• रघुगंगा गाउँपालिकाद्वारा एम्बुलेन्स सेवा सञ्चालन , यस्तो छ भाडादर (सुचीसहित)

    म्याग्दी, । म्याग्दीको रघुगंगा गाउँपालिकाले पालिकाबासीको सेवाका लागि एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । पालिकाभित्रका नागरिकको स्वास्थ्य सेवाको पहुँचलाई थप प्रभावकारी, सहज तथा सर्वसुलभ बनाउने उद्देश्यले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइएको गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले जानकारी दिनु भयो । ‘‘२४ सै घण्टा आकास्मिक स्वा...

  • रघुगंगामा पहिलो चौमासिकको सार्वजनिक सुनुवाइ

    म्याग्दी। म्याग्दीको रघुगंगा गाउँपालिकाले आर्थिक बर्ष २०८२÷०८३ को पहिलो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाको केन्द्र मौवाफाँटमा आयोजित कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलराज पौडेलले चालु आर्थिक बर्षको पहिलो चौमासिकको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सार्...

  • रघुगंगा गाउँपालिकाको छैटौँ राष्ट्रपति रनिङ शिल्ड उपाधि मुक्तिधाम माविलाई (तस्बिरहरु)

    म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–३,पिप्लेमा आइतबार सम्पन्न गाउँपालिका स्तरीय अन्तर मावि विद्यालय छैटौँ रास्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि मुक्तिधाम माविले जितेको छ । रघुगंगा माविको खेलमैदानमा आइतबार सम्पन्न प्रतियोगितामा मुक्तिधाम माविले ११ स्वर्ण, चार रजत र दुई कास्य पदक हात पार्दै पुनः उपाधि उचा...

  • रघुगंगामा छैटौं रास्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु

    म्याग्दी ।म्याग्दीको रघुगंगा गाउँपालिका स्तरीय छैटौं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । वडा नम्बर ३ स्थित रघुगंगा माविको खेलमैदानमा शुक्रबारदेखि सुरु भएको प्रतियोगिताको निवर्तमान सङ्घीय उर्जा,जलस्रोत तथा सिंचाइ राज्यमन्त्री खमबहादुर गर्बुजा ‘खम्बिर’ले उद्घाटन गर्नुभयो । विद्यार्थीहरुमा रहेको खेल प्र...

  • बेनीतर्फ आउँदै गरेको बलेरो जिप दुर्घटना

    बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–८,कुइनेमंगलेदेखि बेनी तर्फ आउँदै गरेको बलेरो जिप बेनी नगरपालिका–९ ,स्थित तुसारेपानीमा दुर्घटना भएको छ । बुधबार मध्यान्ह १२ः१५ बजेको समयमा ग २ च ५९३० नम्बरको बलेरो जिप अचानक ब्रेक फेल भई दुर्घटना हुँदा जिपमा सवार १५ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय म्याग्दीका सुचना अधिकारी प्रहर...

  • फगामी परिवारद्वारा गलेश्वर आश्रमलाई खाद्यान्न सहयोग

    गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा रहेको जेष्ठ नगारिक आश्रमलाई खाद्यन्न सामग्री सहयोग गरेका छन् । रघुगंगा गाउँपालिका–१ बेगखोला स्थित बेगका सामाजिक व्यक्तित्व योगकुमार फगामी, खेमप्रसाद फगामी (भाई), दिपकुमारी पुर्जा (बैनी)का परिवारले आफ्नो दिवंगत पितृको सम्झनामा शुक्रबार आश्रममा रु.३५ हजार बराबरको खाद्यन्न स...

  • राखु कोतमा राँगोको मार हान्न करिव पाँच लाख बोलकबोल

    म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–२, स्थित भगवती कोत मन्दिरमा आज नवमीका दिन बलि चढाइने सरकारी राँगोको मार हान्न (काट्न) चार लाख ९२ हजार रुपैयाँको बोलकबोल भएको छ । मंगलबारको कालरात्रीमा भएको खुला बडीबढाउमा रघुगंगा गाउँपालिका–२, नागनागी निवासी भगवान खत्रीले सबैले भन्दा बढी रकम तिर्ने कबोल गरेर सरकारी राँगोको मार ...

  • बेनीबाट दुई जना युवा सम्पर्कविहिन

    म्याग्दी। म्याग्दी सदरमुकाम बेनीमा शनिबार रातिदेखि दुई युवा सम्पर्कविहिन हुनुभएको छ । जिल्लाको रघुगंगा गाउँपालिका– २,भगवतीका ३६ वर्षीय एक कुमार रिजाल र बेनी नगरपालिका–६,जामुनाखर्कका २५ वर्षिय हरिप्रसाद शर्मा (रिजाल) शनिवार राती करिब ११ बजेदेखि सम्पर्क विहिन हुनुभएको हो । सम्पर्कविहिन हुनुभएका दुवैजनाको अवस्था अझै अज्ञा...

  • दुर्गम गाउँ नामिलामा सामुदायिक स्वास्थ्य इकाइ संचालनमा आएपछि सहज

    बेनी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७,नामिलामा सामुदायिक स्वास्थ्य इकाइ संचालनमा आएपछि दुर्गम गाउँका नागरिकलाई स्वास्थ्य सेला लिन सहज भएको छ । भौगोलिक रूपमा विकट र दुर्गम गाउँका नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्ने उद्धेश्यले गत वर्षदेखि  स्वास्थ्य इकाई सञ्चालन भएपछि स्थानीयलाई आधारभूत स्वास्थ्य सेवा लिन सहज भएको हो...

  • राहुघाटको बाँधस्थलमा सुख्खा पहिरोमा दुई मजदुरको मृत्यु,५ घाइते

    म्याग्दी । म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको बाँधस्थलमा सुख्खा पहिरो जाँदा दुई जना मजदुरको ज्यान गएको छ । रघुगंगा गाउँपालिका वडा नं ४ दग्नाम र वडा नं ५ झिँको सिमानामा रहेको आयोजनाको बाँधस्थलमा सोमबार दिउँसो एक्कासी खसेको सुख्खा पहिरोमा परेर तमान खोला गाउँपालिका १ का अन्दानी २२ बर्षक...