• बार्सिलोना अन्तिम खेलमा घरेलु मैदानमै पराजित

    काठमाडौँ । स्पेनिस ला लिगा फुटबलको अन्तिम खेलमा बार्सिलोना घरेलु मैदानमै भियारियालसँग २–० ले पराजित भएको छ । घरेलु मैदान क्याम्प नोउमा जितसहित सिजनको सुखद् अन्त्य गर्ने बार्सिलोनाको लक्ष्यमा भियारियालका अल्फान्सो पेडराजा र मोइ गोमेजको गोल बाधक बन्यो । दोस्रो स्थानको बार्सिलोनाले ३८ खेलमा ७३ अंक जोड्दा सातौ स्थानको भ...

  • ज्योतिसनिकासहित पाँच जना खेलाडीले यू–१९ विश्वकप छनोट गुमाउने

    काठमाडौं । ज्योतिसनिकासहित पाँच खेलाडीले आईसीसी यू–१९ महिला विश्वकप छनोट गुमाउने भएका छन् । आईसीसीले १५ वर्ष नपुगेका खेलाडीहरुलाई खेल्न अनुमति नदिएका कारण उनीहरुले मलेसियामा आयोजना हुने छनोट खेल गुमाउने भएका हुन् । ज्योतिसनिकासँगै मनिषा चौधरी, सावित्री धामी, प्रतिमा शाह र टिका शाहले छनोट गुमाउने छन् । नेपाल क्रिकेट ...

  • उमेर नपुगेका कारण ६ महिला खेलाडीले यू-१९ विश्वकप छनोट गुमाउने

    काठमाडौं । उमेर नपुगेका कारण यू १९ विश्वकप छनोट खेल्न नेपालबाट ६ जना महिला खेलाडीले मलेसियामा हुने आसन्न यू–१९ विश्वकप छनोट खेल्नबाट वञ्चित हुने भएका छन् । घरेलु प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरु ज्योत्सनीका मरासीनी सहित ६ जना खेलाडीले प्रतियोगिता खेल्नबाट वञ्चित भएका हुन् । आईसीसीले यू–१५ खेलाडीका लाग...

  • किरण टीमबाट बाहिरिनुको कारण प्रष्ट पारियोस्ः नेम्वाङ

    काठमाडौँ । राष्ट्रिय टोलीका कप्तान किरण चेम्जोङलाई प्रशिक्षकले टिममा नराख्नुको कारण प्रस्ट पार्न एन्फा वरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङले आग्रह गर्नुभएको छ । सामाजिक सञ्जालमार्फत उहाँले राष्ट्रिय टोलीका टिम म्यानेजर मधुसुधन उपाध्यायलाई किरणलाई प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले टिममा नराख्नुको कारण प्रस्ट पार्न चुनौती दिनु...

  • नेपालले युगान्डालाई दियो एक सय रनको लक्ष्य

    काठमाडौँ । नेपाली राष्ट्रिय महिला क्रिकेट टोली तेस्रो टी–ट्वान्टी अन्तर्राष्ट्रियमा युगान्डालाई एकसय रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ९९ रन बनायो । नेपालका लागि ज्योती पाण्डेले सर्वाधिक ४७ रनको योगदान गरिन् । ५४ बल खेलेकी उनले ५ चौका ...

  • महिला टी-२०: युगाण्डाविरुद्ध नेपालले ब्याटिङ गर्दै

    काठमाडौं । युगान्डा र नेपालबीचको महिला टी–२० अन्तर्राष्ट्रिय श्रृङ्खलाको तेस्रो खेलमा नेपालले टस जितेर ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने पाँच खेलको महिला टी–२० अन्तर्राष्ट्रिय श्रृङ्खलाको बिहीबार हुने तेस्रो खेलमा नेपालले तीन खेलाडी परिवर्तन गरेको छ । काजल श्रेष्ठ, कविता जोशी र अप्सरी...

  • युगान्डासँगको दोस्रो खेलमा नेपाल १ विकेटले पराजित

    काठमाडौं । नेपाल र युगान्डाबीचको दोस्रो टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल १ विकेटले पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर फिल्डिङ रोजेको नेपालले दिएको १०२ रनको लक्ष्य १९.५ ओभरमा पूरा गरेको हो । खेलमा युगान्डाले अन्तिम बलमा जित निकाल्दै रोमाञ्चक तरिकाले जित निकालेको हो । पाँच खेल सम्मिलित...

  • नेपाल युगान्डासँग पराजित

    काठमाडौँ । नेपाली राष्ट्रिय महिला क्रिकेट टोली पहिलो महिला टी–ट्वान्टी अन्तर्राष्ट्रिय पाहुना टोली युगान्डासँग पराजित भएको छ । सोमबार त्रिवि क्रिकेट मैदानमा नेपाल युगान्डासँग १२ रनले पराजित भएको हो । पहिलो पटक अन्तर्राष्ट्रिय सिरिज खेलेको नेपाल पहिलो खेलमा नै पराजित भएको हो । युगान्डाले दिएको १०३ रनको लक्ष्य पछ्याएक...

  • युगान्डाले नेपाललाई दियो १०३ रनको लक्ष्य

    काठमाडौँ । युगान्डाले पहिलो महिला टी–ट्वान्टी अन्तर्राष्‍ट्रिय क्रिकेट नेपाललाई जितका लागि १०३ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको युगान्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १०२ रन बनायो । युगान्डाका लागि जनेट एमबाबाजीले सर्वाधिक २९ रन जोडिन् । रिता एनयागेन्गोले १८ रन ब...

  • यस्तो छ नेपालविरुद्ध खेल्ने युगान्डाको महिला क्रिकेट टोली

    काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीविरुद्ध खेल्ने टी–ट्वान्टी क्रिकेट सिरिजका लागि युगान्डाको टोलीको घोषणा गरेको छ । युगान्डा क्रिकेटले कोन्सी निमुन्गुको कप्तानीमा टोलीको घोषणा गरेको हो । टिममा जेनित मायवाइजी, केभिन आइनो जस्ता खेलाडीहरू रहेका छन् । सिरिजका लागि नेपालले रुबिना क्षेत्रीको कप्तानीमा टोलीको घोषणा ग...