सरकारले कोरोना भारइसको संक्रमण तीव्र रूपमा फैलिन थालेपछि मात्र परीक्षणलाई बढाएको छ। यसअघि दैनिक ४ देखि ५ हजार जनाको परीक्षण गरिँदै आइएकोमा अहिले परीक्षण संख्यालाई दोब्बर पुर्याइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार बिहीबार १० हजार ४४८ जनाको परीक्षण गरिएको छ। जसमा एक हजार एक जनाको पिसिआर र ४४७...
काेराेना अपडेट
-
-
पोखराका कोरोना सङ्क्रमितको चितवनमा मृत्यु
चितवन । पोखराका कोरोना सङ्क्रमितको चितवनमा मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका–८ का ७२ वर्षीय छन् । मुटु, मधुमेह, रक्तचाप र निमोनियाको समस्या भई यही वैशाख ५ गते पुरानो मेडिकल कलेजमा भर्ना भएका उनको उपचारका क्रममा आज बिहान ६ः३० बजे मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार उनलाई वैशाख ६ गते कोरोन...
-
नेपालमा थपिए १७३६ जना कोरोना संक्रमित , ११को मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १७३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८०५५ पीसीआर परीक्षणमा १६६७ र ६८३ एन्टिजेन परीक्षणमा ६९ गरी १७३६ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै कोरोना भाइरस संक्रमणका कारण थप ११ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टा...
-
म्याग्दीमा थपिए दुई जना कोरोना संक्रमित
म्याग्दीमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर १ का ६६ बर्षिय र वडा नम्बर ५ का ५२ बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । ...
-
नेपालमा थप १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि , ४ को मृत्यु
काठमाडौँ ।पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको ५ हजार ८४ पीसीआर परीक्षणबाट आइतबार १ हजार ९६ जना संक्रमित फेला परेको हो । त्यस्तै ६ सय ९९ एन्टिजेन परीक्षणबाट ८१ जनामा संक्रमण पुष्टि भएको छ । ...
-
५३४ जना कोरोना संक्रमित थपिए ,५को मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ५३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३५८८ जनामा गरिएको पीसीआर परीक्षणमा ४९० जना र ५६४ जनामा गरिएको एन्टिजेन परीक्षणमा ४४ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण निको हुनेको संख्या १५७ छ ...
-
५१७ जना कोरोना संक्रमित थपिए, ५ को मृत्यु
काठमाडौं ।पछिल्लो २४ घण्टामा देशभर ५१७ जनामा कोरोना संक्रमण पुष्टि भएको । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप ५१७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख ८० हजार ९८४ पुगेको छ । जसमध्ये निको हुनेको संख्या २ लाख ७४ हजार ३१८ पुगेको छ । यस्तै २४ घण्टाम...
-
कोरोनाविरुद्वको दोस्रो चरणको खोप वैशाख ७ गतेदेखि लगाइने
काठमाडौं । कोभिड-१९ विरूद्धको पहिलो चरणको खोप लगाएकालाई वैशाख ७ गतेदेखि दोस्रो चरणको खोप लगाइने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना जारी गर्दै दोस्रो चरणको खोप वैशाख ७ गतेदेखि ११ गतेसम्ममा लगाइने भएको हो। माघ १४ गतेदेखि फागुन १० गतेसम्ममा पहिलो चरणको खोप लगाएकाहरूलाई दोस्रो चरणको खोप लगाउन लागेको हो। मन...
-
नारायणी अस्पतालमा दुईजना कोरोना संक्रमितको मृत्यु
वीरगन्ज । वीरगन्जको नारायणी अस्पतालमा मंगलबार दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालका कोभिड कोअर्डिनेटर डा. सरोजरोशन दासका अनुसार बाराको जितपुर–सिमरा उपमहानगरपालिका–९ छातापिपरा निवासी ३७ वर्षीय र वीरगन्ज महानगरपालिका–३ छपकैया निवासी ६२ वर्षीय पुरुषको मृत्यु भएको हो । बिहान साढे ३ बजे मृत्यु भएका ३७ वर्षी...
-
थप ५५९ जनामा कोरोना संक्रमण पुष्टि, १३को मृत्यु
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ५५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४३७८ जनाको पीसीआर र ७२७ जनाको एन्टीजेन परीक्षण गर्दा क्रमशः ४९६ र ६३ जनामा संक्रमण पुष्टि भएको हो । नेपालमा हालसम्म २ लाख ८० हजार ५२४ जनामा संक्रमण पुष्टि भएको छ । यसअवधिमा संक्रमणबाट थप १३ जनाको मृत्यु भएको रिपोर्ट प्राप्त भएको स्वास...
- « Previous Page
- 1
- …
- 86
- 87
- 88
- 89
- 90
- …
- 154
- Next Page »