• चितवनमा लागुऔषध खैरो हिरोईनसहित चार पक्राउ

    धादिङ । चितवनमा लागुऔषध खैरो हिराईनसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ। खैरहनी नगरपालिका वडा नं. ७ सुर्तना स्थित हरिशरण चौधरीको माछापोखरीमा केही व्यक्तिहरु लागुऔषध सेवन तथा बिक्री वितरणको लागि भेला भएको भन्ने सूचनाको आधारमा पक्राउ गरिएको चितवन प्रहरीले जानकारी दिएको छ। पक्राउ पर्नेहरुमा चितवनको खैरहनी नगरपालिका ...

  • चार किलो गाँजासहित एक युवा पक्राउ

    काठमाडौँ । चन्द्रागिरि नगरपालिकाबाट प्रहरीले चार किलो गाँजासहित एक युवालाई पक्राउ गरेको छ। शुक्रबार बिहान महानगरीय प्रहरी प्रभाग नागढुंगाको टोलीले धादिङ गजुर गाउँपालिका-४ का २० वर्षीय सञ्जय लामालाई पक्राउ गरेको हो। बा४ख ४४४७ नम्बरको यात्रुबाहक बसमा सवार लामाले सिटमुनि राखेको जेब्रा झोलाबाट गाँजा बरामद भएको महानगरीय ...

  • कटुवा पेस्तोल र भरुवा बन्दुकसहित एक पक्राउ

    बाँके । प्रहरीले कटुवा पेस्तोल र भरुवा बन्दुकसहित एकजना पक्राउ गरेको छ । पक्राउ पर्नेमा नरैनापुर गाउँपालिका-६ दोन्द्रागाँउका ५० वर्षीय छोटेलाल राढ रहेका छन् । उनलाई १ थान कटुवा पेस्तोल, १ थान एकनाले भरुवा बन्दुक र उक्त भरुवा बन्दुकमा लाग्ने ३ थान छर्रासहित लुम्बिनी प्रदेश प्रहरी अनुसन्धान समूह दाङबाट खटिएको प्रहरी ट...

  • लागुऔषध कारोबारका गिरोह रुपन्देहीबाट पक्राउ

    कास्की । लागुऔषधको कारोवार गर्ने गिरोहलाई कास्की जिल्ला प्रहरीको सक्रियतामा रुपन्देहीबाट पक्राउ गरिएको छ । असार ३० गते पोखरा महानगरपालिका–१ बगर बस्ने ४९ वर्षीय अर्जुन गुरुङलाई डाइजपाम ६७०, फेनरागन ६७० र ब्रफिनर्फिन ६७४ एम्पुलसहित पक्राउ गरी अनुसन्धान थालिएकामा भैरहवा निवासी ‘रमेश गुप्ता’ भनिने प्रकाश बानियाँसहित अन्य द...

  • जरायोको सिङ र सालकको खपटासहित एक महिला पक्राउ

    काठमाडौं । प्रहरीले शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जबाट एक महिलालाई पक्राउ गरेको छ । वन्यजन्तु जरायोको आखेटोपहार दुई थान र सालकको खपटा ३६ पिससहित नागार्जुन नगरपालिका३ की ४५ वर्षीय माइली पुतुवारलाई प्रहरीले पक्राउ गरेको हो। नागार्जुन-३ रातमाटेबाट ओसारपसार गरी बेचबिखन गर्न लुकाइराखेको अवस्थामा वन्यजन्तुको आखेटोपहार...

  • लुटपाटको झुठो उजुरी दिने मामा-भान्जा पक्राउ

    जनकपुरधाम । महोत्तरी प्रहरीले लुटपाटको झुठो उजुरी दिएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । सोनमा गाउँपालिका–१ बस्ने ३७ वर्षीय मोलाजिम मोमिन र जलेश्वर नगरपालिका–९ बस्ने ऐनुल अन्सारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरु मामा–भान्जा हुन् । मेलाजिमले मामाको घरबाट ३ लाख रुपैयाँ लिएर गत साउन १९ गते घरतिर आइरहँदा सो...

  • बाँकेमा हात्तीको दाह्रासहित ३ जना पक्राउ

    दाङ । बाँकेमा हात्तीको दाह्रा सहित तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा दाङका एक र बर्दियाका दुई जना छन्। पक्राउ पर्नेमा दाङको बबई गाउँपालिका वडा नं.५ का ५० वर्षीय दलबहादुर सुनार, बर्दियाको बाँसगढी नगरपालिका वडा नं. ३ का ८५ वर्षीय टिकाराम सुनार र सोही ठाउँका ४८ वर्षीय धनबहादुर सुनार रहेको प्रहरीले जनाएको छ। ज...

  • विभिन्न लागु औषधसहित चारजना पक्राउ

    काठमाडौं । प्रहरीले विभिन्‍न लागु औषधसहित चारजनालाई पक्राउ परेको छ । पक्राउ पर्नेमा वीरगञ्‍ज महानगरपालिका ९ का ४५ वर्षीय जितेस प्रसाद श्रीवास्तव, काठमाडौं महानगरपालिका ३ का ३२ वर्षीय विमल श्रेष्ठ, हेटौंडा उपमहानगरपालकिा-११ का २१ वर्षीय डेनिएल तामाङ र हेटौंडा उपमहानगर-४ कै २७ वर्षीय विकास देउला रहेका छन् ।...

  • मानव अपहरण मुद्दामा फरार एक प्रतिवादी पक्राउ

    झापा । मानव अपहरण तथा शरीर बन्धक र जबरजस्ती चोरी मुद्दाका फरार एक जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ जिल्लाको मिक्लाजुङ गाउँपालिका–९ का ३४ वर्षीय अर्जुन थेबे भनिने अर्जुन पेहिम लिम्बु छन् । उनलाई जिल्ला अदालत झापाले २०७३ माघ ५ गते मानव अपहरण र चोरी मुद्दामा ९ वर्ष एक महिना १५ दिन कैद र नग...

  • भरियामार्फत नेपाल भित्र्याइएको करिब आधा किलो सुनसहित २ जना पक्राउ

    काठमाडौं । विमानस्थल प्रहरीले भरियामार्फत नेपाल ल्याइएको करिब आधा किलो सुनसहित दुई जनालाई पक्राउ गरेको छ । बिहीबार बिहान ८ बजे विमानस्थलको आगमन कक्षबाहिर शंकास्पद अवस्थामा भेटिएका रिसब महतोलाई रेकी गर्दा प्रहरीले झण्डै आधा किलो सुन बरामद गर्न सफल भएको हो । प्रहरीका अनुसार बिहीबार बिहान ८ बजेर १० मिनेटमा सिरहाको धनगढ...