एजेन्सी। भारतको पञ्जाबको मोगामा भारतीय वायुसेनाको एक विमान दुर्घटना भएको छ। वायुसेनाको मिग–२१ लडाकू विमान दुर्घटनाग्रस्त भएको हो।विमान गएराती ९ः३० बजे दुर्घटनामा परेको हो । भारतीय वायुसेनाले विमान नियमित प्रशिक्षण उडानमा रहेको समयमा दुर्घटना भएको जनाएको छ। दुर्घटनामा पाइलट अभिनव चौधरीको मृत्यु भएको छ । एएनआईले गरेको...
समाचार
-
-
शुक्रवार साँझ ५ बजेसम्म प्रतिनिधि सभामा प्रधानमन्त्रीको लागि आधार प्रस्तुत गर्न सांसदहरूलाई राष्ट्रपतिको आह्वान
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले धारा ७६ (५) अनुसार सरकार गठन प्रक्रिया सुरु गर्नुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गर्न भोलि साँझ ५ बजेसम्मको समय दिनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसँग संसदको विश्वास लिन सक्ने परिस्थिति नरहेक...
-
थप ८३०५ जनामा कोरोना संक्रमण पुष्टि ,६५४३ संक्रमणमुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ८ हजार ३ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेको कुल संख्या ४ लाख ८८ हजार ६ सय ४५सय ५७ पुगेको छ । यीमध्ये १ लाख १५ हजार ८ सय ५२ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् । मन्त्रालयका अनुसार २१ हजार ६ सय ९५ आरटी पिसिआर र ३ सय ९२ एन्टिजेन परीक्षण गरिएकोमा ८ हजार ३ सय...
-
राष्ट्रियसभा उपनिर्वाचनः ५०८८ मतसहित देवकोटा विजयी, बादलले पाए ४०४१ मत
काठमाडौं । नेकपा एमालेका नेता तथा गृहमन्त्री रामबहादुर थापा बादलले राष्ट्रियसभा उपनिर्वाचनमा पराजय बेहोरेका छन् । बिहीबार सम्पन्न बागमती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनमा उनी खिमलाल देवकोटासँग पराजित बनेका हुन् । मतभार अनुसार बादलले ४०१४ मत ल्याउँदा खिमलालले ५०८८ मत ल्याउन सफल भए । स्थानीय तहमा देव...
-
म्याग्दीमा थप ९० जनामा कोरोना संक्रमण पुष्टि
बेनी । म्याग्दीमा विहिबार थप ९० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।स्वास्थ कार्यालय म्याग्दीका अनुसार संक्रमित हुनेमा बेनि नगरपालिकामा २७ जना , मालिका गाँउपालिकामा ७ जना , रघुगंगा गाँउपालिकामा ४ जना, अन्नपूर्ण गाँउपालिकामा ७ जना र जलजलामा ४ जना गरी ४८ जना (पिसिआर बिधिबाट) र बेनि नगरपालिकामा ६ जना , मंगलामा गाँउप...
-
बुटवलको व्यापारिक भवन सिंह कप्लेक्समा आगलागी
बुटवल । बुटवलको अमरपथमा रहेको व्यापारिक भवन सिहं कप्लेक्समा आगलागी भएको छ। गएराती भएको आगलागीबाट कम्पलेक्सको चौंथो र तेश्रो तलामा पूर्ण क्षति पुगेको छ। विद्युत सर्ट भएर आगलागी भएको अनुमान गरीएपनि एकीन कारण पत्ता लागि नसकेको प्रहरीले जनाएको छ। गएराती साढे १ बजे आगलागी सुरु भएको थियो। बुटवल उपमहानगरको दमकलले डेढ घण्टा...
-
बैतडीमा कोरोना संक्रमणबाट एक स्वास्थ्यकर्मीको मृत्यु
धनगढी । जिल्ला अस्पताल बैतडीका एक जना स्वास्थ्यकर्मीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। डडेल्धुरा अस्पतालमा उपचारका क्रममा दशरथचन्द नगरपालिका-४ घर भएका का ४५ वर्षीय पुरूषको बिहीबार दिउँसो मृत्यु भएको हो। बैतडी जिल्ला अस्पतालमा उनी मेडिकल रेकर्डरका रूपमा कार्यरत थिए। उनको स्वास्थ्यमा जटिलता देखिएकाले ५ दिनअघि बैत...
-
अपहरणपश्चात हत्या गरी फरार तीन जना पक्राउ
सिराहा । अपहरणपश्चात हत्या गरी फरार रहेका तीन जनालाई प्रहरीले आज पक्राउ गरेको छ । सिरहाको बरियारपट्टी गाउँपालिका–४ सोहपुर निवासी अनिषकुमार सिंहको अपहरणपश्चात हत्या गरी फरार रहेको आरोपमा बरियारपट्टी–४ तेनुवापट्टी निवासी ३९ वर्षीय जयराम साह, ३२ वर्षीय हरेराम साह र ४७ वर्षीय शैलेन्द्र साहलाई पक्राउ गरेको प्रहरीले जनाएको छ...
-
३३८ मतदान खस्यो, ९ अनुपस्थित
मकवानपुर । राष्ट्रियसभाको उपनिर्वाचनमा मतदानका लागि तोकिएको समय सकिएको छ । दिउँसो ३ बजेसम्म तोकिएको मतदानको अवधि सकिँदा कुल ३३८ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।राष्ट्रियसभाको सदस्य पदका लागि भएको उपनिर्वाचनमा बागमती प्रदेशका कुल मतदाता ३४७ मध्ये ९ जना मतदानमा अनुपस्थित रहे । प्रदेशसभाका १०९ र स्थानीय तहका २३८...
-
खोप लगाएका पाँच सय प्रहरीलाई कोरोना संक्रमण
काठमाडौं । कोरोना भाइरस (कोभिड(१९) विरुद्धको पहिलो डोज खोप लगाएका पाँच सय प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । खोप लगाइसकेका ५ सयभन्दा बढीमा संक्रमण देखिएको प्रहरी प्रधान कार्यालय स्रोतले बताएको छ । हाल प्रहरीका सातजना आईसीयूमा उपचाररत छन् । ११३ जना अस्पतालमा उपचार गराइरहेका छन् ।५१४ जना होम आइसोलेसन र संस्थागत आ...