• थप ५१५३ जनामा कोरोना संक्रमण , ६५७० संक्रमणमुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ५ हजार १ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पीसीआर विधिबाट ३ हजार ८ सय ७० जना र एन्टिजेन विधिबाट १२ सय ८३ गरी ५ हजार १ सय ५३ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै देशभर कुल कोरोना संक्रमित पीसीआरतर्फ कुल संख्या ५ लाख ९५ हजार ३ सय ६४ जना पुगेको छ भने एन्ट...

  • असिनापानीसँगै आएको हावाहुरीले घरको छानो उडाएपछि ढोर फिर्दीवासीहरुको बिचल्ली

    तनहुँ । तनहुँ शुक्लागण्डकी–९ ढोरबाराही मन्दिर आसपास क्षेत्रमा सोमबार साँझ असिनापानीसँगै आएको हावाहुरीले घरको छानो उडाइदिएपछि करिब एक दर्जन घरमा क्षति पुगेको छ । स्थानीयवासी विष्णु लम्साल, हरिबहादुर महत, कृष्ण थापा, खेमबहादुर सुनार, शिवराज बराल, लालु लम्साल, चित्रबहादुर बानियाँको घरको छानो उडाएपछि बिचल्लीमा परेका छन् । ...

  • भारतीय रसायन कारखानामा आगलागी हुदाँ कम्तीमा १८ जनाको मृत्यु

    पुने । पश्चिम भारतको पुनेनजिकै एउटा पानी प्रशोधन गर्न प्रयोग गरिने क्लोरिन डाइअक्साइड (रसायन) उत्पादन गर्ने कारखानामा आगलागी हुँदा १५ महिलासहित कम्तीमा १८ जनाको मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ । आगलागी सुरु हुँदा उक्त कारखानाभित्र ३७ जना कर्मचारी रहेका बताइएको छ । कारखानाबाट सोमबार अपरान्ह् धुवाँको मुस्लो निस्क...

  • बागमती प्रदेशको नीति तथा कार्यक्रम जेठ २७ गते सार्वजनिक हुने

    मकवानपुर । बागमती प्रदेशको निति तथा कार्यक्रम जेठ २७ गते सार्वजनिक गरिने भएको छ । बागमती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले बागमती प्रदेशसभाको जेठ २७ गते बस्ने आठौं अधिवेशनको चौथो बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएका हुन् । नीति तथा कार्यक्रम सर्वजनिक गर्न मंगल...

  • प्रदेश २ को संसद बैठक विपक्षी दलद्वारा अवरुद्ध

    जनकपुरधाम । प्रदेश २ को प्रदेशसभा बैठक विपक्षी दलले अवरुद्ध गरेका छन् । प्रदेशसभाको बजेट अधिवेशनको दोस्रो बैठक मंगलबार विपक्षी दलले अवरुद्ध गरेका हुन् । विपक्षी नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले स्थानीय तहमा जाने सशर्त अनुदान मनोमानी तरिकाले छनौट गरेको भन्दै बैठक अवरुद्व गरेका हुन् । बैठक प्रारम...

  • स्याङजामा करेन्त लागेर एक युवकको मृत्यु

    स्याङजा ।  स्याङजाको चापाकोट नगरपालिका–१० र १ जोड्ने निर्माणाधीन पुलमा काम गर्ने दाङको राप्ती गाउँपालिका–५ घर भएका २० वर्षीय शशीधर थापाको करेन्ट लागेर मृत्यु भएको छ । मोबाइल चार्ज गर्ने क्रममा भुइँमा रहेको तारबाट अचानक करेन्ट लाग्दा घाइते भएका उनको चापाकोट अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । अनलाइनखबरबाट...

  • कास्कीमा करेन्ट लागेर आठ वर्षीय बालकको मृत्यु

    काठमाडौं । कास्कीको अन्नपूर्ण गाउँपालिका–१० होदुमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । स्थानीय शेरबहादुर विकका आठ वर्षीय छोरा युवराज विकको करेन्ट लागेर सोमबार दिउँसो मृत्यु भएको हो । आफ्नै घरको कुखुराको खोरमा बिजुलीको बल्ब नभएको खाली होल्डरमा हात घुसाउँदा करेन्ट लागेर बेहोस भएका बालकको उपचारको लागि पोखरातर्फ लैजा...

  • खाली अक्सिजन सिलिन्डर तत्काल भर्न मन्त्रालयको अनुरोध

    काठमाडौँ । सरकारले कोरोनाभाइरस (कोभिड—१९)को संक्रमण दर केही कम भएको जस्तो देखिएपनि जोखिम कायम रहेको जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै अस्पताललाई अक्सिजन प्लान्ट जडान गर्न तथा अक्सिजन सिलिण्डरहरु भर्न ट्यांकरलाई पूर्ण क्षमतामा सञ्चालन गर्न निर्देशन दिएको छ । मन्त्रालयले मंगलबार सूचना जारी गर्दै अक्सि...

  • मन्त्रिपरिषद पुनर्गठनका विषयमा सरकारसँग सर्वोच्चले माग्यो लिखित जवाफ

    काठमाडौं । मन्त्रिपरिषद पुनर्गठन गरेको विषयमा सर्वोच्च अदालतले सरकारसँग लिखित जवाफ माग गरेको छ । राष्ट्रपति कार्यालय, प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका विपक्षीसँग मन्त्रिपरिषद पुनर्गठन गर्नुको कारण न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले माग गरेको हो । यो विषयमा अन्तरिम आदेशका लागि दुवै पक्षलाई सर्वोच्चले असार ८ गत...

  • गण्डकीका मुख्यमन्त्री गुरुङले जेठ २७ गते विश्वासको मत लिने

    कास्की । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जेठ २७ गते प्रदेशसभामा विश्वासको मत लिने हुनुभएको छ । गत वैशाख २९ गते गुरुङ मुख्यमन्त्रीमा प्रदेशसभाको ठूलो दलको नेताको हैसियतमा नियुक्त हुनुभएको थियो । ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानअनुसार मुख्यमन्त्री गुरुङले प्रदेशसभामा विश्वा...