• हाजिरीजवाफ प्रतियोगिताको उपाधी गलेश्वर आदर्श आवासीय माविलाई

    बेनी ,शनिबार माघ ४ गते । जिल्ला स्तरिय मावि तहको हाजिरीजवाफ प्रतियोगिताको उपाधी गलेश्वर आदर्श आवासीय माविले हात पारेको छ । काठमाण्डौमा अध्ययनरत म्याग्देली विद्यार्थीहरुको साझा संस्था ‘म्याग्देली विद्यार्थी परिवार’द्धारा आयोजित शनिबार बेनीमा सम्पन्न जिल्ला स्तरिय मावि तहको हाजिरीजवाफ प्रतियोगिताको उपाधी बेनी नगरपालिका...

  • बाँदुकमा सामुदायीक स्वास्थ्य इकाई स्थापना (फोटो फिचर)

    अनिल पौडेल म्याग्दी, शुक्रबार पौष २५ गते । म्याग्दीको रघुगंगा गाउँपालिका –१ बेगको बाँदुकमा सामुदायिक स्वास्थ्य ईकाई स्थापना भएको छ । भौगोलिक बिकटता र वडा स्तरको स्वास्थ्य संस्था टाढा भएका कारण स्वास्थ्य सेवा प्राप्त गर्न कठिनाई भोग्दै आएका बाँदुकमा स्थानीयलाई स्वास्थ्य सेवामा सहज पहुँच स्थापित गराउन ईकाई स्थापना भएको...

  • काँग्रेस म्याग्दीले मनायो ४४औँ मेलमिलाप दिवस

    म्याग्दी,विहिबार पौष १७ गते । नेपाली कांग्रेस म्याग्दी जिल्लाको सबै स्थानीय तहमा विविध कार्यक्रमको आयोजना गरि ४४ औँ ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’ मनाएको छ । पार्टीका संस्थापक बीपी कोइरालालगायतका नेता लामो निर्वासन अन्त्य गरी स्वदेश फर्किएको दिन पुस १६ गतेलाई हरेक वर्ष ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’का रुपमा ...

  • स्थानीय तह र गाउँबासीद्धारा राष्ट्रिय महिला भलिबल टिमकी कप्तान शाहीलाई सम्मान

    बेनी ,शुक्रबार पौष ११ गते । राष्ट्रिय महिला भलिबल टिमकी कप्तान अरुणा शाहीलाई जन्मगाउँमा भब्य सम्मान गरिएको छ । शाहीलाई रघुगंगा गाउँपालिका–३ स्थित राखु पिप्लेमा गाउँपालिका, वडा कार्यालय, आमासमुह लगायतका स्थानीयबासीले बाजागाजासहित भब्य सम्मान गरेका हुन् । गाउँपालिकाको ३ नम्वर वडा कार्यालयमा आयोजना गरिएको सम्मान कार्य...

  • जलेश्वर दुर्घटनामा गम्भिर घाइते थजालीको उपचारको क्रममा निधन

    बेनी,बुधबार मंसिर ११ गते । मंगलबार सवारी दुर्घटनामा परि गम्भिर घाइते भएका सन्तोष थजालीको उपचारको क्रममा निधन भएको छ । म्याग्दीको बेनी नगरपालिका–६जलेश्वरमा मोटरसाइकल दुर्घटनामा परि गम्भिर घाइते हुनुभएका रघुगंगा गाउँपालिका–६पाखापानीका २५ बर्षिय थजालीको पोखरा स्थित मणिपाल अस्पतालमा उपचारको क्रममा मंगलबार राति साढे ९ बजे...

  • अन्नपुर्ण आधारभूत विद्यालयलाई कम्युटर सहयोग ,सहयोगदातालाई सम्मान

    धिरेन खत्री बेनी ,मंगलबार मंसिर ३ गते । म्याग्दीको रघुगंगा गाउँपालिका– २ स्थित अन्नपुर्ण आधारभूत विद्यालयलाई कम्युटर उपलब्ध गराउने स्थानीय समाजसेवी राज गिरिलाई विद्यालयद्धारा सम्मान गरेको छ। समाजसेवी राज गिरिले विद्यालयलाई दुईथान कम्युटर, नगद १० हजार रुपैयसहित विद्यार्थीलाई खाजा सहयोग गरेका थिए । विद्यालय ब्...

  • दग्नामका मिर्गौला रोगी गर्वुजाको जिवन रक्षाका लागि सहयोगको याचना

    म्याग्दी ,आइतबार असोज १२ गते । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नामका मिर्गौला पिडित अमृत गर्वुजाका घरपरिवारले उनको जिवनरक्षाको लागि उपचारमा सघाउन सहयोगको आचना गरेका छन् । तीन बर्ष अघि पत्यारोपण गरिएको मिगौला फेल भएपछि अहिले गर्वुजा जिवन र मरणको दोसाँधमा पुगेका छन् । आफ्नै आमाले दिएको मिगौला पत्यारोपण गरिएका...

  • रघुगंगा गाउँपालिकामा योग शिविर सुरु

    बेनी,बुधबार असोज ८ गते । जिल्लाको रघुगंगा गाउँपालिमा बृहत निशुल्क योग शिविर संचालन भएको छ । गाउँपालिकाको आर्थिक सहयोग र नविन आनन्द योग केन्द्रको समन्वयमा निशुल्क योग शिविरको आयोजना गरिएको हो । ग्रामिण भेगमा योग साधनाको महत्व र आवश्यकताको बारेमा जानकारी गराउन योग शिविरको आयोजना गरिएको गाउँपालिकाले जनाएको छ । ...

  • उडुस मार्ने बिषादी सेवनबाट एक बालकको मृत्यु

    बेनी,मंगलबार असोज ७ गते । म्याग्दीको रघुगंगा गाउँपालिका–३ रानीपौवामा उडुस मार्ने विषादी सेवन गर्दा एक बालकको ज्यान गएको छ । दुध भनेर झुक्कीएर उडुस मार्ने “सेल्फोस” नामको बिषादी सेवन गर्दा मानबहादुर बिकका ३ वर्षीय छोरा सन्दिपको मृत्यु भएको हो । किकको उपचारको लागि पोखरामा ज्यान गएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले ज...

  • कम्युनिष्ट सरकार अधिनायकबादतर्फ उन्मुख–नेता पौडेल

    बेनी ,शुक्रबार असोज ३ गते । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् युवा नेता प्रदिप पौडेलले दुई तिहाइको कम्युनिष्ट सरकार अधिनायकबाद तर्फ उन्मुख रहेको बताउनुभएको छ । नेपाली काँग्रेसको दोस्रो चरणको जनजागरण अभियानको क्रममा म्याग्दीको रघुगंगा गाउँपालिका २ भगवतीको आमसभालाई सम्बोधन गर्नुहुँदै यस्तो कुरा बताउनुभएको हो । ...