काठमाडौं । प्रधानमन्त्री कप टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा लोकेश बमले आक्रामक ब्याटिङ गरेका छन्। सशस्त्र प्रहरी बलको एपिएफ क्लबका ब्याट्सम्यान लोकेशले त्रिभुवन आर्मी क्लबविरूद्ध १४ बलमा अर्धशतक पूरा गरेका छन्। उनले १४ बलमा अर्धशतक प्रहार गर्न ७ छक्का र २ चौका प्रहार गरे। उनी खेलमा नटआउट ६६ रन जोडे, यसका लागि ...
खेलकुद
-
-
प्रधानमन्त्री कप क्रिकेट : पुलिस समूह चरणमा अपराजित
काठमाडौं । नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप पुरुष टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा सोमबार प्रदेश १ लाई ६ विकेटले पराजित गरेको छ । यसअघि नै समूह ‘ए’ विजेताको रुपमा पुलिस सेमिफाइनल पुगिसकेको छ । समूहमा चारै खेल जितेको पुलिस ८ अंक जोड्दै समूह विजेता बन्दा ५ अंक जोडेको आर्मी समूह उपविजेता बनेको छ । शनिबार नै हुन...
-
च्यासलका १९ खेलाडीलाई कोरोना, पुलिससँगको खेल स्थगित
काठमाडौँ । खेलाडीलाई कोरोना देखिएपछि सहिद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत आइतबारको दोस्रो खेल स्थगित गरिएको छ । योसँगै दोस्रो खेलमा पुलिस र च्यासलबीचको खेल स्थगित भएको हो । च्यासलका १९ जना खेलाडीमा कोरोना देखिएपछि खेल स्थगित गरिएको लिगका निर्देशक सञ्जिव मिश्रले बताउनुभयो । पुलिस आठ खेलबाट सात अंकसहित ११ औं स्थानमा छ ...
-
क्लबमा शतप्रतिशत नदिनेले राष्ट्रिय टोलीमा पनि दिँदैन : अलमुताइरी
काठमाडौँ । नेपाली राष्ट्रिय फुटबाल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले आफूले खेलाडीलाई शतप्रतिशत प्रदर्शन नगर्नु भनेर कहिल्यै नभनेको दाबी गर्नुभएको छ । सहिद स्मारक ‘ए’ डिभिजन क्लबहरुले अलमुताइरीले खेलाडीलाई शतप्रतिशत नखेल्नु भन्दै पशिक्षक अलमुताइरीले निर्देशन दिएको भन्ने आरोपपछि उहाँको यस्तो प्रतिक्रिया आएको हो ...
-
प्रधानमन्त्री कप : आर्मीको दोस्रो जित
काठमाडौँ । विक्रम सोबको उत्कृष्ट प्रदर्शन प्रेरित त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ । शुक्रबार मुलपानीको माथिल्लो मैदानमा भएको खेलमा सुदूरपश्चिम प्रदेशलाइ ३ विकेटले पराजित गर्दै आर्मीले प्रतियोगितामा आफ्नो अपराजित यात्रा कायम राखेको हो । ११६ रनक...
-
इटालियन सुपर कपको उपाधि इन्टर मिलानलाई
काठमाडौँ । बैकल्पिक खेलाडी एलेक्सिस सान्चेजले गरेको खेलको अन्तिम समयको गोलसँगै इन्टर मिलानले युभेन्ट्सलाई पराजित गर्दै इटालियन सुपर कपको उपाधि जितेको छ । बुधबार राति इटालीको सान सिरोमा भएको खेलमा पुनरागमन जित सहित इन्टरले सन् २०१० पछि पहिलो पटक यो उपाधि हात पारेको हो ।खेल पेनाल्टी सुट आउटतर्फ धकेलिँदा खेलमा १२१औँ मि...
-
बार्सिलोनालाई पराजित गर्दै रियल फाइनलमा
एजेन्सी । रोमाञ्चक बनेको सेमिफाइनल खेलमा क्याटलान क्लब बार्सिलोनालाई ३–२ ले पराजित गर्दै रियल मड्रिड स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति साउदी अरबको रियादमा भएको खेलमा रियलले तीन पटक अग्रता लिँदै खेल आफ्नो पक्षमा पारेको हो । रियलको जितमा भिनिसियस जुनियर, करिम बेन्जेमा र फेडेरिको भाल्भर्डेले १–१ गो...
-
पीएम कप टी २० : विभागीय डर्बीमा पुलिसले आर्मीलाई हरायो
काठमाडौं। प्रधानमन्त्री कप टी २० पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको मंगलबार भएको विभागीय डर्बीमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई ४ विकेटले पराजित गरेको छ । प्रतियोगितामा पुलिसको यो लगातार दोस्रो जित हो । २ खेलबाट ४ अंकसहित पुलिस समूह ए मा शीर्ष स्थानमा छ । आर्मीको भने यो पहिलो हार हो । आर्मीले दिएको १३८...
-
म्याग्दीका सुजन पुन बने प्रदेशस्तरीय आर्चरी च्याम्पियन
पोखरा । म्याग्दीका सुजन पुन गण्डकी प्रदेशस्तरीय खुल्ला आर्चरी प्रतियोगिताको च्याम्पियन बनेका छन् ।जिल्लाको मालिका गाउँपालिका–१, निस्कोटका सुजनले म्याग्दीकै उमेश तिलिजालाई फाईनल सेट प्वाइन्ट ६–२ अंकले पराजित गर्दै च्याम्पियन बनेका हुन् । उनले नगद २५ हजार राशी पुरस्कार प्राप्त गर्दा उमेशले भने नगद २० हजार राशीमा चिक्त बु...
-
‘ए’ डिभिजन लिगमा १०० गोल पूरा
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगमा एक सय गोल पूरा भएको छ । ३ मंसिरबाट सुरु भएको लिगको आठौं चरणको खेल जारी रहँदा एक सय गोल पूरा भएको हो । पहिलोपटक मोफसलमा जारी शीर्ष डिभिजनको लिगमा कीर्तिमानी आठौं पटक लिग विजेता मनाङ मर्स्याङ्दी क्लबका डिफेन्डर दिनेश राजवंशीले एक सय गोल...
- « Previous Page
- 1
- …
- 33
- 34
- 35
- 36
- 37
- …
- 62
- Next Page »