बेनी । म्याग्दीको अन्नपुर्ण गाउँपालिका–४,स्थित प्रभा मावि भुपु विद्यार्थी मञ्चले वडाका पाँच विद्यालयका विद्यार्थीलाई स्विटर वितरण गरेको छ । बुधबार एक कार्यक्रमका विच प्रभा मावि,लेक गाउँस्थित क्रान्ति आधारभुत विद्यालय,गाडपार स्थित नारच्याङ आधारभुत विद्यालय ,घराप स्थित निलगिरी आधारभुत विद्यालय र कोप्चेपानी स्थित धौलागिरी...
समाचार
-
-
मनिषाको उपचारमा आर्थिक समस्या,सहयोग गरिदिन परिवारको आग्रह
बेनी । म्याग्दीको बेनी नगरपालिका–१०,पात्लेखेतकी हड्डीको क्यान्सर पीडित २० बर्षिया मनिषा पाईजा (मोनिका) को उपचारमा आर्थिक समस्या भएको छ । भारतको राजिव गान्धी क्यान्सर इन्स्टिच्युट एण्ड रिसर्च सेन्टरमा उपचाररत पाईजाको उपचारमा आर्थिक समस्या भएको हो । चौथो चरणको हड्डीको क्यान्सर विरुद्ध संघर्ष गरिरहेकी नर्स पाइजाको ...
-
चौथो राष्ट्रपति रनिङ शिल्डको उपाधि रघुगंगा माविलाई
बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि रघुगंगा माध्यमिक विद्यालयले पिप्लेले हात पारेको छ । वडा नम्बर ५ झिँमा मंगलवार सम्पन्न प्रतियोगितामा १२ स्वर्ण र ४ कास्यपदक सहित रघुगंगाले उपाधी जितको हो । यसअघिका तीन वटै बर्षका प्रतियोगितामा समेत बिजेता बनेर रनिङ श...
-
जलजलालाई प्याजमा आत्मनिर्भर बनाउन बेर्ना वितरण सुरु
बेनी ।पर्वतको जलजला गाउँपालिकाले किसानलाई प्याजका बेर्ना वितरण गर्न थालेको छ । जलजवासीहरुलाई प्याजमा आत्मनिर्भर बनाउन पालिकाले टोल विकास संस्था मार्फत प्याजका बेर्ना उत्पादन गरी वितरण थालेको हो । पालिका भित्र गठन भएका एकसय १४ टोल विकास संस्थाहरुले यतिखेर प्याजका बेर्ना तयार पारी वितरण थालेका छन् । जलजामा रहेका क...
-
प्रदेश प्रमुख शेरचनका दश दाजुभाईद्धारा विद्यालयलाई निशुल्क जग्गादान
बेनी । म्याग्दीको मालिका गाउँपालिका -४,स्थितओखरबोट माविलाई लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनका दश दाजुभाईले करिब दश रोपनी जग्गा दान गर्नुभएको छ । शेरचनका दश दाजुभाईले बुधबार एक कार्यक्रमका विच ओखरबोट माविलाई नौ रोपनी तीन आना तीन दाम दुई पैसा क्षेत्रफलको जग्गा दान गर्नुभएको हो ।ओखरबोट गाउँ दश दाजुभाईको जन्मथलो ...
-
एक सय ९५ शिक्षक र विद्यार्थीलाई पोशाक प्रदान
बेनी ।म्याग्दीको रघुगङ्गा गाउँपालिका–३,मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयलाई समाजसेवी शिव केसीले एक सय ९५ थान पोशाक प्रदान गर्नुभएको छ ।विद्यालयका विद्यार्थी, शिक्षक र व्यवस्थापन समितिका पदाधिकारीका लागि केसीले रु दुई लाखबराबरका पोशाक उपलब्ध गराउनुभएको हो । सोमबार विद्यालयमा आयोजित कार्यक्रममा सहयोगदाता...
-
पुष १६ देखि “समुदायमा म्याग्दी काँग्रेस” अभियान चलाईने
बेनी । लगायतका निर्णय गर्दै नेपाली काँग्रेस म्याग्दीको सम्मेलन सम्पन्न भएको छ ।बेनीमा आइतबार भएको प्रथम सम्मेलनले यही पुष १६ देखि २५ गतेसम्म “समुदायमा म्याग्दी काँग्रेस” अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । समस्याग्रस्त वडा कार्यसमितिको पुर्नगठन, पदपुर्ति, क्रियाशिल सदस्यता वितरण, कार्यकर्ता भेटघाट र प्रशिक्षणका लागि...
-
केवि एकेडेमीमा सातौं करबीर मेमोरियल कप हुने
दरबाङ ।पश्चिम म्याग्दीको दरबाङमा अवस्थित के।वि एकेडेमीमा यही पुस ६ गतेदेखि सातौं जिल्ला स्तरीय अन्तर मा।वि करबीर मेमोरियल फुटसल प्रतियोगिता हुने भएको छ ।‘मौनतामा परिश्रम,सफलतामा आवाज’ भन्ने स्लोगनका साथ सम्पन्न हुने उक्त प्रतियोगितामा म्याग्दीका विभिन्न २२ विद्यालयका प्रतियोगिहरु समावेश हुने विद्यालयका प्रिन्सीपल विमल ...
-
धवलागिरी गाउँपालिकामा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता (फोटोफिचर)
बेनी । म्याग्दीको धवलागिरी गाउँपालिकामा गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड सुरु भएको छ । वडा नम्बर ७ स्थित सिवाङमा हेम नमुना आवासीय मावि परिसरमा शुरु भएको प्रतियोगिताको प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा ‘खम्बिर’ले उद्घाटन गर्नुभयो । ४ गते सम्मसञ्चालन हुने प्रतियोगितामा ११ वटा विद्यालय सहभागि रहेका धवलागिरी ...
-
रघुगंगा गाउँपालिकामा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन(फोटोफिचर)
बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–५ झिँमा गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाभित्रका विभिन्न ११ वटा विद्यालयले सहभागीता जनाएको प्रतियोगिताको प्रतिनिधिसभा सदस्य खमवीर गर्वुजाले उद्घाटन गर्नुभएको छ ।प्रतियोगिताको उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य गर्वुजाले खेलक्षेत्र...


























