• म्याग्दीमा बेमौसमी हिमपातले हिउँदेबाली नष्ट (फोटो फिचर)

    सन्तोष गौतम बेनी ,आइतबार चैत्र ०२ गते । म्याग्दीको उच्च पहाडि क्षेत्रमा शनिबार रातीको बेमौसमी हिमपातले हिउँदेबाली सखाप पारेको छ । धवलागिरी, मालिका, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाको माथिल्लो क्षेत्रमा भारी हिमपात भएको छ । बेमौसममा भएको हिमपातले गहुँ, जौ, उवा, केराउलगायत हिउँदे बाली नष्ट गरेको धवलागिरी गाउँपालिका १ ...

  • डम्मरामा सिलाई कटाई तालिम सुरु

    बेनी, शनिबार  चैत ०१ गते   । म्याग्दीको बेनी नगरपालिका–६ डम्मरामा तीन महिने सिलाई कटाई तालिम सुरु भएको छ । सिटिइभिटी अन्तरगत अन्नपूर्ण बहुप्राबिधिक शिक्षालयको सहयोगमा अपांग संघ म्याग्दी र वौद्धिक अपांग अभिभावक संघ म्याग्दीको आयोजनामा मंगलबारदेखी सो तालीम तालिम सुरु भएको हो । जिल्लाको बेनी नगरपालिका, मंगला, र...

  • भगवतीमा राम मन्दिर सामुदायीक स्वास्थ्य इकाई स्थापना ,अध्यक्षद्धारा उद्घाटन

    बेनी ,आइतबार फागुन १८ गते । म्याग्दीको रघुगंगा गाउँपालिका– २ भगवतिमा स्थापना भएको राखु भगवती राम मन्दिर सामुदायीक स्वास्थ्य इकाई उद्घाटन गरिएको छ । स्वास्थ्य चौकीको स्वास्थ्य सेवाको पहुँच नपुगेको भगवतीमा स्वास्थ्य सेवालार्ई प्रभावकारी बनाउन स्थापना गरिएको सो स्वास्थ्य इकाईको गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले ए...

  • टोड्केमा लाइभ पेन्टीङ

    बेनी,शनिबार फागुन १७ गते । जिल्लाको मंगला, रघुगंगा गाउपालिका र बेनी नगरपालिकाको संगम स्थल पर्यटकीय स्थल टोड्केको प्राकृतिक सौन्दर्यता चित्रमा उतारेका छन् । म्याग्दीका चित्रकारहरुले नेपाल भ्रमण वर्ष २०२० को अवसर पारेर टोड्केमा पुगेर स्थलगत चित्र तयार (लाइभ पेन्टीङ) गरेका हुन् । चित्रकार अमृत श्रीपाली र सुरेन्द्र राना...

  • पुन दम्पत्तीद्धारा विवाह खर्च कटाएर ओमकुमारी शान्ति कोष सहित विभिन्न सामाजिक संघ संस्थालाई सहयोग

    बेनी ,शुक्रबार फागुन १६ गते । यहाँका एक दम्पत्तीले विवाहमा हुने फजुल खर्चलाई कम गर्दै विभिन्न सामाजिक संघ संस्थालाई आर्थिक सहयोग गर्नुभएको छ । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरका बचन र इन्दीरा पुनले बिवाहमा हुने फजुल खर्च कटाएर शुक्रबार म्याग्दीका विभिन्न संघ संस्थालाई चार लाख तीस हजार रुपैयाँ भन्दा बढी सहयोग गर्...

  • रुइसे रनिङ कप हाजिरी जवाफ प्रतियोगिताको उपाधी देउराली आधारभूत विद्यालयलाई

    म्याग्दी, शुुुक्रबार फागुुन १६ गते । म्याग्दीको रघुगंगा गाउपालिका–२ राखु भगवतीमा आयोजित दोस्रो रुइसे रनिङ कप हाजिरि जवाफ प्रतियोगिताको उपाधी देउराली आधारभूत विद्यालयले जितेको छ। रुइसेटोलको न्यु जेनेरेशन युथ क्लवले आयोजना गरेको प्रतियोगितामा ११ वटा विद्यालयले सहभागिता जनाएका थिए । देउराली आधारभूत प्रथम, सिद्...

  • गाउँपालिका अध्यक्षले खने व्यक्तिगत लगानीमा ३ किलोमीटर बढी सडक

    दलप्रसाद तिलिजा म्याग्दी,मंगलबार फागुन १३ गते । म्याग्दीको रघुगंगा गाउँपालिका–१, बेगखोलाको चेन्डाँडा,सीमफाँट, भौसरा र चुतर्नीमा सडक पुगेको छ । स्थानीयबासीको अनुरोधमा गाउँपालिकाका अध्यक्ष भव बहादुर भण्डारीको आफ्नो ब्यक्तिगत लगानीमा विस्तार गरेको सडक सोमबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । गाउँको चेन्डाँ...

  • जेसिजद्धारा गायत्री मन्दिर सरसफाई

    बेनी,शुक्रबार  फागुन ०९ गते । म्याग्दी जेसिजले शुक्रबार रघुगंगा गाउपालिका–३ राहुघाटमा रहेको गायत्री मन्दिर परिसरमा सरसफाई गरेको छ । पर्यटन प्रर्वद्धन कार्यक्रम अन्रतगत महाशिवरात्री पर्वको अवसरमा मन्दिर परिसरमा सरसफाईका साथै कुर्ची सहयोग गरिएको म्याग्दी जेसिजका अध्यक्ष सुजन बरुवालले जानकारी दिनुभयो । म्या...

  • बेनीमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड सुरु, विजयी खेलाडीहरु पुरस्कार बिहीन

    सन्तोष गौतम बेनी,बुधबार फागुन ०७ गते । बेनीमा बुधबारदेखि सुरु भएको छैठौ जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताका बिजयी पुरस्कार बिहिन हुने भएका छन् । बजेट अभावका कारण जिल्ला खेलकुद विकास समितिले आयोजना गरेको जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगितामा बिजयी भएका खेलाडीहरु मेडल र प्...

  • राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी रघुगंगा माविलाई

    बेनी, शनिबार फागुन ०३ गते । रघुगंगा गाउँपालिकाले पिप्लेमा आयोजना गरेको दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड तथा अन्तर मावि स्तरीय छात्र÷छात्रा खेलकुद प्रतियोगितामा रघुगंगा मावि बिजयी भएको छ । ९ स्वर्ण, २ रजत र २ कास्य पदक सहित रघुगंगा माविले लगातार दोस्रो पटक रनिङ्ग शिल्डको उपाधि जितेको हो । ८ स्वर्ण, ६ रतज र ४ कास...