मस्कट ।ओपनर कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेको उत्कृष्ट प्रदर्शनमा नेपालले आइसिसी टि२० विश्वकप छनोट ए मा फिलिपिन्समाथि १ सय ३६ रनको फराकिलो जित हात पारेको छ । लगातार दोस्रो जितसँगै नेपालको विश्वकप छनोटको सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनेको छ । २ सय १८ रनको विशाल विजयी लक्ष्य पछ्याएको फिलिपिन्सले नि...
खेलकुद
-
-
कुशल भुर्तेलको शतकमा फिलिपिन्सलाई विशाल लक्ष्य
मस्कट । युवा ओपनर कुशल भुर्तेलको शतक र दीपेन्द्रसिंह ऐरीको उत्कृष्ट अर्धशतकको सहयोगमा नेपालले आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए मा फिलिपिन्सलाई विशाल विजयी लक्ष्य दिएको छ । मस्कटमा रहेको ओमान क्रिकेट एकेडेमी ग्राउन्ड–२ मा फिलिपिन्सले टस जितेपछि ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाइ २ सय १८ रन बनायो । ...
-
एन्फाको साधारणसभा पुनः स्थगित
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आइतबार बस्ने भनिएको विशेष साधारणसभा स्थगित भएको छ । एन्फाको विशेष साधारणसभा स्थगित भएको यो दोस्रोपटक हो । एन्फाले फागुन ८ का लागि विशेष साधारणसभा तय गरेको थियो ।एन्फाले साधारणसभामा सहभागी हुने प्रतिनिधिलाई पत्र काट्दै स्थगित भएको जानकारी गराएको हो । ...
-
ओमानमाथि नेपालको सानदार जित
काठमाडौँ । नेपाली बलरहरुले घातक बलिङ गरेपछि आईसीसी टी–२० विश्वकपको ग्लोबल छनोट अन्तर्गत पहिलो खेलमा ओमानलाई ३९ रनले हराउँदै नेपालले विजयी सुरुवात गरेको छ। अल अमिरात क्रिकेट मैदानमा नेपालले दिएको ११८ रनको सामान्य लक्ष्य पछ्याएको ओमान निर्धारित १७ ओभरमा सबै विकेट गुमाएर ७८ रनमा समेटियो। ओमानका नासिम खुशीले १८ बलमा एक ...
-
नेपाललाई चौथो सफलता, ओमानले ३१ रनमा ४ विकेट गुमायो
काठमाडौँ । ओमानमा जारी आइसिसी विश्वकप छनोट क्रिकेट अन्तर्गत ग्लोबल क्वालिफायरमा नेपालले चौथो सफलता हात पारेको छ। नेपालका लागि सन्दिप लामिछानेले चौथो सफलता दिलाएका हुन्। उनले सातौ ओभरको चौथो बलमा खावल अलीको विकेट लिए। त्यसअघि नेपालका लागि कमल सिंह ऐरी र जितेन्द्र मुखियाले १–१ विकेट लिए। तेस्रो विकेट नेपालले रनआउटबाट ...
-
ओमानविरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल
काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकप ग्लोवल क्वालिफायरअन्तर्गत नेपाल र ओमानबीच खेल हुँदैछ । ओमानको अल अमेरात रंगशालामा नेपालले टस हारेर पहिले ब्याटिङ गर्दैछ । अघिल्लो साता चारदेशीय शृंखलाका क्रममा नेपालले ओमानलाई ६ विकेटले पराजित गरेको थियो । विश्वकप छनोटको समूह ए मा रहेका ८ टोलीलाई दुई समूहमा विभाजन गरी प्रतिस्पर्...
-
मछिन्द्रलाई दुई खेल अगावै लिगको उपाधि
काठमाडौँ । सातदोबाटो युथ क्लबलाई १–० अन्तरले पराजित गर्दै मछिन्द्र फुटबल क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मछिन्द्रलाई जित दिलाउन विदेशी खेलाडी नोर्लान नोभ्रुजोभले निर्णायक गोल गरे । खेलको ५३औँ मिनेटमा अजरबैजानका खेलाडीले निर्णायक गोल गरेका हुन् । जितसँगै शीर...
-
ब्याटिङमा नेपाल अझै कमजोर
काठमाडौँ । बलिङमा उत्कृष्ट प्रदर्शन गरे पनि ब्याटरले आशातीत प्रदर्शन गर्न नसक्दा ट्वान्टी–२० विश्वकपअन्तर्गत ग्लोबल क्वालिफायरको तयारीमा रहेको नेपालले हारसहित चारदेशीय ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको अन्त्य गरेको छ। शृंखलाको अन्तिम खेलमा नेपालले सोमबार आयरल्यान्डलाई १६ रनको नतिजा सुम्पिएको हो। आयरल्यान्डले प्रस...
-
फिफा वरीयतामा नेपाल १६७औँ स्थानमा उक्लियो
काठमाडौँ । अघिल्लो साता मोरिससविरुद्ध घरेलु मैदानमा प्राप्त दुई मैत्रीपूर्ण जितपछि नेपालले फिफा वरीयतामा दुई स्थान सुधार गरेको छ । बिहीबार विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको नयाँ वरीयताअनुसार नेपालले दुई स्थान सुधार गर्दै १६७औँ स्थानमा रहेको हो । यसअघिको वरीयतामा नेपाल १६९औँ स्थानमा थियो । दक्षिण एस...
-
आजदेखि बेइजिङ ओलम्पिक सुरु
एजेन्सी । एसियाली मुलुक चीनको बेइजिङमा २४औँ शीतकालिन (विन्टर) ओलम्पिक आज (शुक्रबार)देखि औपचारिक रुपमा सुरु हुँदै छ । कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट महामारीको तेस्रो लहरसँगै उच्च सुरक्षा सतर्कता साथ प्रतियोगिताको केही खेलहरू बुधबारेखि सुरु भइसके पनि औपचारिक उद्घाटन भने शुक्रबारबाट हुन लागेको हो । ९१ राष्ट्रको सहभाग...
- « Previous Page
- 1
- …
- 40
- 41
- 42
- 43
- 44
- …
- 71
- Next Page »

























