिल्ला समन्वय समिति म्याग्दीको निर्वाचनका लागि नेकपा एमाले र कांग्रेस माओवादी गठबन्धनका तर्फबाट बुधवार उम्मेदवारी दर्ता गराएका छन् । नेकपा एमाले जिसस प्रमुख पदमा राजकुमार थापा र उपप्रमुखमा दिलकुमारी खत्रीको उम्मेदवारी दर्ता गराएको छ । यसैगरी कांग्रेस र माओवादीको गठबन्धनका तर्फबाट नेपाली काँग्र...
-
बागमती प्रदेशलाई ३ वर्षमा बीउमा आत्मनिर्भर बनाउने घोषणा
मकवानपुर । बागमती प्रदेश सरकारले आगामी ३ वर्षमा बीउमा आत्मनिर्भर बन्ने उद्घोष गरेको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट घोषणा गर्दै अबको तीन वर्ष भित्र धान, गहुँ र मकैको बीउमा आत्मनिर्भर बन्ने उद्घोष गरेको हो । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जमकट्टेलले आगामी वर्षको बजेट घोषणा गर्द...
-
मेयर बालेन कार्यक्रम बीचमै छोडेर फर्किएको कुरा गलत : बागमती मुख्यमन्त्री सचिवालय
काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको सचिवालयले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले दिएको अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको जनाएको छ । सोमबार र मंगलबार बागमती प्रदेश सरकारले हेटौंडामा स्थानीय जनप्रतिनिधिहरूका लागि दुईदिने अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको थियो। तर मुख्यमन्त्री पाण्डे ...
-
प्रचण्ड-माधव र उपेन्द्रसँग देउवाले भने : नेपाललाई आघात पुग्ने सम्झौतामा हस्ताक्षर गर्दिनँ
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको हितमा आघात पुग्ने वा रणनीतिक महत्वका कुनै सम्झौतामा आफूले हस्ताक्षर नगर्ने बताउनुभएको छ । आज बालुवाटारमा सत्तासाझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवसँग कुराकानी गर्...
- « Previous Page
- 1
- …
- 71
- 72
- 73
- 74
- 75
- …
- 564
- Next Page »






















