बेनी ,शनिबार मंसिर २१ गते । नेपाल हाइकु केन्द्र, म्याग्दी शाखाको तदर्थ समिति गठन गरिएको छ । शनिबार बेनीमा नेपाल हाइकु केन्द्र ,पर्वत शाखाका अध्यक्ष वरिष्ठ कवि साहित्यकार शान्तिनारायण श्रेष्ठको उपस्थितीमा भक्त कार्कीको अध्यक्षतामा सो तदर्थ समिती गठन गरिएको हो ।नेपाली हाइकुको विकास, विस्तार र उन्नयनको लागि केन्द्रीय...
समाचार
-
-
साउदी जेलमा रहेका निउरेको घर फिर्ती अभियानलाई मोना युकेद्धारा आर्थिक सहयोग
बेनी ,शनिबार मंसिर २१ गते । हत्या आरोपमा साउदीको जेलमा रहेका म्याग्दी मालिका गाउँपालिका–६ दिच्यामका राजकुमार निउरेको घर फिर्तीका लागि मोना युकेले आर्थिक सहयोग गरेको छ । काठमाण्डौंमा शनिबार एक कार्यक्रमका विच मोना युकेका संस्थापक अध्यक्ष दलमान पुन र कार्यसमिति सदस्य तथा मिडिया सहसचिव बागविर चोचाङ्गे पुनले निउरेका आमा ...
-
पिकनिक जाँदै गरेको बस दुर्घटनामा १३ घाइते
झापा,शनिबार मङ्सिर २१ गते । पूर्वपश्चिम राजमार्गअन्तर्गत बिर्तामोड सडकखण्डको रेखापुल नजीकै आज बिहान भएको बस दुर्घटनामा परी १३ जना घाइते भएका छन् । झापाको दमकबाट वनभोजका लागि इलामको कन्याम हिँडेको ना६ख ६१८१ नंको बस दुर्घटनमा परेको हो । दुर्घटनामा परी घाइते भएका सबैको बिर्तामोडस्थित बी एन्ड सी अस्पतालमा उपचार भइरहेक...
-
कृषि विकास बैंकका प्रबन्धक यादवसहित १० जना जेल चलान
काठमाण्डौं,शनिबार मंसिर २१ गते । कृषि विकास बैंकको चार करोड ७२ लाख ह्याकिङ घटनामा बैंकका कर्मचारीकै मिलेमतो पुष्टि भएको छ । बैंकका शाखा प्रबन्धकसहित तीन कर्मचारी जेल चलान भएका छन् । लहान शाखाका प्रबन्धक रामसेवक यादवसहित कर्मचारीहरू डम्बरबहादुर केसी र सुनीलकुमार साहसमेत जेल चलान भएका छन् । सो घटनामा २३ जना पक्...
-
सुदूरपश्चिम वित्तीय सम्मेलन सुरु
धनगढी,शुक्रबार मंसिर २० गते । सुदूरपश्चिम प्रदेश सरकारको आयोजनामा आज सुदूरपश्चिम वित्तीय सम्मेलन सुरु भएको छ । वित्तीय पहुँच सुनिश्चितता गर्ने उद्देश्यले ‘वित्तीय पहुँचको सुनिश्चितता, प्रदेश सरकारको प्रतिवद्धता’ भन्ने नाराका साथ आर्थिक मामिला तथा योजना मन्त्रालयले सम्मेलनको आयोजना गर्न लागेको हो ।वित्तीय सम्...
-
‘बोक्सी’को आरोप लगाउँदै टोल सुधार समितिद्धारा श्रेष्ठ दम्पतीलाई गाउँ निकाला
काठमाण्डौ ,शुक्रबार मंसिर २० गते । दोलखाको बिगु गाउँपालिका वडा नम्बर ५ स्याखुका रत्नबहादुर श्रेष्ठ र कृष्णमाया श्रेष्ठ दम्पती काठमाण्डौ छिरेको दुईसाता बढी भयो । गाउँलेले बोक्सा बोक्सीको आरोप लगाइ सामाजिक बहिष्कार गरेपछि उनीहरु छोरा भएको ठाउँमा आइपुगेका हुन् । रत्नबहादुरका पाँच जना छोरा छन् । दुई जना विदेशमा र तीन जना ...
-
उखु किसानको गुनासो : मन्त्रीज्यू ! सवा दुई अर्ब भुक्तानी कहिले ?
काठमाडौं ,शुक्रबार मंसिर २० गते । उखु क्रसिङ गर्ने सिजन सुरु हुँदा गत वर्ष उखु बिक्री गरेबापतको करिब सवा दुई अर्ब रुपैयाँ भुक्तानी नपाएपछि किसानले सरकारसँग गुहार मागेका छन्। चिनी उद्योगीले उधारो उखुको भुक्तानी र सरकारले अनुदान रकम नदिएपछि किसानले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टलाई भेटेर ‘भुक्तानी कहिले...
-
राहदानी सेवामा व्यापक सुधार हुँदै
काठमाडौँ, शुक्रबार मङ्सिर २० गते । बिहीबार बिहान ९ः३० बजे राहदानी विभाग परिसरमा राहदानी बनाउनेको लर्को बढ्दै थियो । केही फोटोकपी गर्न दगुरादगुरमा थिए । केही अनलाइन फाराम कता भर्ने भनेर सोधखोज गर्दै थिए । कर्मचारी कार्यालय प्रवेश गर्ने समय रहेकाले भित्री आवतजावत तीव्र थियो ।आइतबार र सोमबार प्रतिदिन झन्डै एक हजार दुई सय...
-
प्रेस संगठन म्याग्दीको संयोजकमा खत्री र सहसंयोजकमा बानियाँ
म्याग्दी,मंसिर विहिबार मंसिर १९ गते । तत्कालीन प्रेस चौतारी र प्रेस सेन्टरको एकतापछि बनेको प्रेस संगठन म्याग्दीको नेतृत्व र कमिटि चयन भएको छ । बेनीमा बुधबार भएको संयुक्त भेला तथा बैठकबाट कमल खत्री संयोजक र प्रताप बानिया सहसंयोजक रहेको १३ सदस्यीय प्रेस संगठनको कार्यसमिति चयन भएको हो ।समितिका सदस्यहरुमा अमित विश्वकर्मा...
-
बागलुङमा ८ वर्षीया बालिका बलात्कृत
बागलुङ, विहिबार मंसिर १९ गते । बागलुङको बडिगाड गाउँपालिका–२ खर्वाङ्गमा आठ वर्षीया बालिका बलात्कृत भएकी छन् । मंसिर ६ गते आफ्नै घरमा सुतेकी बालिकालाई सुनसरीको धरान उपमहानगर–१७ टेम्काचोर घरभई हाल खर्वाङ्ग बस्दै आएका ४२ वर्षीय दिपेन्द्र राईले जबरजस्ती गरेका हुन् । बालिका र आफ्न्तले घटनाबारे प्रहरीमा जाहेरी दिए पछ...