• विज्ञापन बोर्ड गठनको नियमावली यहि हप्ताबाट कार्यान्वनयमा ल्याउने तयारी

    काठमाडौं । सरकारले विज्ञापन बोर्ड गठनका लागि नियमावली यहि हप्ताबाट कार्यान्वनयमा ल्याउने बताएको छ । बोर्ड गठनका लागि मन्त्रिपरिषदमा पुगेको नियमावली स्वीकृत गरी कार्यान्वयनको चरणमा रहेको सरकारले बताएको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरि बस्यालले बोर्ड गठनका लागि नियमावली मन्त्रिपरिषद्मा पुगेको र स्वीकृत...

  • डा.केसीले काठमाडौंमा अनशन जारी राख्ने

    काठमाडौँ । स्वास्थ्य र मेडिकल शिक्षामा सुधारका लागि जुम्लामा १९ औं सत्याग्रह बसेका डाक्टर गोविन्द केसीले सत्याग्रहलाई काठमाडौँबाटै जारी गर्ने भएका छन् । दुई वर्ष अगाडि सत्याग्रहमा रहेकै बेला कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको अस्पतालमा राज्यले आतंक फैलाउँदै तोडफोड गरेको र अहिले पनि केन्द्रदेखि प्रदेश सरकारसम्म ...

  • छोपेर राखिए नेपालका रेल

    जनकपुरधाम । गत शुक्रबार नेपाल आएका दुई रेल कर्मचारी र कानुनको अभाव थन्किएका छन्। रेलवे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईका अनुसार रेललाई अहिले धनुषाको इनरूवास्थित स्टेशनमा छोपेर राखिएको छ। रेललाई पहेंलो पालले माथिबाट ढपक्कै छोपिएको छ। सुरूमा रेललाई भारतको जयनगरस्थित नेपालले लिजमा लिएको स्टेशनमा राख्ने भनिएको थियो। ...

  • धरानमा थप २ जना कोरोना संक्रमितको मृत्यु

    काठमाडौं । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा थप २ कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा ७२ र ४९ वर्षीया महिला रहेका छन् । प्रतिष्ठानका प्रवक्ता निदेश सापकोटाका अनुसार झापाको मेचीनगरकी ७२ वर्षीया महिलाको गएराति मृत्यु भएको छ । उनी आइतबारमात्रै कोभिड अस्पतालमा भर्ना भएकी थिइन्...

  • गण्डकी प्रदेशमा ६३ स्वास्थ्यकर्मीलाई कोरोना, पोखरामा ११ जना संक्रमित

    पोखरा । गण्डकी प्रदेशमा कोरोना भाइरसको फ्रन्टलाइन वोरियरको रुपमा चिनिने स्वास्थ्यकर्मीहरुमा समेत संक्रमित हुने क्रम बढिरहेको छ ।अहिलेसम्म ६३ जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशानलयले जनाएको छ । संक्रमित हुनेमा डाक्टर, नर्स, अहेव सहितका अन्य कर्मचारी छन् । पर्वत जिल्लामा सवैभन्दा बढी १२ ...

  • कीर्तिमानी पर्वातारोही शेर्पाको निधन

    काठमाडौं । पर्वतारोही आङरिता शेर्पाको सोमबार निधन भएको छ । आज बिहान १० बजे निजी निवास जोरपाटीमा ७२ वर्षको उमेरमा उनको निधन भएको पासाङ ल्हामु फाउन्डेसनका महासचिव छेटु शेर्पाले जानकारी दिए । शेर्पा लामो समयदेखि विभिन्न रोगले ग्रसित थिए । उनले बिना अक्सिजन १० पटक सगरमाथाको सफल आरोहण गरेर कीर्तिमान बनाएका थिए । यही कार...

  • दुई महिनामा सात सुत्केरीको मृत्यु

    नेपालगन्ज । पछिल्लो दुई महिनामा बाँकेमा सात जना सुत्केरीको मृत्यु भएको छ । कोरोना महामारीका कारण नियमित स्वास्थ्य परीक्षण र गर्भजाँचबाट वञ्चित हुनुका साथै अस्पताल ल्याउन ढिलाइ हुँदा उनीहरूको मृत्यु भएको हो । जानकी गाउँपालिकामा मात्र तीन जना सुत्केरीको मृत्यु भएको छ । तीमध्ये दुई जना भेरी अस्पताल र एक जना नेपालगन्ज ...

  • अब विश्व बजारमा ‘नेपाल टी’, १२ कम्पनीले लोगो पाउँदै

    बनियानी । नेपाल चिया उत्पादन सुरु भएको १ सय ५७ वर्षपछि आफ्नै लोगो (ट्रेडमार्क) मा नेपाली चिया निर्यात हुने भएको छ । ‘नेपाल टी क्वालिटी फ्रर्म द हिमालयाज’ लोगो अङ्कित चिया अब विश्व बजारमा निर्यात हुने राष्ट्रिय चिया तथा कफी विकास बोर्डका क्षेत्रीय प्रमुख इन्द्रप्रसाद अधिकारीले बताए । “कार्यविधि बनेर लोगो कार्यान्वयन...

  • स्थानीय प्रशासनले तोक्यो प्याजको बिक्री मूल्य

    वीरगञ्ज । भारतले प्याजको निर्यातमा रोक लगाएपछि नेपालमा त्यसको कृत्रिम अभाव सिर्जना गरेर महँगो मूल्यमा बेचिरहेका व्यवसायीलाई पर्सा प्रशासनले कारवाही थालेको छ । व्यवसायीहरुले प्याजको कृत्रिम अभाव देखाई बढी मूल्यमा बेच्न थालेपछि स्थानीय प्रशासनले त्यस्ता व्यापारीहरुकहाँ छापा मार्न थालेपछि कारवाही प्रक्रिया अघि बढाएको हो ...

  • माछालाई चारो हाल्न गएका ३ आमाछोरी पोखरीमा मृत फेला

    मोरङ । मोरङको ग्रामथानको एक माछा पोखरीमा एकै परिवारका ३ जना मृत भेटिएका छन्। ग्रामथान ४ की ३५ वर्षीया सीता अधिकारी र उनका ९ र १३ बर्षीया छोरी कृतिका र पबित्राको पोखरीमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख सन्तोष खड्काले जानकारी दिए। आइतबार बिहान ११ बजे माछालाई चारो हाल्न भनी गएका उनीहरू साँझसम्म घर नफर...