• श्रीमानद्धारा श्रीमती र छोरीको हत्या

    झापा । इलाममा एक व्यक्तिले श्रीमती र छोरीको हत्या गरेका छन्।देउमाई नगरपालिका वडा नम्बर ५ का ३४ वर्षका पूर्णचन्द्र तामाङ (कमल) ले ३५ वर्षकी श्रीमती सीता र १५ वर्षीया छोरी दीक्षा तामाङको हत्या गरेको आरोप छ। उनले श्रीमती, छोरी र घरपालुवा कुकुरसमेत मारेको आरोप छ। गए राति उनले श्रीमती, छोरी र कुकुरको हत्या गरेको अभियोग छ...

  • तीन बैंक र पाँच फाइनान्स राष्ट्र बैंकको कारबाहीमा

    काठमाडौं । नेपाल राष्ट्र बैंकले तीनवटा वाणिज्य बैंकलाई कारबाही गरेको छ । निर्देशनविपरीत काम गरेको भन्दै नेपाल बंगलादेश बैंक, प्रभु बैंक र हिमालयन बैंकलाई कारबाही गरेको हो । राष्ट्र बैंकले अनिवार्य मौज्दात कायम नगरेको, विपन्न वर्ग कर्जा पर्याप्त प्रवाह नगरेको, प्राथमिकता प्राप्त कर्जा पर्याप्त प्रवाह नगरेको र सिसिडी अनु...

  • सर्लाहीका तीन सुरक्षा अधिकारीको जिम्मेवारी खोसियो

    काठमाडौं । सर्लाहीका तीन जना सुरक्षा अधिकारी कारबाहीमा परेका छन् ।कार्यालय परिसरमै तास खेलेको भिडियो सार्वजनिक भएपछि प्रमुख जिल्ला अधिकारी रामकुमार महतोसहित नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुख जिम्मेवारीबाट हटाइएका हुन् । गृह मन्त्रालयका अनुसार प्रजिअ महतोलाई जिम्मेवारीबाट हटाएर बाबुराम खतिवडालाई सर्लाही पठाइए...

  • ११ जना अफगानी ‘शरणार्थी’ प्रहरीको नियन्त्रणमा

    काठमाडौं । काठमाडौंको सिनामंगलबाट अफगानिस्तानबाट आएका ११ जना शरणार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अफगान मुलका ११ जनालाई सिनामंगलस्थित एक होटलबाट सोधपुछका लागि नियन्त्रणमा लिइएको केन्द्रीय अनुसन्धान ब्यूरोका एसपी श्याम कुमार महतोले बताउनुभयो । तालिबानले अफगानिस्तानको सत्ता कब्जा गरेपछि उनीहरु शरण खोज्दै नेपाल आ...

  • वैदेशिक रोजगारीको नाममा मानव बेचबिखन

    काठमाडौँ । एक महिलालाई बेल्जियममा काम लगाइदिन्छु भन्दै बैंकक पु¥याई मानव बेचबिखन गर्ने कार्यमा संलग्न रहेको अभियोगमा काठमाडौँको सिनामङ्गलबाट एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा बागलुङ गल्कोट नगरपालिका–४ का ४४ वर्षीय राजेन्द्र खड्का रहेको प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले आइतबार एक विज्ञप्ति जारी गरी जनाएको छ।...

  • पुलाचौरमा एक महिलामाथि सामूहिक बलात्कार

    म्याग्दी । म्याग्दीको बेनी नगरपालिका – ५ ,पुलाचौर उपल्लाचौरकी एक महिला सामुहिक रुपमा बलात्कृत भएका छन् । आफ्नै घरमा सुतिरहेको अवस्थामा कार्तिक २ गते राती स्थानीय ३ जना किशोहरुले घरमा आइ ज्यान मार्ने धम्की दिएर जर्बजस्ति करणी गरेको भनी पीडित महिलाले प्रहरीमा बिहिबार जाहेरी दिएकी हुन् । अन्दाजी २७ बर्षिया पीडित महिलाल...

  • खानेपानीका हाकिममाथि दुर्व्यवहार गरेको अभियोगमा सीके राउतका १३ कार्यकर्ता पक्राउ

    धनुषा । प्रहरीले सीके राउत नेतृत्वको जनमत पार्टीका १३ कार्यकर्तालाई पक्राउ गरेको छ । खानेपानी संस्थान धनुषाका निमित्त प्रमुखलाई दुर्व्यवहार गरेको अभियोगमा धनुषाका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको छ । यसैबीच आफ्ना कार्यकर्तालाई पक्राउ गरेको भन्दै अन्य नेता...

  • बुलेटबाट सिलिण्डरमा ग्यास भरेर बेच्ने तीन पक्राउ

    काठमाडौँ । भारतबाट आउने बुलेटबाट सिधै सिलिण्डरमा ग्यास भरेर बेच्ने पक्राउ परेका छन्। प्रहरी निरीक्षक प्रकाश थापाको नेतृत्वमा रहेको प्रहरी टोलीले मकवानपुरको मनहरी गाउँपालिका ६ नयाँबस्तीस्थित एक पसलमा ग्यास बोकेको बुलेट रोकेर घरेलु उपकरण प्रयोग गरी सिलिन्डरमा भर्ने तीन जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा ग्यास चोरी...

  • मासु भाग लगाउने क्रममा विवाद हुँदा एक युवकको हत्या

    काठमाडौँ । दसैँमा मासु भाग लगाउने क्रममा भएको विवादको क्रममा एक युवकको हत्या भएको छ । सिन्धुलीको कमलामाई नगरपालिका–११ छतिवन बस्ने २१ वर्षीय बिक्रम लामगादेको हत्या भएको हो । फूलपातीको अवसरमा गाउँमा स्थानीय मिली राँगा काटी मासु भाग लगाउने क्रममा विवाद भई झगडा हुँदा बिक्रममाथि दाउराको चिर्पट प्रहार गर्दा गम्भीर घाइते भ...

  • श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ

    काठमाडौं । भोजपुरमा श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ। ४० वर्षीया श्रीमती छोती शेर्पाको हत्या गरेको आरोपमा भोजपुर सापासिलिछो गाउँपालिका वडा नम्बर ५ बाक्सिन्दा बस्ने ४० वर्षीय फराछेतर शेर्पालाई मंगलबार प्रहरीले पक्राउ गरेको हो। फराछेतरले श्रीमतीमाथि धारिलो हतियार खुकुरी प्रहार गरी हत्या ...