पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १६ सय १५ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १३३८, ललितपुरमा १८० र भक्तपुरमा ९७ जनामा कोरोना पुष्टि भएको हो। काठमाडौंमा हालसम्म ५९ हजार २३४ जना, ललितपुरमा ८३५० जना र भक्तपुरमा ५५१९ जना संक्रमित भएका छन्। ...
समाचार
-
-
पत्रकार छवि घर्ती मगर र हुमि पुनको नयाँ गित ‘दशैँ आयो तिहारै आयो ’बजारमा (भिडिओ )
म्याग्दी । पत्रकार तथा गायक छवि घर्ती मगर र गायीका हुमि पुन वलीको नयाँ गित ‘दशैँ आयो तिहारै आयो ’बजारमा आएको छ । सो गितको म्युजिक भिडिओ टुडे पोखरा डट्कमको अफिसिय युट्युव च्यानल टुडे पोखरा मार्फत विहिबार बजारमा ल्याइएको हो । भिडिओ https://youtu.be/J4FBXx9cagY पत्रकार तथा गायक घर्ति मगर र गायिका पुन वलीको स्व...
-
कांग्रेस नेतृ गौचनद्धारा पुर्णगाउँकी मृर्गौला रोगी कोपीलाको उपचारका लागि आर्थिक सहयोग
बेनी ।समाजसेवी तथा नेपाली कांग्रेसकी नेतृ बिमला गौचनले पुर्णगाउँकी कोपिला पुनको उपचारका लागि आर्थिक सहयोग गर्नुभएको छ । जिल्लाको मंगला गाउँपालिका वडा नम्बर १ पुर्णगाउँकी मृर्गौला रोगी पुनको उपचारका लागि समाजसेवी तथा कांग्रेस नेतृ गौचनले दश हजार रुपैयाँ सहयोग गर्नुभएको हो । सो आर्थिक सहयोग कोपिलाकी बुबा करबिर पुनलाई हस...
-
जन्मदिनमा गाउँका विपन्न परिवारलाई खाद्यान्न सहयोग
बेनी । सामाजिक सेवामा सक्रिय सपना रोका मगरले विपन्न परिवार ,एकल महिला र अपाङ्गता भएका परिवारलाई खाद्यान्न सहयोग गरेर जन्मदिन मनाउनुभएको छ । कार्तिक १ गते परेको जन्मदिनको अवसरमा मंगला गाउँपालिकाको वडा नम्बर ४ बरंजा स्थित बुकेनीमा आर्थिक रुपमा कमजोर एकल महिला र अपङ्गता भएका २२ परिवारलाई ३० हजार रुपैयाँ बराबरको दैनिक उपभ...
-
मंगला गाउँपालिकामा अस्थायी कोरोना अस्पताल तयार
म्याग्दी । म्याग्दीको मंगला गाउँपालिकाले कोरोना संक्रमितको उपचारका लागि ५ बेडको कोरोना अस्थायी अस्पताल बनाएको छ । गाउँपालिकाले वडा नं ५ को अर्मन स्वास्थ्य चौकीमा नियमित उपचारमा कुनै असर नगर्ने गरी सुरक्षित तरिकाले ५ शैयाको अस्पताल बनाइएको गाउँपालिका अध्यक्ष सतप्रसाद रोका मगरले बताउनुभयो । ‘कोरोना संक्रमितको उपच...
-
नेपालमा थप ४ हजार ४९९ जनामा कोरोना संक्रमण पुष्टि , १७को मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४४९९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । यसमध्ये २ हजार ८०९ जना पुरुष तथा १ हजार ६९० जना महिला रहेका छन् । यस संगै देशभर कोरोना संक्रमितको संख्या १,५३,००८ पुगेको छ । परीक्षण गरिएकामध्ये ११।२ प्रतिशतमा संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभर सक...
-
ओजे कोरियन कस्मेटिकको सातौं शाखा बुटवलमा
बेनी । ओजे कोरियन कस्मेटिकको सातौं शाखा बुटवलमा विस्तार गरिएको छ ।दक्षिण कोरियामा उत्पादन भएका ब्राण्डलाई नेपाली बजारमा ल्याउने उद्धेश्यले बुतवलको सुंदरचोकमा सातौं शाखा विस्तार गरिएको हो । शाखाको ओजे गुप्र प्रा.लिका अध्यक्ष ओमनारायण जुग्जालीले एक कार्यक्रमका विच उद्घाटन गर्नुभएको छ । कम्पनीमार्फत कोरियाको बजारम...
-
म्याग्दीमा ३ जना कोरोना संक्रमित थपिए
म्याग्दी । म्याग्दीमा थप ३ जनामा काेराेना पुष्टि भएकाे छ ।काेराेना पुष्टि हुनेहरूमा बेनी नगरपालिका १ का ४४ वर्षिय पुरूष,७ का ३९ वर्षिय महिला र १० का ३० वर्षिय पुरूष छन । स्वास्थ निर्देशनालय गण्डकीले शुक्रबार विहान निकालेकाे विज्ञप्ति अनुसार पाेखरामा गरिएको परिक्षण मा काेराेना पुष्टि भएकाे जनाएकाे छ । संक्रमित सबैजन...
-
नेपालमा थप ३६३७ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३ हजार ६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै कोरोना संक्रमितको कुल संख्या १ लाख ४८ हजार ५०९ पुगेको छ । देशभर सक्रिय संक्रमितको ४५ हजार नजिक पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबारसम्म सक्रिय संक्रमितको संख्या ४४ हजार ८७७ पुगेको छ । जसमा संस्थागत आइसोलेश...
-
म्याग्दीमा थप ५ जनामा कोरोना पुष्टि ,संक्रमित मध्ये दुई स्वास्थ्यकर्मी र तीन कार्मचारी
बेनी । म्याग्दीमा थप पाँच जनामा कोरोना पुष्टि भएको छ । संक्रमित मध्ये बेनी नगरपालिकाका २ जना महिला बेनी अस्पतालमा कार्यरत स्टाफनर्स हुनुहुन्छ भने मंगला गाउँपालिकाका ३ जना पुरुष सोहि पालिकामा कार्यरत कर्मचारी हुनुहुन्छ । file photo विहिवार प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले निकालेको विज्ञप्ति मा थप संख्या मा प...