• शिख माविले मनायो बार्षिकोत्सव तथा अभिभावक दिवस (तस्बिर सहित )

    सुरेन गुरुङ शिख ,सोमबार मंसिर १६ गते । जिल्लाको अन्नपुर्ण गाउँपालिका– ५ शिख स्थित शिख माध्यामिक विद्यालयले आफ्नो बार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । विद्यालयले आइतबार विविध कार्यक्रमको आयोजना गरी आफ्नो ६५ औं बार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो । कार्यक्रमको उद्धघाटन गर्नुहुँदै गाउँपालिकाका अध्यक्ष क्याप्...

  • बाघको आक्रमणबाट तीन वटा बाख्रा मरे

    बेनी ,सोमबार मंसिर १६ गते । म्याग्दीको मंगला गाउँपालिका –३ बरंजा ,झाँक्रिपानी स्थित स्थानीयको खोरमा राखिएका तीन वटा बाख्रा बाघको आक्रमणबाट मरेका छन् । आइतबार राती झाँक्रिपानी स्थित सोमबहादुर छन्त्यालको खोरमा राखिएका तीन वटा बाख्रा माथि आक्रमण गरी मारेको स्थानीय युवा दर्पण रोका मगरले जानकारी दिनुभयो । उहाँका ...

  • धौलागिरी अण्डा व्यवसायी संघ तदर्थ समिती गठन,अण्डाको मुल्य निर्धारण

    बेनी ,सोमबार मंसिर १६ गते ।धौलागिरी अण्डा व्यवसायी संघ तदर्थ समिति गठन गरिएको छ । १४ गते बसेको पोल्ट्री व्यवसायीहरुको संयुक्त बैठकले साविक धौलागिरी अञ्चलका बागलुङ,पर्वत र म्याग्दीलाई समेटेर सो समिति गठन गरेको हो । समितिको बागलुङ संयोजकमा रुद्रबहादुर केसी ,म्याग्दी संयोजकमा मुकुन्द शर्मा रिजाल र पर्वत संयोजकम...

  • बागलुङ २ ‘ख’ मा जनमार्चाका शाही विजयी

    बागलुङ ,सोमबार मंसिर १६ गते । बागलुङ क्षेत्र नम्बर २ को प्रदेश ‘ख’ मा भएको उपचुनावमा वामगठबन्धनले विजयी हासिल गरेको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको समर्थन पाएको राष्ट्रिय जनमोर्चाका उम्मेदवार खिमविक्रम शाहीले नेपाली कांग्रेसका उम्मेदवार जित शेरचनलाई २ हजार ९७ मत अन्तरले पराजित गर्नुभएको हो । शाहीले ११...

  • उपनिर्वाचन : कास्की (२ )मा नेकपाकी भट्टराई भारी मतले बिजयी

    कास्की ,आइतबार मंसिर १५ गते । कास्की( २ मा नेकपाकी उम्मेदवार बिद्या भट्टराई बिजयी भएकी छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० की उम्मेदवार भट्टराईले ८ हजार ४०३ मतान्तरले चुनाव जितेकी हुन् । उनले २४ हजार ३ सय ९४ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खेमराज पौडेलले १५ हजार ९९९ मत पाएका छन् । ...

  • उपनिर्वाचन :बागलुङमा कांग्रेसका शेचरनको अग्रता

    बागलुङ,आइतबार मंसिर १५ गते । बागलुङ क्षेत्र नं २ (ख)प्रदेशसभा सदस्यका लागि भएको उप निर्वाचनको प्रारम्भीक नतिजा सार्वजनिक भएको छ । प्रदेशसभा ९ख० मा पर्ने ढोरपाटन नगरपालिका–१ बुर्तिबाङमा रहेको उत्तरगंगा माध्यामिक विद्यालयको मतदान केन्द्र ‘क’ र ‘ख’ दुवैको केन्द्रको मत गन्दा नेपाली कांग्रेसका उम्मेदवार जीत शेरचनले अग्रता...

  • नाली खन्ने क्रममा ढिस्कोले पुरिएर पाँच जनाको ज्यान गयो

    पोखरा, आइतबार मंसिर १५ गते । पोखरामा नाली खन्ने क्रममा ढिस्कोले पुरिएर पाँचजना जनाको ज्यान गएको छ । पोखरा महानगर–२० मौजा बिसौनास्थित सडक स्तरोन्नतीका लागि नाली खन्ने क्रममा माथिबाट झरेको ढिस्कोमा उनीहरु पुरिएका हुन् । जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी राजकुमार के।सीका अनुसार चार जनाको शव निकालिएको छ। अन्...

  • भक्तपुर प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका भँडेल विजयी

    काठमाडौँ ,आइतबार मंसिर १५ गते । उपनिर्वाचन अन्तरगत भक्तपुर क्षेत्र नं। १(क) को प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका कृष्णलाल भँडेल विजयी भएका छन्। भँडेलले १३४४८ मत प्राप्त गरे भने नेकपाका उम्मेदवार डि पि ढकालले ११२०६ मत ल्याए। यसअघि तत्कालिन वामगठबन्धनबाट नेकपा एमालेका हरिशरण लामिछानेले १२ हजार ७ सय ८९ मतका साथ...

  • मिलनचोकमा आयोजना हुने गौमहोत्सवको तयारी अन्तिम चरणमा

    बेनी,आइतबार मंसिर १५ गते । जलजला गाउँपालिका–७ मिलनचोकमा नेपालमै पहिलो पटक आयोजन गर्न लागिएको गौमहोत्सवलाई व्यवस्थित रुपमा सम्पन्न गर्न ३५ वटा उपसमिति गठन गरिएको छ । शनिबार मिलनचोकमा आयोजना गरिएको आम भेलाबाट महोत्सवलाई सफल बनाउन विभिन्न उपसमितिहरु गठन गरिएको हो । समितिहरु गठन गरी महोत्सवको तयारीलाई तिव्र पारिएक...

  • अन्नपुर्णको शिख देखि घोडेपानीसम्म घोडा दौड,घान्द्रुकका गुरुङ बिजयी

    सेते तिलिजा शिख, आइतबार मंसिर १५ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिख देखि वडा न। ६ को पर्यटकीय स्थल घोडेपानीसम्म घोडा दौड प्रतियोगिता भएको छ । नेपाल भ्रमण वर्ष २०२० को अवसरमा आगामी बैशाख १ गते घोडेपानीमा हुन लागेको घोडा दौड प्रतियोगिताको प्रचारप्रसारका लागि परिक्षण गरिएको हो । घोडा दौडमा ११ जनाले सहभाग...