काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले लोकतान्त्रिक समाजवादी पार्टी नेपालले विगतमा भएको पार्टी फुटको समीक्षासहित सच्चिएर आएमा पार्टी एकताको लागि तयार रहेको बताउनुभएको छ । उहाँले फुटेर नभई जुटेर चुनावमा जानका लागि समेत लोसपालाई सुझाउनुभयो । यादवले पाँच दलीय गठबन्धनमा सहभागी भएमा लोसपालाई स्वागत ...
राजनिति
-
-
विप्लव नेकपाका प्रवक्ताले भेटे गृहमन्त्रीलाई, आफ्ना कार्यकर्ता रिहाइको माग
काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँण र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका प्रवक्ता खड्गप्रसाद विश्वकर्मा प्रकाण्डबीच भेटवार्ता भएको छ । आज गृह मन्त्रालयमा भएको वार्तामा प्रवक्ता प्रकाण्डले विभिन्न बहानामा थुनामा रहेका पार्टीका नेता–कार्यकर्ताको रिहाइ र लगाइएका मुद्दा फिर्ताको माग राख्नुभएको थियो । गृह मन्त्र...
-
पशुपतिको अतिक्रमण गरिएका सबै जग्गा फिर्ता ल्याउँछौं : मन्त्री आले
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पशुपतिनाथ मन्दिरका नाममा भएका तर अतिक्रमण गरिएका सबै जग्गा फिर्ता ल्याइने बताउनुभएको छ । भूकम्पका कारण भत्किएको पशुपतिनाथ परिसरमा रहेको विश्वरुपा मन्दिर तथा सतल पुनः निर्माणका लागि आज शुभारम्भ गर्दै उहाँले पशुपतिनाथको जग्गा अतिक्रमण गरी बनाइएका टहरा...
-
प्रधानमन्त्रीले समय मागेर मन्त्री हेरफेर रोकिएको हो : नेपाल
सप्तरी । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीबाट छिट्टै मन्त्री परिवर्तन हुने बताउनुभएको छ । पार्टीका नेता रामनारायण चौधरीलाई श्रद्धाञ्जली दिन मंगलबार सप्तरी आएका अध्यक्ष नेपालले राजविराज विमानस्थलमा पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले समय मागेकाले तत्काल मन्त्री हेरफेर रोकिए...
-
राज्य सञ्चालनमा ठूला पार्टी असफल भए : थापा
काठमाडौँ । विभिन्न आठ बुँदे निर्णय गर्दै राप्रपा नेपाल मधेस प्रदेशको प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ । जनकपुरमा सोमबार सुरु भएको भेलाले जन्मसिद्ध नेपाली नागरिकबाट जन्मिएका सन्तानलाई सहज र सरल रुपमा नागरिकता उपलब्ध गराउनुपर्ने, जनकपुरधामलाई पर्यटन प्रवर्द्धनको केन्द्र बनाउनुपर्ने तथा हुलाकी मार्ग तत्का...
-
काठमाडौं महानगरको कार्यपालिका सदस्य चयन गर्न आज मतदान
काठमाडौं । काठमाडौं महानगरपालिकाको नगर कार्यपालिकाको ८ सदस्यको लागि मंगलबार निर्वाचन भइरहेको छ । काठमाडौं महानगरपालिकाको कार्यपालिका ४२ सदस्यीय हुनेछ । जसमा मेयर, उपमेयर र ३२ वटा वडाका वडाध्यक्ष पदेन सदस्य हुनेछन् । अरु ८ जना भने निर्वाचनबाट चयन हुनेछन् । मेयर, उपमेयर, वडाध्यक्ष र वडा सदस्यसमेत गरी १६१ मतदाताले आठ ज...
-
एकैपटक धेरै आयोजना अघि सार्दा एउटा पनि नबन्ने अवस्था आउँछ : थापा
काठमाडौँ । नेपाली काँग्रेसका सांसद गगन थापाले एकैपटक धेरै आयोजना बनाउँदा एउटा पनि नबन्ने अवस्था आउने बताउनुभएको छ । मंगलबार प्रतिनिधिसभामा भौतिक पूर्वाधार मन्त्रालय शीर्षकमा छलफलमा भाग लिँदै उहाँले कसले कम अंकको टेन्डर हात पार्छ भन्ने होइन, कसले कम समयमै आयोजना सक्छ त्यस्ता निर्माण व्यवसायीलाई टेन्डर दिनुपर्ने बताउनुभय...
-
भारतीय सिमानामा रेल जोड्न भन्दा सडक फराकिलो पार्न खर्च गरौं : रावल
काठमाडौँ । नेकपा एमालेका सांसद भीम रावलले भारतीय सिमानामा रेल जोड्न अरबौं खर्च गर्नुको सट्टा पहाड वा तराईमा बाटो फराकिलो बनाउन खर्च गर्नुपर्ने बताउनुभएको छ । मंगलबार प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकका विभिन्न शीर्षकमाथि आफ्नो धारणा राख्दै उनले सडक दुर्घटना बढिरहेकाले बाटो फराकिलो पार्न बजेट केन्द्रीत हुनुपर्ने बताउन...
-
पार्टीकै नेताहरु आफ्नो बदनाम गर्न लागिपरेको भन्दै खनिए प्रेम आले
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले पार्टीभित्रकै केही नेताहरु आफ्नो बदनाम गर्न लागिपरेको भन्दै खनिनुभएको छ । पशुपति क्षेत्र विकास कोषले आयोजना गरेको विश्वरुपा मन्दिर तथा आसपासमा रहेका सत्तल पुनर्निमार्णको शिलान्यास गर्दै मन्त्री आलेले पार्टी भित्रकै केही नेताहरु आफूलाई बदनाम गर्न ला...
-
लोसपा नेताहरूलाई उपेन्द्रको प्रस्ताव : आउनुस्, मिलेर काम गरौं
जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले जनता समाजवादी पार्टी (जसपा)का नेताहरूलाई एकतामा आउन आह्वान गर्नुभएको छ । विगतको समिक्षा गरी पुनः मिलेर काम गर्न सकिने उहाँले बताउनुभयो । पार्टीको बैठकमा सहभागी हुन जनकपुरधाम जानुभएका यादव संक्षिप्त कुराकानी गर्दै विगतको कदमलाई सच्याएर समिक्षा गर्दै पु...
- « Previous Page
- 1
- …
- 84
- 85
- 86
- 87
- 88
- …
- 564
- Next Page »





















