• पर्यटक र पूर्वाधारका पर्खाइमा म्याग्दीको रुघाचौर

    बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जामा पर्ने रुघाचौर पर्यटक र पूर्वाधारको पर्खाइमा छ । म्याग्दी, बागलुङ र पुर्वी रुकुममा फैलिएको ढोरपाटन शिकार आरक्षको वार्से व्लकमा पर्ने रुघाचौर पूर्वाधार र प्रचारप्रसारको कमीले ओझेलमा परेको हो । समुन्द्रि सतहदेखि तीन हजार आठ सय मिटर उचाईमा रहेको रुघाचौर गुर्जा र ढोरपाटन आवत ...

  • मोना खुल्ला फोटो प्रतियोगिताको विजेतालाई पुरस्कार वितरण

    बेनी । प्रवासी नेपाली संघ (मोना) अष्ट्रेलिया र म्याग्दी उद्योग वाणिज्य संघले आयोजना गरेको मोना खुल्ला फोटो प्रतियोगिताको उपाधि नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतमले जित्नुभएको छ । म्याग्दी जिल्ला भित्र ओझेलमा परेका पर्यटकीय, धार्मिक तथा सांस्कृतिक स्थलको प्रचार–प्रसार गर्ने उद्देश्यले आयोजित प्रतियोगि...

  • सन् २०२४ मा ११ लाख ४७ हजार पर्यटक नेपाल भित्रिए

    काठमाडौँ । सन् २०२४ मा ११ लाख ४०  हजारभन्दा बढी पर्यटकले नेपाल भ्रमण गरेका छन् । आज बिहानसम्मको तथ्यांक अनुसार ११ लाख ४७ हजार २४ जना नेपाल भित्रिएको नेपाल पर्यटन बोर्डले जनाएको छ । बोर्डका निर्देशक मरिणराज लामिछानेले दैनिक सरदर तीन हजार पर्यटक भ्रमणमा आएका बताउँदै सन् २०२३ को तुलनामा १४ प्रतिशतभन्दा बढीले पर्यटक आगम...

  • ११ महिनामा नेपाल आए १० लाख बढी पर्यटक

    काठमाडौं । नेपाल घुम्न आउने पर्यटक संख्या ११ महिनामै १० लाख नाघेको छ । नेपाल पर्यटन बोर्डले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार सन् २०२४ जनवरीदेखि नोभेम्बरसम्म १० लाख ५५ हजार ५ सय ३३ पर्यटकले नेपाल भ्रमण गरेका छन् । पर्यटक आगमन संख्याले तेस्रो पटक १० लाख नाघेको हो । पर्यटक आगमनको यो संख्याले पर्यटन उद्योगमा उत्साह...

  • जाडो सुरु भएसँगै जम्न थाले नदी र तालहरु

    मनाङ । जाडो मौसम सुरु भएसँगै मनाङका नदी, खोला र ताल जम्न थालेका छन् । मनाङका नदी, खोला र तालतलैया जमेर चट्टान बनेका छन् । उचाइअनुसार नै यस क्षेत्रका नदी, ताल, खोलाको पानी चिसोले जम्ने गरेका छन् । तीन हजार मिटरमाथिका अधिकांश नदी, खोला, हिमताल जम्दै गएका हुन् । मनाङका खोलासहित आधा दर्जन हिमताल जमेर चट्टानझैँ भएको मनाङ...

  • अन्नपूर्ण आधार शिविरमा ध्वनि यन्त्र लैजान निषेध

    गण्डकी । पदयात्राका लागि विश्वप्रख्यात अन्नपूर्ण आधार शिविरमा चर्को ध्वनि निकाल्ने यन्त्र लैजान निषेध गरिएको छ । चर्को आवाजले शान्त हिमाली क्षेत्रमा पदयात्रा गरिरहेका पर्यटकको एकाग्रता खल्बिलिने र यात्रामा बाधा पुग्ने भएकाले उक्त निर्णय गरिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले जनाएको छ । आयोजना प्रमुख डा र...

  • पत्रकार र पर्यटन व्यवसायी सम्मानित

    म्याग्दी।  पर्यटन तथा उद्योग कार्यालय म्याग्दीले म्याग्दीका दुई पत्रकार र पर्यटन व्यवसायीलाई सम्मान गरेको छ । म्याग्दीको पर्यटन क्षेत्रको प्रचार प्रसार र प्रवद्र्धनमा योगदान पु¥याएको भन्दै ४५ औं विश्व पर्यटन दिवसका अवसरमा पत्रकारद्दय घनश्याम खड्का र सन्तोष गौतम तथा पर्यटन व्यवसायी तेजबहादुर गुरुङलाई सम्मान गरिएको हो । ...

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोही फ्रान्सका मौरिस हर्गोजको शालिक

    बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा प्रथम आरोही फ्रान्सका मौरिस हर्जोगको शालिक राखिएको छ । अन्नपूर्ण आरोहण भएको ७४ वर्ष पुरा भएको अवसरमा अन्नपूर्ण हिमालका प्रथम पर्वतारोही हर्जोगको सालिक बनाएर आधार शिविरमा राखिएको हो । सन् १९५० जुन ३ मा हर्जोग र लुई लचेनल...

  • जापानमा म्याग्दीलाई चिनाउन मोना फेस्टिवल सुरू (फोटो फिचर)

    बेनी । म्याग्दी जिल्लालाई जापानमा चिनाउने उद्देश्यले म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानको आयोजनामा मोना फेस्टिवल सुरु भएको छ । आज शनिबार अर्थात अप्रिल २७ र २८ तारिखका दिन इताबासीमा सुरु भएको फेस्टिवलको उद्घाटन समारोहमा उत्साहजनक सहभागिता देखिएको छ । फेस्टिबलमा झाँक्री सहित विभिन्न भेषभुषामा नेपालीहरु उपस्थित भएका...

  • ‘अब माउण्टेन बाइक चढौं, पर्यटन प्रवद्र्धन गरौं’ (तस्बिर/भिडिओ)

    बेनी ।म्याग्दीको सदरमुकाम बेनीमा आइतबार धौलागिरि माउण्टेन बाइक एड्भेन्चर प्रालिको कार्यालय उद्घाटन भएको छ । बेनीबजारमा सिप विकास, स्वरोजगार तथा माउण्टेन बाइक टे«निङ मर्मत एवं बिक्री कक्षको एक समारोहबीच उद्घाटन गरिएको हो । भिडिओ... कार्यालयको उद्घाटन गर्दै बेनी नगरपालिकाका नगर उपप्रमुख ज्योति लामिछानेले म्...