काठमाडौँ । आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको एकदिवसीय शृंखलामा नेपालले पपुवा न्युगिनी (पिएनजी) विरुद्ध टस हारेको छ । संयुक्त अरब इमिरेट्स (युएइ)को शारजहाँमा नेपालले टस हारेसँगै बलिङ गर्ने छ । पिएनजीले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ । नेपाल पिएनजीलाई हराउँदै शृंखलामा सुखद् सुरूवात गर्न चाहन्छ । पिएनजी पन...
खेलकुद
-
-
साफ यू–१८ महिला च्याम्पियनसिपमा नेपाल भारत भिड्दै
काठमाडौं । साफ यू–१८ महिला च्याम्पियनसिप फुटबल आजबाट भारतको जमसेदपुरमा सुरु हुँदैछ । यू–१८ महिला साफको उद्घाटन खेलमा नेपालले आयोजक भारतको सामना गर्नेछ । नेपाल र भारतबीचको खेल आज बेलुका ७ः१५ बजे सुरु हुनेछ । नेपाल आज भारतलाई हराउँदै प्रतियोगितामा सुखद सुरुआत गर्न चाहन्छ । तर, उपाधि दाबेदार भारतविरुद्ध जित निकाल्न नेप...
-
नेपाललाई श्रीलंका ११ को २३३ रनको लक्ष्य
काठमाडौँ । श्रीलंका भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट सामू चौथो अभ्यास खेलमा श्रीलंका ११ ले २३३ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर ब्याटिङमा आएको श्रीलंका ११ ले ४८ ओभर २ बलमा सबै विकेट गुमाउनुअघि २३२ रनको योगफल तयार गर्यो । श्रीलंका ११ का सदुन विराकोदीले ४९, रमेश निमान्थाले १८, दिल्सान मुनाविराले १...
-
साफ यू–१८ महिला च्याम्पियनसिपका लागि नेपाली टिम घोषणा
काठमाडौँ । साफ यू–१८ महिला च्याम्पियनसिपका लागि नेपाली टिम घोषणा गरिएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार प्रमुख प्रशिक्षक दर्शनभक्त राज लवतले भारतमा हुने प्रतियोगिताका लागि नेपाली टिम घोषणा गर्नुभएको हो। जम्शेदपुरमा आगामी १५ देखि २५ मार्चसम्म हुने प्रतियोगिताका लागि नेपाली टिम शनिबार त्यसतर्फ जाँदैछ। प्रतिय...
-
स्थानीयतहको निर्वाचनपछि मात्र नवौं राष्ट्रिय खेलकुदः मन्त्री गहतराज
पोखरा । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले स्थानीय निर्वाचनपछि मात्र नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने मन्त्रालयको तयारी रहेको बताउनुभएको छ । ‘निर्वाचन आचारसंहिताले प्रभावित नबनाउने भए चैतमा सम्पन्न गर्न सकिन्छ कि भन्ने थियो। तर खेल सामाग्री खरीद गर्न कार्यविधि तयार हुदै गरेकोले निर्वाचन पछि आय...
-
नेपालले थाइल्यान्डसँग मैत्रीपूर्ण फुटबल खेल खेल्ने
काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टिमले थाइल्यान्डसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले थाइल्यान्डसँग उसैको मैदानमा मैत्रीपूर्ण खेल खेल्ने जनाएको हो । नेपालले थाइल्यान्डसँग २४ मार्चमा खेल्ने छ । यस्तै नेपालले थाइल्यान्डको क्लब चोनबरी एफसीसँग दोस्रो खेल खेल्ने छ । खेल २७ मार्चमा हुने छ ।...
-
सुमन लामाले छाडे नेपाल पुलिस क्लब
काठमाडौँ । फरवार्ड सुमन लामाले विभागीय टोली नेपाल पुलिस क्लब छाड्नुभएको छ । नेपाल राष्ट्रिय फुटबल टोलीका सदस्यसमेत रहेका सुमनले सहिद स्मारक ए डिभिजन लिगलगत्तै क्लब छाड्ने निर्णय गरेको र प्रक्रियासमेत पूरा भएको बताउनुभयो । ‘क्लबमा पाँच वर्ष बिताएँ । राम्रो भयो । अब भने विभाग बाहिरबाट खेल्ने निर्णय गरे,’ २६ वर्षीय सुम...
-
श्रीलंका नेभीलाई नेपालले दियो २१५ रनको लक्ष्य
काठमाडौँ । अभ्यासका लागि श्रीलंका भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले पहिलो अभ्यास खेलमा श्रीलंका नेभीलाई २१५ रनको लक्ष्य प्रस्तुत गरेको छ । एकदिवसीय अभ्यास खेलमा टस जितेर ब्याटिङ गरेको नेपालले ३७ ओभर एक बलमा पूरा विकेट गुमाउँदै २१४ रन जोडेको हो । नेपालका दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४३ रन बनाए । यस्तै, आशि...
-
पत्रकारबीच पहिलो एफएनजे मिडिया कप फुटसल प्रतियोगिता हुने
काठमाडौं । आफ्नो ६७औं स्थापना दिवसको अवसरमा नेपाल पत्रकार महासंघले पत्रकारबीच पहिलो ‘एफएनजे मिडिया कप फुटसल’ प्रतियोगिता आयोजना गर्ने भएको छ । पत्रकारबीच निरन्तर समन्वय, सहकार्य र भाइचाराको वातावरण तयार गर्ने उद्देश्यले महासंघले फुटसल प्रतियोगिताको आयोजना गर्न लागेको हो ।प्रतियोगिताले विभिन्न सञ्चारगृहमा कार्यरत र व...
-
एमसिसीमा नेपालीको स्वाभिमान झुक्न दिइने छैन : मन्त्री गहतराज
काभ्रेपलाञ्चोक । युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले देशको स्वाभिमान झुक्न नदिने बताउनुभएको छ। काभ्रेको कोसीपूर्वमा अवस्थित चौंरीदेउराली गाउँपालिका–७ मादनकुँडारीस्थित ‘शहीद एवं बेपत्ता परिवार सम्मान एवं सालिक अनावरण’ कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) का विषयमा नेपालीको स्वाभिमा...
- « Previous Page
- 1
- …
- 39
- 40
- 41
- 42
- 43
- …
- 72
- Next Page »


























