• सिरियामा ३७ सैनिक मारिएको आइएसको दाबी

    एएफपी । पूर्वी सिरियामा एक बसमा भएको एम्बुस आक्रमणमा परी करिब ४० सैनिक मारिएका छन् । यस आक्रमणको दाबी इस्लामिक स्टेट्स (आइएस) समूहले लिएको छ । पूर्वी सिरियामा एक स्थानमा जिहादी समूहले एक बसलाई एम्बुस आक्रमण गरेका छन् । पूर्वी सिरियामा देइर जोर प्रान्तमा बिदाका समयमा आ–आफ्ना घरतर्फ गइरहेका सरकारी सेना चढेको बसलाई जि...

  • माघ १५ देखि २१ गतेसम्म मतदाता नामावली अद्यावधिक हुँदै

    काठमाडौं । प्रतिनिधिसभाको आगामी निर्वाचनका लागि अन्तिम मतदाता नामावली तयार गर्न आगामी माघ १५ देखि २१ गतेसम्म सबै स्थानीय तहको केन्द्रमा मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन हुँदैछ । निर्वाचन आयोगका अनुसार निर्वाचनका लागि अन्तिम मतदाता नामावली तयार गर्ने सन्दर्भमा यही पुस ५ गते १८ वर्ष उमेर पुग्ने व्यक्तिको मत...

  • देशभर थपिए ४२६ कोरोना संक्रति , ८ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४ सय २६ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख ६१ हजार १९ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप ७ सय ४८ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यससँगै देशभर कोरोना संक्रमणबाट निको हुनेको संख्या २...

  • रुपन्देहीमा ट्रकले स्कुटरलाई ठक्कर दिदाँ , २ घाइते

    बुटवल । सिदार्थ राजमार्ग अन्तर्गत रुपन्देहीको तिलोत्तमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा २ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीकाअनुसार तिलोत्तमाको नयाँ मिल नजिक भैरहवाबाट बुटवलतर्फ आउँदै गरेको ग १ ख ४८८८ नम्बरको ट्रकले लु २० प ३७५२ नम्बरको स्कुटीलाई ठक्कर दिँदा स्कुटीमा सवार दुई जना गम्भीर घाइते भएका...

  • सशस्त्र प्रहरीका ६ एसएसपी डिआइजी बढुवामा सिफारिस

    काठमाडौं । सशस्त्र प्रहरीका छ जना प्रहरी वरिष्ठ उपरीक्षकहरू प्रहरी नायब महानिरीक्षक बढुवामा सिफारिस भएका छन्। एसएसपीहरू कमल गिरी, गणेशबहादुर ठाडामगर, अभिकुमार खत्री, कुलबहादुर नेम्वाङ, दुर्गाप्रसाद भट्टराई र शम्भु सुवेदीलाई डिआइजी सिफारिस गरिएको हो। गृह मन्त्रालयका बिहीबार बसेको बढुवा समिति बैठकले डिआइजी बढुवाको सि...

  • बागमती प्रदेशसभाको सातौँ अधिवेशन माघ ७ गते बोलाउन सिफारिस

    मकवानपुर । बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को आजको बैठकले प्रदेशसभाको सातौँ बैठक (अधिवेशन) आगामी माघ ७ गते आह्वान गर्न प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईँलाई सिफारिस गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री डोरमणि पौडेलका अध्यक्षतामा बसेको बैठकले चितवन जिल्लास्थित राप्ती नगरपालिकाको आफ्नै प्रशासकीय भवन निर्...

  • हराएका २२ वटा मोटरसाइकलहरू सम्बन्धित धनीलाई जिम्मा

    काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका २२ मोटरसाइकलहरू खोजतलास गरी सम्बन्धित धनीलाई जिम्मा लगाएको छ । पदम लामा, प्रदिप थापा, सोनी भट्टराई, कैलाश श्रेष्‍ठ, साङ्‍मु शेर्पा, बुद्धि जंग गुरूङ, साङ्गे तेन्जिङ महत, राज कुमार बुढाथोकी, सुरज कुमार पोखरेल, राजेश कुमार पोदार, वासुदेव गुरूङ, कृष्&#x...

  • मकवानपुरगढी पत्रकार समाजमा दाहाल

    वाग्मती । वाग्मती प्रदेशअन्तर्गत मकवानपुरको–मकवानपुरगढी गाउँपालिकामा आसपास क्षेत्रभित्र बसोबास गरी सञ्चार क्षेत्रमा क्रियाशील पत्रकार संलग्न रहेको ‘मकवानपुरगढी पत्रकार समाज’ संस्था स्थापना भएको छ । हेटौँडामा भएको पत्रकारको भेलाले सरिता दाहाल अध्यक्ष रहने गरी नौ सदस्यीय तदर्थ समितिसमेत गठन गरेको छ । समितिको उपाध्यक्...

  • उदयपुरमा बालविवाह दर घट्यो, एक वर्षमा वर्ष दुईवटा मात्र उजुरी

    उदयपुर । उदयपुरमा बालविवाह दर घटेर न्यून भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार विगतमा उदयपुरमा प्रहरीमा बालविवाहसम्बन्धी निकै उजुरी आउने गरेको तर दुई वर्षदेखि घटेर यस वर्ष दुईवटा मात्र उजुरी परेको छ । बालविवाह कानूनीरुपमा पनि दण्डनीय छ । प्रहरीमा निवेदन आएपछि कानूनी कारवाही गर्ने र बालविवाह गर्न लागेकालाई...

  • दुई दिनदेखि बेपत्ता बालकको शव गाडिएको अवस्थामा फेला , ५ जना पक्राउ

    जनकपुरधाम । धनुषामा एक बालकको हत्या गरी शव गाडिएको अवस्थामा फेला परेको छ ।जिल्लाको बिदेह नगरपालिका-२ का ५ वर्षीय बालक अभिनवकुमार रायको शव गाडिएको अवस्थामा शुक्रबार बिहान फेला परेको धनुषाका प्रहरी प्रवक्ता मकेन्द्रकुमार मिश्रले बताए । उनका अनुसार बालक दुई दिनदेखि बेपत्ता थिए । खोजी गर्ने क्रममा बालकको शव उनकै हजुरबु...