म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–८ ,कुईनेमंगले (दुवाडी) की स्तनक्यान्सर पीडित शिबकुमारी छन्त्यालले जिवनरक्षाको लागि सहयोग गर्न अपिल गर्नुभएको छ । पोखरा स्थित फिस्टेल अस्पतालमा उपचार गराईरहनुभएकी छन्त्यालले आर्थिक अभाबले उपचार गराउन कठिनाई आइपरेपछि सहयोगको याचना गर्नुभएको हो । ३३ बर्षिया छन्त्यालको स्तनक्यान...
रघुगंगा गाउँपालिका
-
-
नदी कटानले घ्यासीखर्क बस्ती उच्च जोखिममा (तस्बिर सहित)
बेनी । म्याग्दीको दुर्गम रघुगंगा गाउँपालिका–८,घ्यासीखर्क बस्ती उच्च जोखिममा रहेको छ । बस्ती तल रघुगंगा नदी कटानका कारण बस्तीका १७ घर सहित झिँखानी महिला सहकारीको भवन उच्च जोखिममा रहेको छ । अविरल बर्षा पछि असार २५ मा नदीमा आएको बाढीको कटानले गर्दा क्लब भवन ,खेल मैदान बगाएको स्थानिय युवा अंकित पुन मगरले बताउनुभयो । ...
-
पात्लेखर्कमा पहिरोले दुई घर विस्थापित
बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–८,पात्लेखर्कमा पहिरोले दुई घरमा क्षती पु¥याएको छ । गयराती परेको अविरल बर्षाका कारण पात्लेखर्कका पृथीराज पुन र हंसविर पुनको घरमा क्षती पु¥याएको हो । घरमा क्षती पु¥याएपछि पृथीराज र हंसविरका परिवार छिमेकीको खेतमा अस्थाई पालको टहरा बनाएर बस्न बाध्य भएका छन् । जमिन भासिएका कारण द...
-
मर्मतपछि संचालनमा आयो बाढीले भत्काएको गलेश्वरको बेलिब्रीज (फोटो/भिडिओ सहित )
म्याग्दी । बेनी –जोमसोम सडक आयोजना अन्तर्गतको गलेश्वर स्थित बेलीब्रिज संचालनमा आएको छ । गत असार २६ गते रघुगंगा नदीमा आएको बाढीका कारण भत्किएको गलेश्वर स्थित बेलिब्रिज मंगलबार देखि सञ्चालनमा आएको हो । बेनी – जोमसोम– कोरोला सडक आयोजनाले ब...
-
युवा नेता ढकाल सहित चार जना नेकपा परित्याग गरी कांग्रेसमा प्रवेश
बेनी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा),म्याग्दीका युवा नेता बलभद्र ढकाल सहित चार जना पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ । नेकपा म्याग्दीका प्रभावशाली युवा नेता ढकाल सहित जिल्लाको बेनी नगरपालिका–३, भकिम्ली निवासी समाजसेवी एवम् वैदेशिक रोजगार व्यवसायी भीमबहादुर रोका ,ट्रक ब्यवसायी महासंघका अध्यक्ष ...
-
कांग्रेस नेताद्धारा पहिरो पीडितलाई साढे सात लाख रुपैयाँ बराबरको जिन्सी सामग्री सहयोग
बेनी । नेपाली कांग्रेस,म्याग्दीका यवा नेताहरुले निजि खर्चमा पहिरो पीडितहरुलाई राहत सामग्री सहयोग गरेका छन् । अविरल वर्षासँगै गएको पहिरोका कारण विस्थापित भएकाहरुलाई नेपाली कांग्रेस म्याग्दीका यूवा नेताहरुले निजि खर्चमा साढे ७ लाख रुपैयाँ बराबरको राहत सामग्री सहयोग गरेका हुन् । जिल्ला कार्यसमितिका सदस्य एवम् युवा...
-
बाढी पहिरो पीडितका लागि शिक्षक महासंघ म्याग्दीद्वारा २ लाख सहयोग
बेनी । नेपाल शिक्षक महासंघ ,म्याग्दीले म्याग्दीका बाढी पहिरो प्रभावितहरुका लागि जिल्ला बिपद ब्यवस्थापन कोषमा २ लाख रुपैयाँ सहयोग गरेको छ । मंगलबार महासंघका जिल्ला अध्यक्ष जयराम सुबेदीले कोषका संयोजक एबं प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल लाई २ लाख रुपैयाँको चेक हस्तान्तरण गर्नु भएको हो । गत असार २५ गते राती ...
-
झिँको माईथानदेखी ढाडखर्क सम्म मोटरबाटो निर्माण,अध्यक्ष भण्डारीद्धारा उद्घाटन
बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–५,झिँको माईथानदेखी ढाडखर्क सम्म मोटरबाटो निर्माण गरिएको छ । रघुगंगा जलविद्युत आयोजनाको आर्थिक सहयोगमा करिब ७ किलोमिटर मोटरबाटो निर्माण गरिएको हो ।स्थानीय उपभोक्ता मार्फत निर्माण गरिएको सो मोटरबाटोको गाउँपालिकाका अध्यक्ष भव बहादुर भण्डारीले शुक्रबार एक कार्यक्रमका विच उद्घाटन गर्नुभ...
-
म्याग्दीमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि
बेनी ।म्याग्दीमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विभिन्न देशबाट आएर जिल्लाको बेनी स्थित क्वारेन्टाइनमा बसेका ९ जनामा कोरोना संक्रमण देखिएको हो । पीसिआर परिक्षण गर्दा ९ जनामा कोरोना संक्रमण देखीएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एक नारायण लम्सालले बताउनुभयो । पीसिआर परिक्षणमा रघुगंगाका १...
-
पहिरो प्रभावित क्षेत्रमा हेलिकप्टर मार्फत उद्दार र राहत निरन्तर
अमित बिश्वकर्माबेनी ,आइतबार असार २८ गते ।पश्चिम म्याग्दीका पहिरो प्रभाबित क्षेत्रमा हेलिकप्टर मार्फत औषधी र आबश्यक स्वास्थ्य सामाग्री पु¥याइएको छ । आइतबार गण्डकी प्रदेश सरकार, स्वास्थ्य आपुर्ती ब्यवस्था केन्द्र पोखराले उपलब्ध गराएको आकस्मिक सेवा र प्राथमिक उपचारका लागि आवश्यक औषधी पहिरो प्रभावित क्षेत्र मराङ, बिम र ता...
- « Previous Page
- 1
- …
- 30
- 31
- 32
- 33
- 34
- …
- 43
- Next Page »






















