• राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी रघुगंगा माविलाई

    बेनी, शनिबार फागुन ०३ गते । रघुगंगा गाउँपालिकाले पिप्लेमा आयोजना गरेको दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड तथा अन्तर मावि स्तरीय छात्र÷छात्रा खेलकुद प्रतियोगितामा रघुगंगा मावि बिजयी भएको छ । ९ स्वर्ण, २ रजत र २ कास्य पदक सहित रघुगंगा माविले लगातार दोस्रो पटक रनिङ्ग शिल्डको उपाधि जितेको हो । ८ स्वर्ण, ६ रतज र ४ कास...

  • भलिबल कप्तान शाही सहित चार राष्ट्रिय खेलाडी सम्मानित

    म्याग्दी ,शुक्रबार फागुन ०२ गते । चार जना राष्ट्रिय खेलाडी गृहजिल्ला म्याग्दीमा सम्मानित हुनुभएको छ । राष्ट्रिय महिला भलिबल टीमकी कप्तान अरुणा शाही ,भलिबल खेलाडी कमला पुन ,भारत्तोलनकी तारादेबी पुन र उस्सुकी विन्दु पुन मगरलाई बेनी नगरपालिकाले सम्मान गरेको हो । केही समय अघि मात्र नेपालमा सम्पन्न १३ औं दक्षिण...

  • रघुगंगा गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु (फोटो फिचर)

    साधन राम्जाली बेनी ,सोमबार फागुन ०१ गते । जिल्लाकोे रघुगंगा गाउँपालिकामा अन्तर मावि स्तरिय दोस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ ।गाउँपालिकाको आयोजनामा गाउँपालिकाको पिप्लेमा विहिवारदेखी सो प्रतियोगिताको गण्डकी प्रदेश सभा सदस्य सांसद विनोद केसीले उद्घाटन गर्नुभयो । उहाँले प्रतियोगिताले विद्यार्...

  • पर्यटकीय स्थल टोड्केमा लाइभ पेन्टिङ हुने

    म्याग्दी ,मंगलबार माघ २८ गते । सबविक धौलागिरी अञ्चलमै पहिलो पटक म्याग्दीमा लाइभ पेन्टिङ हुने भएको छ । पर्यटकीय स्थलहरुको प्रचार प्रसारको लागि ग्लोरी फाईन आर्ट ९ललीतकला० गु्रप म्याग्दीले पहिलो पटक पर्यटकीय स्थल टोड्केमा लाइभ पेन्टिङको आयोजना गरेको हो । नेपाल भ्रमण बर्ष सन २०२० को अवसरमा आगामी फागुन १७ गते सो कार्यक...

  • रघुगंगाको रायखोरमा मिलन सामुदायिक होमस्टे

    बेनी, शुक्रबार माघ २४ गते । म्याग्दीको रघुगंगा गाउँपालिका–६ रायखोरमा होमस्टे सुरु भएको छ । धौलागिरी सेञ्चुरी पदमार्ग अन्तरगत पर्ने रायखोर भ्रमणमा जाने पर्यटक र पाहुनाको सुबिधाका लागि मिलन सामुदायिक होमस्टे सुरु भएको हो । गण्डकी प्रदेशको उद्योग, वन वातावरण तथा पर्यटन मन्त्रालयको सहयोगमा होमस्टे सञ्चालनका लागि सा...

  • रघुगंगा गाउँपालिकाको सातौं गाउँसभा सम्पन्न

    बेनी ,शुक्रबार माघ १७ गते । म्याग्दीको रघुगंगा गाउँपालिकाको सातौं गाउँसभा सम्पन्न भएको छ । विहिबार गाउँपालिकाको कार्यालय मौवाफाँटमा सम्पन्न सातौ गाउँसभाले विभिन्न योजनाहरु सर्वसम्मतिले पारित गरेको छ । गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत दिपक रेग्मीले चालु आर्थि...

  • दुर्गम पात्लेखर्क गाउँमा सडक पुग्यो

    बेनी ,बुधबार माघ १५ गते । म्याग्दीको दुर्गम गाउँ पात्लेखर्कमा सडक सञ्जालले जोडिएको छ । भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने रघुगंगा गाउँपालिका–८ को पात्लेखर्क सडक सञ्जालमा जोडिएको हो । सडक पुगेपछि स्थानीयले नाचगान र विभिन्न कार्यक्रम खुशीयाली मनाएका छन् । रघुगंगा गाउपालिकाले कुइनेमंगलेको घ्यासीखर्क, छहरेखोला,...

  • केसीको उपचारमा शान्ति कोषद्धारा ५० हजार बढी सहयोग

    बेनी ,विहिबार माघ ९ गते । म्याग्दीको परोपकारी संस्था ओामकुमारी शान्तिकोषले अमित केसीको उपचारको लागि आर्थिक सहयोग गरेको छ । रुखले किचेर घाइते हुनुभएका रघुगंगा गाउँपालिका –२ भगवतीका अमित केसीलाई शान्ति कोषले ३० हजार ,कोषका अध्यक्ष राजेश शाक्यले दश हजार र शान्ति कोषमा आवद्ध सदस्यहरुबाट १३ हजार गरी ५३ हजार रुपैयाँ सहयोग...

  • सभापति गर्बुजा सहितको टोलीद्धारा हाइड्रोपावर सहित विकास निर्माणका आयोजनाहरुको अनुगमन

    बेनी,मंगलबार माघ ७ गते । नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा खम्बिरले रघुगंगामा निर्माणाधिन अवस्थामा रहेको हाइड्रोपावर सहित विभिन्न विकास निर्माणका आयोजनाहरुको अनुगमन गर्नुभएको छ । सोमबार सभापति गर्बुजाको नेतृत्वमा संविधानसभा सदस्य एव् निबर्तमान सभापति रेशम बहादुर बानियाँ ,गाउँपालिकाका अध्यक्ष भवबहादुर...

  • मोना हङकङ महिला विभागद्धारा अनाथ विद्यार्थीलाई आर्थिक सहयोग

    बेनी, शनिबार माघ ४ गते । म्याग्दी प्रवासी नेपाली संघ (मोना हङकङ) महिला विभागद्धारा अनाथ,गरिब र विपन्न परिवारका ६ जना बालबालिकाहरुलाई शनिबार बेनीमा एक कार्यक्रमको आयोजना गरेर जनही ५५ हजार पाँचसय ५५ रुपैयाँका दरले आर्थिक सहयोग गरेको छ । हरितालिका तिज २०७६ को अवसरमा महिला विभागद्धारा हङकङमा गरेको तिज विशेष कार्यक्...