काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले अफ्रिकी देश युगाण्डासँग पाँच खेलको टी–२० शृंखला खेल्ने भएको छ । नेपाली महिला क्रिकेटको इतिहासमै पहिलोपल्ट टी–२० शृंखला हुन लागेको हो । नेपाल क्रिकेट संघ क्यानले युगाण्डासँगको अन्तर्राष्ट्रिय शृंखलाको मिति सार्वजनिक गरेको छ । शृंखलाका सबै खेलहरु त्रिवि क्रिकेट मैदान कीर...
खेलकुद
-
-
जिम्बाबे ‘ए’विरुद्ध नेपाल टस जितेर फिल्डिङ गर्दै
काठमाडौं । जिम्बाबे ‘ए’विरुद्धको शृंखलाअन्तर्गत तेस्रो तथा अन्तिम खेलमा नेपालले टस जितेर फिल्डिङ गर्ने भएको छ । त्रिवि मैदानमा पानी जमेपछि ढिला गरी टस भएको खेल ३३ ओभरमा झारिएको छ । खेल साढे १२ बजेदेखि सुरु हुँदैछ । आजको खेलमा नेपाली टिममा दुई परिवर्तन गरिएको छ । यसअघि शनिबार भएको दोस्रो खेलमा नेपालले जिम्बावे ‘ए’लाई...
-
एन्फा कार्यसमिति बैठक बस्दै
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठक आज बस्दैछ । पछिल्लो समय नेपाली फुटबलमा देखिएको विवादको विषयमा एन्फा बैठक बस्न लागेको हो । एन्फा महासचिव इन्द्रमान तुलाधरका अनुसार बैठक दिउँसो २ बजे बस्नेछ । निर्वाचित कार्यसमितिका पदाधिकारीहरुलाई बैठकका लागि एन्फाले पत्राचार गरिसकेको छ । राष्ट्रिय फुटबल टिमक...
-
चीनमा हुने भनिएको एसियाली खेलकुद स्थगित
काठमाडौंँ । चीनको हाङझाउमा आगामी भदौ २५ देखि असोज ९ सम्म हुने तय १९ औं एसियाली खेलकुद प्रतियोगिता (एसियाड) स्थगित भएको छ। ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) ले प्रतियोगिता स्थगित गर्ने निर्णय गरेको हो । ओसिएका अनुसार चाइनिज ओलम्पिक कमिटी र हाङझाउ एसियन गेम्स आयोजक कमिटीको कार्यकारी बोर्डसँगको छलफलपछि एसियाली खेलकुद स्...
-
जिम्बावे ‘ए’ सँग नेपाल १३६ रनमै समेटियो
काठमाडौं । खराब ब्याटिङसँगै जिम्बावे 'ए' सँगको पहिलो एकदिवसीय खेलमा नेपाल १३६ रनमा समेटिएको छ । त्रिवि क्रिकेट मैदानमा शुक्रबार टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ३१.३ ओभरमा १३६ रन बनाउँदा अलआउट भयो। नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३० रन बनाए। करण केसीले २५ रन बनाउँदा ओपनर कुशल भुर्तेल १९ र दीपेन्द्रस...
-
जिम्बावे ‘ए’ विरुद्ध नेपालको खराब ब्याटिङ
काठमाडौं । जिम्बावे ‘ए’ विरुद्ध पहिलो एकदिवसीय क्रिकेटमा नेपालले खराब ब्याटिङ गरेको छ । त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले नेपालले १८.१ ओभर हुँदा ७ विकेट गुमाएर ८४ रन बनाएको छ । जिम्बावे ए का बलरको धारिलो बलिङ सामु नेपाली ब्याटर टिकेर खेल्न सकेका छैनन् । कुनै पनि खेलाडीले व्यक्तिगत २० रन बनाउन सकेका...
-
नेपालले टस जितेर फिल्डिङ गर्दै
काठमाडौं । जिम्बावे ए टिम विरुद्धको तेस्रो टी२० खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ ।कीर्तिपुरस्थित टीयू मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेको हो ।यसअघि पहिलो खेलमा नेपाल पराजित भएको थियो भने दोस्रो खेल वर्षाका कारण रद्द भएको थियो । अनलाइनखबरबाट ...
-
खेलाडी भन्छन्-प्रशिक्षकले भनेपछि प्रशिक्षण छाडेका हौं
काठमाडौँ । फुटबलको नेपाली राष्ट्रिय टिमको प्रशिक्षण छाडेका १० खेलाडीले मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले बारम्बार छाड्न भनेपछि नै आफूहरु क्याम्पबाट बाहिरिएको दाबी गरेका छन् । उनीहरूले सोमबार यही आसयको ज्ञापन-पत्र पनि अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव इन्द्रमान तुलाधरलाई बुझाएका छन् । उनीहरूले ज्ञापन-पत्र...
-
वर्षाका कारण रोकियो नेपाल र जिम्बावेको खेल
काठमाडौँ । कीर्तिपुरमा जारी दोस्रो टी २० खेल अन्तर्गत नेपाल र जिम्बावेबीचको खेल वर्षाका कारण स्थगित भएको छ । खेल रोकिँदासम्म ५ ओभरमा विकेट गुमाउँदै जिम्बावेले ४८ रन बनाएको थियो ।टस जितेर फिल्डिङ रोजेको नेपालले जिम्बावेलाई ब्याटिङको निम्तो दिएको थियो । ekantipurबाट...
-
जिम्बावे‘ए’ सँग खेल्दै नेपाल
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले टी–ट्वान्टी सिरिजअन्तर्गत आज (सोमबार) जिम्बावे ‘ए’सँग प्रतिस्पर्धा गर्दैछ । त्रिवि क्रिकेट मैदानमा हुने नेपाल र जिम्बावे ‘ए’ बीचको दोस्रो टी–ट्वान्टी खेल दिउँसो १ बजे सुरु हुनेछ । पहिलो खेलमा ६ विकेटले पराजित नेपाल आजको खेलमा सहज जित निकाल्ने योजनामा छ । सिरिज जोगाउन नेपालक...
- « Previous Page
- 1
- …
- 35
- 36
- 37
- 38
- 39
- …
- 72
- Next Page »






















