बैतडी । कोरोना संक्रमणको जोखिम बढेको भन्दै बैतडीको डिलाशैनी गाउँपालिकामा ११ दिनका लागि लकडाउन गरिएको छ । मंगलबार गाउँपालिकाका थप छ जनामा कोरोना पुष्टि भएपछि गाउँपालिका क्षेत्रमा लकडाउन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पङ्खबहादुर शाहले जानकारी दिए । उनले भने, “कोरोना जोखिम बढेको छ, गाउँपालिकामा अहिले १६ ...
समाचार
-
-
कोरोना संक्रमणबाट थप दुईजनाको मृत्यु
काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट थप दुईजनाको मृत्यु भएको छ । पाल्पाको बगनासकालीका ३८ वर्षीय र स्याङ्जाको गल्याङका ३९ वर्षीय पुरुषको उपचारको क्रममा लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा आज मृत्यु भएको हो । पाल्पाका पुरुष मंसिर १४ गते र स्याङ्जाका पुरुष मंसिर १ गते अस्पताल भर्ना भएका थिए । दुबैजनाको उपचारका क्रममा...
-
स्थानीय तहलाई सरकारी जग्गाको हक हस्तान्तरण नगर्न आग्रह
काठमाडौं । संघिय सरकारले स्थानीय तहहरूलाई पत्राचार गर्दै सरकारी सम्पत्तिको हक हस्तान्तरण, बेचविखन, वितरण तथा उपयोग जस्ता निर्णय कानुनविपरीत हुने गरी नगर्न आग्रह गरेको छ। कानुनी प्रक्रिया अवलम्बन नगरी हक हस्तान्तरण वा उपयोग गर्ने गरी भएको निर्णय कार्यान्वयन नगर्न मंगलबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थ...
-
हृदयघातबाट ५० वर्षीय प्रहरी सहायक निरिक्षकको निधन
सोलुखुम्बु । ड्युटीमा रहेका प्रहरी सहायक निरिक्षकको हृदयघातको कारण निधन भएको छ । केरुङ प्रहरी चौकी विमानस्थल सुरक्षा गार्ड फाप्लुमा कार्यरत ५० वर्षीय चित्रबहादुर गुरुङको सोमबार निधन भएको हो । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरिक्षक अनिल माबोहाङका अनुसार अचानक बेहोस भएका गुरुङलाई अस्पताल पु¥याउँदा चिकित्...
-
सपना रोका मगरलाई मगर संघद्वारा उच्च शिक्षाका लागि सहयोग
काठमाडौं । नेपाल मगर संघले बिबिसी १०० प्रेरणादायी महिलाको सूचीमा परेकी सपना रोका मगरलाई नगदसहित सम्मान गरेको छ। संघले मंगलबार काठमाडौंमा सपनालाई पगरी र खादा ओढाएर सम्मान गरेको हो। मगर संघ अमेरिकाले उनको उच्च शिक्षाको लागि १ लाख १० हजार ५ सय रूपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ। संघका अध्यक्ष नविन रोकाले सपनालाई बधा...
-
कोरोना संक्रमणपछि होम आइसोलेसनमा बसेकी एक महिलाको मृत्यु
काठमाडौं । कोरोना संक्रमण भएर घरमै आइसोलेसनमा बसेकी एक महिलाको मृत्यु भएको छ । शिवसताक्षी नगरपालिका झापाकी ३६ वर्षीया महिलाको मंगलबार एक्कासी स्वास्थ्यमा समस्या भएको र उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै ज्यान गएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ । कोरोना संक्रमण भएपछि घरमै बेसारपानी खाएर बसेकी उनको...
-
पाँचथरमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते
फिदिम । मेची राजमार्गअन्तर्गत पाँचथरको फिदिम नगरपालिका–१ स्थित सडक विभाग छेउमा गए राति भएको सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ भने दुई गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा फिदिम–१ निवासी अर्जुन शङ्कर रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । यस्तै गम्भीर घाइते भएक...
-
बाल यौन दुराचारमा संलग्न फ्रान्सेली नागरिक पोखराबाट पक्राउ
काठमाडौं । बाल यौन दुराचारमा गरेको आरोपमा एकजना फ्रान्सेली नागरिकलाई प्रहरीले पोखराबाट पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले पोखरा महानगरपालिका–१७ बिरौता पावर हाउस फुर्सेखोला बगरबाट क्रिस्टियन सर्ज हेनरी नौगारेटलाई पक्रेको हो । मंसिर १५ मा पक्राउ गरिएका ६० वर्षीय नौगारेट अवकास प्राप्त इन्जिनियर हुन् ...
-
पछिल्लो २४ घण्टामा थप १३०४ जनामा कोरोना संक्रमण
काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ७४ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख ३४ हजार ७ सय ५६ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार ७३ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यससँगै देशभर कोरोना संक्रमणबाट निको ह...
-
म्याग्दीमा एक जना कोरोना संक्रमित थपिए
बेनी । म्याग्दीमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ठेगाना नखुलेका ५० बर्षिया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । ...