• चर्को शुल्क लिएको भन्दै विद्यार्थीद्धारा निजी इन्जिनियरिङ कलेजविरुद्ध प्रदर्शन

    काठमाडौं । निजी इन्जिनियरिङ कलेजले अनलाइन कक्षाको चर्को शुल्क लिएको विरोधमा विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । उनीहरुले अनलाइन कक्षाको नाममा २ भिडियो देखाएर डेढ लाख रुपैयाँ लिएको आरोप लगाएका छन् । इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) ले चर्को शुल्क लिने निजी इन्जिनियरिङ कलेजलाई कारबाही गर्नुपर्ने विद्यार्थीहरुले माग ...

  • बुद्धको मूर्तिसहित पाँचजना पक्राउ

    बर्दिया। प्रहरीले धातुको बुद्ध मूर्तिसहित पाँचजनालाई पक्राउ गरेको छ । गुलरिया नगरपालिका-७ स्थित बिजय गेष्ट हाउसको कोठा नम्बर ३२८ बाट ७ किलो ७ सय २ ग्राम तौल भएको १ थान धातुको बुद्धको मूर्तिसहित ५ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा गुलरिया नगरपालिका-७ बस्ने ४० वर्षीय निराजन उप्रेती, मधुबन ...

  • यौन व्यवसाय सञ्चालन गरेको आरोपमा ललितपुरबाट ७ पक्राउ

    ललितपुर । महानगरीय प्रहरी परिसर ललितपुरले यौन व्यवसाय सञ्चालन गरेको आरोपमा ७ जनालाई पक्राउ गरेको छ । ललितपुर महानगरपालिका-३ कान्तिपुर हाईटस्थित अपार्टमेन्टमा अवैध रुपमा यौन व्यवसाय सञ्चालन गर्दै आएको भन्ने सूचानको आधारमा महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरुलाई मंगलबार पक्राउ गरेको...

  • ६ किलो चाँदीका गहनासहित एकजना पक्राउ

    काठमाडौं । प्रहरीले ६ किलो चाँदीका गरगहनासहित पर्साबाट एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बारा प्रसौनी गाउँपालिका-६ का ६० वर्षीय नागेन्द्र साह सोनार छन्। उनलाई भारतबाट चाँदीका गरगहना ल्याउँदै गरेको अवस्थामा वीरगञ्ज-१६ शंकराचार्य गेटबाट बिहीबार बिहान पक्राउ गरिएको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्...

  • अफगानिस्तानबाट १६.९ करोड डलर लिएर भागेका पूर्व राष्ट्रपति अशरफ गनीलाई यूएईले दियो शरण

    काठमाडौं । काबुलमाथि तालिबानको नियन्त्रण पछि अफगानिस्तानबाट भागेका पूर्व राष्ट्रपति अशरफ गनी संयुक्त अरब इमिरेट्स पुगेका छन् ।संयुक्त अरब इमिरेट्सको विदेश मन्त्रालयले एक बयान जारी गर्दै आफूहरुले मानवीय आधारमा राष्ट्रपति गनी र उनको परिवारलाई आफ्नो देशमा स्वागत गरेको बताएको छ । अशरफ गनी आइतबार काबुलमाथि तालिबान लडाकूक...

  • डाक्टर र नर्समाथि अभद्र व्यवहार गरेको आरोपमा एकजना पक्राउ

    काठमाडौँ । मोरङस्थित कोशी अस्पतालभित्र प्रवेश गरेर डाक्टर र नर्समाथि अभद्र व्यवहार गरेको आरोपमा अमृत बानियाँलाई प्रहरीले पक्राउ गरेको छ । बानियाँले सोमबार साँझ अस्पतलमा प्रवेश गरी डाक्टर र नर्समाथि अभद्र व्यवहार गरेका थिए । पक्राउ गरेको बानियाँविरुद्ध जिल्ला प्रशासन कार्यालय मोरङबाट ५ दिनको म्याद लिएर अनुसन्धान सुरु...

  • जाजरकोटमा काम नगर्ने ठेकेदारविरुद्ध स्थानीयवासी आन्दोलित

    जाजरकोट । तीन वर्षअघि गाडिएका विद्युत्का पोल लथालिङ्ग बनाई काम नगर्ने ठेकेदारलाई कारबाहीको माग गर्दै स्थानीयवासी आन्दोलनमा उत्रिएका छन् । भेरी नगरपालिका–२ कोटखोलाबाट कुशे गाउँपालिका–५ पाँचकाटियासम्म गाडिएका विद्युत् पोल लथालिङ्ग भएको भन्दै स्थानीयवासी आन्दोलनमा उत्रिएका हुन् । भेरी नगरपालिका–२ र कुशे गाउँपालिका पाँच...

  • ब्राउनसुगर सहित झापामा ६ जना पक्राउ

    काठमाडौं । झापाको बिर्तामोड नगरपालिकाको विभिन्न स्थानबाट लागुऔषध ब्राउनसुगरसहित ६ जना पक्राउ परेका छन् । बिर्तामोड–१ स्थित चारपानेबाट दुई युवती, बिर्तामोड–५ जात्रुबाडीबाट दुई युवा र बिर्तामोड–५ नयाँ बसपार्कस्थित मिलनचोकबाट दुई युवकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिनुभयो । ...

  • हातहतियार सहित कैलाली फुटबल संघका अध्यक्ष पक्राउ

    धनगढी । कैलाली जिल्ला फुटबल संघका अध्यक्ष मोहितकुमार शाह हातहतियारसहित पक्राउ परेका छन् । साउन २५ गते राति २३:५५ बजे गौरीगंगा नगरपलिका–९ शंकरपुरस्थित पूर्वपश्चिम राजमार्गबाट पूर्वतर्फ गइरहेको बा १७ च १३१२ नम्बरको अमारो जीपमा चालक रहेका बेला प्रहरीले चेक गर्नेक्रममा उनको साथमा हातहतियार फेला परेपछि उनी पक्राउ परेका थिए।...

  • लागु औषध सहित दुईजना पक्राउ

    सिरहा । सिरहा प्रहरीले प्रतिबन्धित लागुऔषधसहित २ जना युवकलाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले गोलबजार नगरपालिका ३ गागन पुलमा चेकजाँचको क्रममा उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिरहाको बरियारपट्टी गाउँपालिका ३ का २२ वर्षीय प्रमोदकुमार यादव र सुखिपुर नगरपालिका १० का २८ ...