काठमाडौं। साफ च्याम्पियनसीपको तयारीका लागि नेपाली राष्ट्रिय पुरुष फुटबल टिम कतार प्रस्थान गरेको छ । टोली शुक्रबार कतार एअरवेजबाट कतार प्रस्थान गरेको हो । माल्दिभ्समा हुने साफ च्याम्पियनसीपका लागि थप तयारी नेपालले कतारमा गर्न लागेको हो । नेपालले कतारमा करीब दुई साता प्रशिक्षण गर्नेछ । मुख्य प्रशिक्षक अबदुल्लाह अलमुता...
खेलकुद
-
-
पिएनजीविरुद्ध नेपालको उत्कृष्ट प्रदर्शन-सन्दिपले ३ विकेट लिँदा विक्रम र कुशलले लिए २-२ विकेट
काठमाडौँ । ओमानमा जारी पपुवा न्युगिनीविरुद्धको एकदिवसीय शृंखलाअन्तर्गत पहिलो खेलमा नेपालले मंगलबार राम्रो सुरुआत गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको पिएनजीले २५ ओभरको समाप्तिमा ७ विकेट गुमाउँदै सय रन पुरा गरेको छ।नेपालका लागि सन्दिप लामिछानेले ३ विकेट लिए । बिक्रम शोब र कुशल मल्लले समान २-२ विकेट हात पारे। पिएनजी...
-
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका ३ खेलाडीको डेब्यु
काठमाडौँ । पपुवा न्युगिनी (पीएनजी) सँग मंगलबार भइरहेको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले तीन खेलाडीलाई डेब्यु गराएको छ । अल अमिरात क्रिकेट मैदानमा भइरहेको खेलमा नेपालले ब्याट्सम्यानद्वय आसिफ शेख, कुशल भुर्तेल र बलर विक्रम सोबलाई डेब्यु गराएको हो । ओमान र अमेरिकासँग हुने आईसीसी विश्वकप लिग २ का खेलअगाडि नेपा...
-
ब्राजिल र अर्जेन्टिनाको खेल स्थगित
काठमाडौं । कतार विश्वकप छनोट अन्तर्गत ब्राजिल र अर्जेन्टिनाबीचको खेल स्थगित भएको छ । सोमबार बिहान ब्राजिललको साओ पाउलोमा सुरु भएको खेल कोरोना मापदण्डविपरीत भएको भन्दै स्थगित भएको हो । करिब ६ मिनेटको खेल जारी रहँदा ब्राजिलियन स्वास्थ्य अधिकारीहरू मैदान छिरेर खेल रोक्न निर्देशन दिएका थिए । स्वास्थ्य अधिकारीले भ्रमण टो...
-
अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल : नेपाल र भारतले १–१ गोलको बराबरी खेले
काठमाडौं । मैत्रीपूर्ण फुटबलमा नेपाल र भारतले बराबरी खेलेका छन् । पहिलो मैत्रीपूर्ण फुटबलमा नेपाल र भारतले भारतले एक–एक गोलको बराबरी खेलेका हुन् । दशरथ रङ्गशालामा भएको खेलमा अन्जन विष्टले ३६ औँ मिनेटमा गोल गरेका अग्रता दिलाउनुभएको थियो । भारतका खेलाडी चिनलेनाना सिंह कोन्सामको ब्याक पासलाई गोलकीपर गुरुप्रित सिंह ...
-
बार्सिलोनाको केन्द्रमा टाँगियो मेस्सीको तस्बिर
एजेन्सी । लियोनल मेस्सीले पेरिस सेन्ट जर्माइनबाट डेब्यु गरिसकेका छन् । उनले आइतबार रेइम्सविरुद्धको खेलमार्फत पिएसजीको ३० नम्बरको जर्सी लगाए । तर बार्सिलोनामा उनको इतिहास र लोकप्रियता सधै रहिरहनेछ । अझै पनि केही व्यवसाहिक कम्पनीहरुसँग मेस्सीको सम्झौता बाँकी नै छ । पछिल्लो समय हार्ड रक क्याफेले आफ्नो ५० औं वर्षगाँठ मन...
-
ओमानमा नेपाली क्रिकेट टिमको तयारी
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिज र पपुवा न्युगिनी ९पीएनजी०सँगको एकदिवसीय खेलका लागि नेपाली क्रिकेट टिम हाल ओमानमा छ । सिरिजका लागि ओमान पुगेका नेपाली टोलीले अन्तिम तयारी समेत शुरु गरेको छ । नेपाल, ओमान र अमेरिका सम्मिलित लिग–२ सिरिज सेप्टेम्बर १३ देखि २० सम्म हुनेछ ।ओमान पुगेपछि ने...
-
नेपाललाई बक्सिङमा तीन कास्य
काठमाडौं । नेपालले युनाइटेड अरब इमिरेटस् (युएई) मा जारी एएसबिसी एशियन युथ एण्ड जुनियर बक्सिङ च्याम्पियनसिपमा तीन कास्य पदक प्राप्त गरेको छ । कास्य पदक प्राप्त गर्नेमा दुई महिला र एक पुरुष खेलाडी रहेका छन । छिरिङ वाङ्दी शेर्पाले पुरुष ५४ किलोमा कास्य पदक प्राप्त गरेका हुन । उनी सेमिफाइनलमा कजाकिस्तानका एडाइबेक नियाजब...
-
अफगानिस्तान र पाकिस्तानबीचको क्रिकेट शृंखला अनिश्चितकालका लागि स्थगित
काठमाडौं । अफगानिस्तान र पाकिस्तानबीचको तीन एकदिवसीय शृंखला अनिश्चितकालका लागि स्थगित भएको छ । दुई बोर्डका पदाधिकारीहरूबीच अफगानिस्तानको अस्थिर अवस्था र श्रीलंका जानका लागि हुने सहजताका विषयमा छलफल भएको थियो । अफगानिस्तानको अहिलेको अवस्थाका कारण खेलाडीहरूको मानसिक अवस्था राम्रो नरहेकाले शृंखलालाई सार्न दुबै बोर्डमा पदा...
-
त्रिकोणात्मक सिरिज खेल्न नेपाली क्रिकेट टिम ओमान प्रस्थान
काठमाडौं । ओमान र अमेरिकासितको विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक क्रिकेट सिरिज खेल्न नेपाली टोली ओमान प्रस्थान गरेको छ। १७ खेलाडीसहित २२ सदस्यीय टिम त्रिभुवन विमानस्थलबाट सलाम एयरबाट ओमानका लागि उडेको हो। ज्ञानेन्द्र मल्लको कप्तानीमा गुल्शन झा, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, आरिफ शेख, कुशल मल्ल, विनो...
- « Previous Page
- 1
- …
- 50
- 51
- 52
- 53
- 54
- …
- 68
- Next Page »