म्याग्दीमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि

म्याग्दी ,शनिबार असार २७ गते ।
म्याग्दीमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको अन्नपुर्ण गाउँपालिकाका ३० एक जना बर्षिय पुरुष र रघुगंगा गाउँपालिकाका ३० बर्षिय एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

संक्रमित दुवै जनालाई बेनी स्थित आइसोलेसन कक्षमा लैजाने तयारी रहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार