म्याग्दी ,बिहिवार फागुन २२ गते । सुुक्खा पहिराका कारण अवरुद्ध बनेको बेनी–जोमसोम सडक तीन दिनपछि आजदेखि सञ्चालनमा आएको छ । मुस्ताङको थासाङ गाउपालिका वडा नं ३ र ४ को सिमानामा पर्ने धैकु खोला नजिकै सोमबार दिउँसो सुक्खा पहिरो खसेपछि ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा सिधा यातायात सेवा अवरुद्ध भएको थियो । बेनी–जो...
समाचार
-
-
नेकपा म्याग्दीले सुदृढीकरण अभियान चलाउने
बेनी,बिहिवार फागुन २२ गते । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ल संगठन कमिटि म्याग्दीले पार्टी एकता सुदृण्ीकरण र जनसम्बन्ध विस्तार अभियान सञ्चालन गर्ने भएको छ । गण्डकी प्रदेश कमिटिको निर्देशन अनुसार हालै बेनीमा सबेको जिल्ला कमिटिको तेस्रो पूर्ण बैठकले चैत १ गतेदेखि जेठ मसान्तसम्म जिल्ला ब्यापी अ...
-
गोरखामा निर्माणाधीन पुल भत्कियो , तीन मजदुर घाइते
गोरखा,बुधबार फागुन २१ गते । गोरखाको पालुङटार र तनहुँको तुरतुरे जोड्ने मर्स्याङदी नदीमाथि निर्माणाधीन पुल भत्किँदा तीनजना कामदार घाइते भएका छन् । मंगलबार राति पुलको ढलान गर्न छड कसिरहेका बेला पुल भत्किएको थियो । जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक ओम अधिकारीका अनुसार निर्माणाधीन पुल भत्किँदा तीनजना म...
-
ह्याडबल संघ म्याग्दीको अध्यक्षमा शिशिर शाही
बेनी,बुधबार फागुन २१ गते । म्याग्दीमा मंगलबार शिशिर शाहीको अध्यक्षतामा नेपाल ह्याडबल संघको जिल्ला कार्यसमिति गठन भएको छ । संघको उपाध्यक्षमा जनक सोनाम, सचिवमा धनबहादुर रोका (समीर), कोषाध्यक्षमा अमृता गर्बुजा र सहसचिवमा मेनुका तिलिजा चयन हुनुभएको छ । संघका सदस्यहमा सन्दिप हमाल, उदयबहादुर दर्जी, कुमार किसान, क...
-
सडक अतिक्रमण हटाउन घरदैलो
बेनी,मंगलबार फागुन २० गते । म्याग्दीको सदरमुकाम बेनी बजारमा सडक अतिक्रमणका कारण दुर्घटनाको जोखिम बढेको छ ।बेनी बजारका पसल सञ्चालकले पेटि र सडकमा सामान राख्दा पैदलयात्रुलाई आवत जावतमा समस्या भएको छ । पैदलयात्रु हिड्ने पेटिमा ब्यापारिले सामान राखेपछि उनिहरु सडकबाट हिड्न बाध्य भएका छन् । सडक अतिक्रमण गरेर ब्यापार...
-
नेपाल बैंकको ब्राण्ड एम्बेसेडरमा डाक्टर महावीर पुन नियुक्त
काठमाडौं ,सोमबार फागुन १९ गते । म्यागासेसे पुरस्कार डा. विजेता महावीर पुन नेपाल बैंक लिमिटेडको ब्राण्ड एम्बेसेडर नियुक्त भएका छन् । बैंकले व्यापार प्रवर्द्धन गर्न राष्ट्रिय आविष्कार केन्द्रका अभियन्ता डा. पुनलाई ब्राण्ड एम्बेसेडर नियुक्त गरेको हो । एम्बेसेडरका लागि बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णबह...
-
घैकु भीरमा स्काभेटर दुर्घटना, चालकको मृत्यु
मुस्ताङ, सोमबार फागुन १९ गते । मुस्ताङको थासाङ गाउँ पालिका ४ घैकु भीरमा स्काभेटर दुर्घटना भएको छ । घासा नजिकै घैकु भीर खन्ने क्रममा स्काभेटर अनियन्त्रित भइ दुर्घटनामा पर्दा चालकको मृत्यु भएको बताइएको हो । बेनी जोमसोम सडक खण्डको सडक स्तरोन्नति गर्ने क्रममा उक्त दुर्घटना भएको हो । दुर्घटना परि सिन्धुपाल्चोकका स्...
-
म्याग्देली लोकप्रिय सर्जक रमेश रोकाले ‘पानफुले बाई’ बजारमा ल्याउने
बेनी ,सोमबार फागुन १९ गते । लोकप्रिय संगितकार तथा सर्जक रमेश रोकाले मौलिक लोक सांस्कृतिक गित पानफुले बाई बजारमा ल्याउनुहुने भएको छ । म्याग्दीको मंगला गाउँपालिकाको अर्मन घर भई हाल अष्ट्रेलियामा बस्दै आउनु भएका रोकाले ल्याउन लागिएको पानफुले बाई गितको ब्यानर सार्वजनिक गरिएको छ । विभिन्न लोकप्रिय गितको सिर्जना गरिस...
-
म्याग्दी आइटिएफ टेक्वाण्डो संघको अध्यक्षमा श्रेष्ठ
म्याग्दी,सोमबार फागुन १९ गते । जिल्लाको ग्रामिण क्षेत्रमा समेत टेक्वान्डो खेल लैजाने उद्देश्यले आइटिएफ टेक्वान्डो संघ गठन भएको छ । सोमबार म्याग्दीको बेनीमा आयोजित एक भेलाले यूवा ब्यवसायी सुमन श्रेष्ठको अध्यक्षतामा गठित समितिको उपाध्यक्षमा बिरेन्द्र श्रेष्ठ,विकास पुन, सचिव सोहन श्रेष्ठ, कोषाध्यक्ष असल केसी रहेका छन् ...
-
संकुचित भए पहिचान गुम्छःअर्थमन्त्री गुरुङ
हुम तमु पोखरा,सोमबार फागुन १९ गते । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले संकुचित भए पहिचान गुम्दै जाने बताउनुभएको छ। लमजुङ जिल्ला, क्होला सोंथर गाउँपालिका वडा नं. ६ पस गाँउ(पैको नाँसा)मा तमु सञ्चारकर्मी संघ नेपालको चौथो राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्नुहुदै प्रमुख अतिथि गुरुङले गुरुङहरु सबै...


























