काठमाडौं,शुक्रबार फागुन ३० गते । प्रधामन्त्री केपी शर्मा ओलीलाई आज (शुक्रबार) अस्पतालबाट डिस्चार्ज गरिएको छ । ओलीलाई शुक्रबार साँझ ६ बजे महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज गरिएको हो । डिस्चार्जपछि उनी बालुवाटारस्थित प्रधामन्त्रीकाे सरकारी निवासमा फर्किएका हुन् । प्रधानमन्त्री डिस्चार्ज हुनुअघि...
समाचार
-
-
बाँस्कोटामाथि अख्तियारले छानविन गर्नुपर्ने सांसदहरुको माग
काठमाडौँ,शुक्रबार फागुन ३० गते । संसदको सार्वजनिक लेखा समितिमा सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा मुछिएका पूर्वमन्त्री गोकुल बाँस्कोटामाथि अख्तियारले छानविन गर्नुपर्ने आवाज उठेको छ । शुक्रबार बसेको समितिको बैठकमा सांसदहरुले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा ७० करोडको कमिसन डिलको अडियो सार्वजनिक भएक...
-
कोरोनाका कारण श्रम स्वीकृति अनिश्चितकालका लागि बन्द
काठमाडौं ,शुक्रबार फागुन ३० गते। सरकारले वैदेशिक रोजगारीका लागि दिने गरेको श्रम स्वीकृति बन्द गरेको छ । वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दाहालले अर्को सूचना जारी नभएसम्मका लागि श्रम स्वीकृति बन्द गरिएको बताए । वैदेशिक रोजगार कार्यालयले श्रम स्वीकृति स्थगन गरिएको भन्दै सूचना जारी गरेको छ । सूचनामा ...
-
पर्यटक १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने सरकारको निर्णय
काठमाडौं,शुक्रबार फागुन ३० गते । सरकारले नेपाल भ्रमणका लागि आउने पर्यटकका लागि १४ दिन सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने निर्णय गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले नेपाल आउने विदेशीलाई १४ दिनसम्म क्वारेन्टाइनमा बस्नुपर्ने निर्णय गरिएको जानकारी दिए । कोरोना भाइरसको रोकथाम र संक्रमण र...
-
लोक दोहोरी गायक रामु रिजालको गीत ‘सम्झना’को छायाँकन
अमित बिश्वकर्मा म्याग्दी, विहिबार फागुन २९ गते । म्याग्दीका नवगायक रामु रीजालको पहिलो लोक दोहोरी गीत ‘सम्झना’को बुधबार तनहँ र दमौलीमा छायाँकन गरिएको छ । जिल्लाको मालिका गाउँपालिका–६ दरबाङ्ग बजारमा ब्यबसाय संचालन समेत गरेका गायक रिजालको स्वरमा रहेको उक्त गीतमा चर्चित गायक एबँ मोडल कृष्ण रेउले र रुबिना अधिकारीको अभिनय ...
-
एकता पछि राप्रपाका तीनै अध्यक्षले गरे पदभार ग्रहण
काठमाडौं ,विहिबार फागुन २९ गते । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षत्रयले बिहीबार पदभार ग्रहण गरेका छन् । राप्रपाको पार्टी कार्यालय चाबहिलमा अध्यक्षत्रयले पदभार गरेका हुन् । पदभार ग्रहणपछि अध्यक्ष कमल थापाले राप्रपालाई कांग्रेस र कम्युनिष्ट सरह देशको प्रमुख राजनीतिक शक्तिका रुपमा स्थापित गर्ने लक्ष्यका पार्टी ए...
-
लोक दोहोरी दिवसको अवसरमा खत्रीलाई आर्थिक सहयोग
अमित बिश्वकर्मा बेनी , विहिबार फागुन २९ गते । राष्ट्रीय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीले बेनी नगरपालिका– ५ पुलाचौर निवासी इश्वरी खत्रीलाई आर्थिक सहयोग प्रदान गरेको छ । प्रतिष्ठान नेपालको १९ औँ स्थापना दिबसको अबसरमा बिहिबार एक कार्यक्रमको आयोजना गरि नगद १८ हजार ५ सय ७० रुपैयाँ सहयोग प्रदान गरेको हो । ...
-
विद्यालय र संसद बन्द गर्न सांसदको माग
काठमाडौं ,विहिबार फागुन २९ गते । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानले कोरोना संक्रमणबाट विश्वनै त्रसित भइरहेकाले संक्रमणको जोखिम न्यूनीकरणका लागि तत्काल सर्तकता अपनाउ सरकारको ध्यानाकर्षण गराएका छन्। file photo प्रतिनिधिसभाको बिहीबारको बैठकको शुन्य समयमा बोल्दै सांसद प्रधानले विश्व स्व...
-
चीनमा क्वारेन्टाइन होटलको भवन ढल्दा बसेका २९ को मृत्यु
एजेन्सी ,विहिबार फागुन २९ गते । अघिल्लो हप्ता चीनको दक्षिणपूर्वी भागमा एक क्वारेन्टाइन होटल ढलेको थियो । त्यसमा चेपिएर २९ को मृत्यु भएको अधिकारीले जनाएका छन् । होटलका रुपमा प्रयोग भइरहेको भवनलाई कोरानाभाइरस संक्रमितको आशंका भएका व्यक्ति लागि क्वारेन्टाइन राख्न प्रयोग गरिएको थियो । शनिबार भवन ढल्दा त्यसभित्र ८...
-
प्राइम र कैलाश बैंककाे एकीकृत कारोबार सुरु ,१९ अर्बको पुँजीकोष
काठमाडौं विहिबार फागुन २९ गते । प्राइम बैंक र कैलाश विकास बैंकको एकीकृत कारोबार सुरु भएको छ । बिहीबार प्राइम कमर्शियल बैंकको मुख्य कार्यालयमा आयोजित समारोहमा प्राइम बैंक र कैलाश विकास बैंकको एकीकृत कारोबारको घोषणा भएको हो । दुई बैंकबीच गत असोज १५ गते मर्जका लागि प्रारम्भिक सम्झौता भएको थियो । सोही सम्झौतालाई बैंकले बि...


























