• स्थानीय चुनावको समीक्षापछि मात्रै मन्त्री फेर्नेबारे छलफल हुन्छ : यादव

    काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले स्थानीय तहको चुनाव समीक्षा भएपछि मात्रै मन्त्री फेर्ने बारेमा छलफल हुने बताउनुभयो। यादवले मन्त्री फेर्ने भए बैठकबाट आधिकारिक निर्णय गरेर मात्रै हुने बताउनुभयो । ‘हामी स्थानीय तहको चुनावको जिल्ला जिल्लामा समीक्षा गरी राखेका छौ । चुनावमा कहाँ राम्रो गरि...

  • गगन थापाको सुझाव : सार्वजनिक पद धारण गरेकाले यौनहिंसा गरेमा थप २ वर्ष कैद सजाय दिऔं

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सार्वजनिक पद धारण गरेको व्यक्तिले यौनहिंसा गरेको भए कम्तिमा पनि दुई वर्ष बढी कैद सजाय गर्नुपर्ने सुझाव दिनुभएको छ । आज प्रतिनिधि सभा बैठकमा यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक २०७९ माथिको छलफलमा भाग लिंदै थापाले सो सुझाव दिनुभएको हो ।‘दफा २२७ को प...

  • राजनैतिक खिचातानी बन्द गरौं : दाहाल

    चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले समृद्ध महानगर निर्माण गर्न राजनैतिक खिचातानी बन्द गर्न भरतपुरबासीलाई आग्रह गर्नुभएको छ । सोमबार भरतपुर–५ रामेश्वर शिवालय मन्दिरमा आयोजित वृक्षारोपण तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । महानगर प्रमुख दाहालले भरतपुरबासीलाई राजनैतिक खिचातान...

  • कर्णाली सरकारको नीति तथा कार्यक्रम मंगलबार

    सुर्खेत । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम मंगलबार प्रदेश सभामा पेस गर्ने तयारी गरेको छ । सरकारकातर्फबाट प्रदेश प्रमुख तिलक परियारले नीति तथा कार्यक्रम पेस गर्नेछन् । नीति तथा कार्यक्रम पारित भएपछि असार १ गते बजेट ल्याउने तयारी सरकारको छ । यसपटक कार्यान्वयनमुखि योजना मात्रै बजेटमा समा...

  • गैरसांसदलाई मन्त्री बनाउने होड, देउवाले तीन र ओलीले सात जनालाई बनाए मन्त्री

    काठमाडौँ । प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्य हुँदाहुँदै गैरसांसदलाई मन्त्री बनाउने होड चलेको छ । संविधानको धारा ७८ मा टेकेर ६ महिनासम्मका लागि गैरसांसदलाई मन्त्री बनाउने होड चलेको हो । पछिल्लो पटक प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार गैरसांसद शेरबहादुर कुँवरलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री नियुक्त गनुभयो ।...

  • उल्टो बाटो हिँड्दा झन् पराजय हुन सक्छ : रावल

    काठमाडौँ । नेकपा एमालेका नेता भीम रावलले स्थानीय चुनावबारे गम्भीर समीक्षा हुनुपर्ने बताउनुभएको छ । वैशाख ३० मा भएको स्थानीय चुनावमा एमालेले ७५३ मध्ये २०५ स्थानीय तहमा मात्रै जितेको थियो । धेरै ठाउँमा पार्टीका उम्मेदवार पराजित भएको भन्दै एमालेमा चुनावको परिणामबारे समीक्षा हुनुपर्ने आवाज उठिरहेको छ। कमजोरीको संस्थागतर...

  • मन्त्री माग्दै जसपाका आधा दर्जन सांसदहरूको छुट्टै भेला

    काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) मा लफडा सुरु भएको छ । पार्टीभित्र मन्त्री हेरफेर गर्ने तयारीका बीच आकाङ्क्षीहरू बढ्दै गर्दा आधा दर्जन नेता तथा सांसदहरूले छुट्टै भेला आयोजना गरेका छन् । अध्यक्ष उपेन्द्र यादवलाई आफूहरूमध्येबाट मन्त्री बनाउन दबाब दिने उद्देश्यका साथ पार्टीका आधा दर्जन सां...

  • मन्त्री फेरिनु नियमित प्रक्रिया हो : नेपाल

    काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मन्त्रीहरू फेरिनु नियमित प्रक्रिया भएको प्रतिक्रिया दिनुभएको छ। एकीकृत समाजवादीको सचिवालय बैठकले पुराना मन्त्री फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने निर्णय गरेको थियो। आज पार्टी केन्द्रीय कार्यालयबाट बाहिरिने क्रममा अध्यक्ष नेपालले मन्त्री फेरिनु नियमित प्रक्...

  • स्वास्थ्य मन्त्रीमा बढुवा हुने भए भवानी खापुङ

    काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले सरकारमा सहभागी भएका आफ्ना पार्टी मन्त्री फेर्ने भएको छ । अध्यक्ष माधवकुमार नेपाल नयाँ मन्त्रीहरूको नाम आइतबार दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाउनुभएको छ । एकीकृत समाजवादीका नेता जीवनराम श्रेष्ठका अनुसार स्वास्थ्य राज्यमन्त्री भवानी खापुङलाई मन्त्री बनाउने निर्णय भएको छ...

  • अखिल क्रान्तिकारीमा समानान्तर कमिटी चलाउने पवन कार्कीलाई कारवाही

    काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीमा समानान्तर कमिटी चलाउने पवन कार्कीलाई कारवाही भएको छ । अखिल क्रान्तिकारीको सचिवालय बैठकले संगठन विरुद्ध जाने कार्कीलाई संगठनको जिम्मेवारीबाट मुक्त गरिएको हो । कार्कीलाई २४ घण्टे स्पष्टीकरण सोधिए पनि उनले उल्टै चुनौती दिएपछि अखिल क्रान्तिकारीको सचिवालय बैठकले ज...